विपेन उलङगे
काठमाडौ । सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएसंगै बिभिन्न टिप्पणीहरु सुरु भएका छन । कारण हाे :अघिल्लो बैठकभन्दा यो बैठकमा अध्यक्ष पुष्पकमल दाहालको सिट बदलिएको । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै दाहालको बस्ने कुर्सी राखिएको छ ।
अघिल्ला दुई बैठकमा अध्यक्ष दाहाल सचिवलायका अन्य सदस्यतर्फहरु संग बसेका हुन्थे भने यसपटक दुई अध्यक्षकाे कुर्सि संगै देखिएपछि सामाजिक सञ्जालमा बिभिन्न...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख देखिन्छ । आज शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १०५ जना रहेकाे छ । यधपी गत दुई दिनकाे तुलनामा संक्रमित थपिएका हुन ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०३ रहेकाे छ । हालसम्म ६ हजार १७६ जनामा संक्रमण रहेकाेमा ४ हजार ३२६ जनाले स्वास्थ्य लाभ गरेका छन भने,...
काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले लकडाउन जारी रहदा पनि ३०८ बिरामीलाई घरैमा लगेर निःशुल्क औषधि वितरण गरेको छ । नियमित औषधि खानुपर्ने दीर्घरोग भएका ती बिरामीलार्ई सो गाउँपालिकाले आवश्यक औषधिको व्यवस्था गरी निःशुल्क वितरण गरेको हो ।
उच्च रक्तचाप, मधुमेह, बाथ, मुटुरोग, ग्याँस्ट्रिक, अल्सर, पिसाब पोल्नेलगायतका समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीलाई निःशुल्क वितरण गरेको गाउँपालिका प्रमुख भूपेन्द्र...
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टि "नेकपा"काे सचिवालय बैठक शनिबार अपरान्ह चार बजे बस्ने भएकाे छ । अध्यादेश प्रकरणपछिकाे नेकपा भित्रकाे विवाद सामाधानकाे लागि बैठकले निर्णय लिने बताएको छ ।
यसअघि गत बुधबार बसेकाे सचिवालय बैठकले बैशाख -२० गते शनिबारकाे मिति तय गरेकाे थियाे । बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई भाबी प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए ,...
ऐजेन्सि । उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि सार्वजनिक रुपमा देखिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उत्तर कोरियाली सरकारी मिडियालाई उल्लेख गर्दै जनाएका हुन ।
यसअघि अप्रिल १२ मा देखिएका किम जाेङलाई सार्वजनिक रुपमा नदेखिएपछि उनकाे मृत्यु भएकाे वा गम्भीर बिरामी परेकाे भन्ने अडकलबाजी गरिएकाे थियाे । यधपी उक्त अडलबाजी सहि नभएकाे भन्दै उत्तर काेरियाले किम सकुशल रहेकाे जनाएको थियाे...
कबिता : हजुर ! म एउटा मजदुर ।
हजुर !
म एउटा मजदुर
हरेक दिन
धर्तिमा उज्यालो खस्नु अघि
सुरु हुन्छ मेरो
अबिराम जिन्दगीको भागदौड ।
अनि
पग्लिन्छन मेरो अङ्ग प्रत्यङ्गहरु
र बग्छ आफ्नै शरीरबाट नदि ।
घोटिन्छ्न मेरा हात पाखुराहरु
जाँतो घोटिए झै ।
चोईटिन्छन मेरा अस्थिपन्जहरु
सिसा टुक्रिए झै ।
थकित हुन्छ मेरो जिर्ण शरीर
धमिराले मक्काएको बूढो रुख झै ।
तथापि,
म चलाई रहन्छु मेरा हात पाखुराहरु,
दौडाईरहन्छु मेरा हातगोडाहरु ।
आदेशले –
चल भन्छ –...
गरिएकाे छ । भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले काेराेना राेकथाम तथा नियन्त्रण गर्न थप २ हप्ता लकडाउन अबधि बताएको हाे ।
भारतमा यसअघि लागू गरेको लकडाउनको समयअवधि आगामी मे-३ अर्थात वैशाख २१ गते सकिन लागेकोमा फेरि दुई साता बढाएर जेठ ४ अर्थात मे-१७ तारिख सम्म कायम गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
भारतमा हालसम्म ३५ हजार ४३ जनामा संक्रमण देखिएकाे छ भने...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०३ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १०३ पुगेकाे हाे । गएकाे बिहीबार २ जनाकाे पनि मृत्यु भएकाे थियाे ।
हालसम्म मलेसियामा ६ हजार ७१ जनामा संक्रमण देखिएकाेमा ४ हजार २१० जनाले स्वास्थ्य लाभ गरेका छन । हालसम्म ३७ जना गम्भीर बिरामी रहेका छन भने शुक्रबार...
काठमाडौ । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ५९ पुगेकाे छ । आज दुईजनामा संक्रमण पुष्टि भएपछि संक्रमितकाे सङ्ख्या ५९ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ररुपन्देहीका २५ बर्षिया पुरुष र नेपालगन्ज बांकेका ६० बर्षिया पुरुषमा काेराेना संक्रमण देखिएकाे हाे ।
हालसम्म नेपालमा काेराेनम संक्रमितको सङ्ख्या ५९ पुगेकाे छ भने १६ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।
राेल्पा । राेल्पामा बम बिस्फाेट हुदा चार बालबालिकाकाे मृत्यु भएकाे छ । जिल्लाकाे त्रिवेणी गाउँपालिका-७ स्थित गैरिगाउँमा बाख्रा चराएर घर फर्किदै गरेका बालबालिका बम बिस्फोटमा परेका हुन ।
रोल्पाको त्रिवेणी गाउँपालिकाे गैरीगाउँमा बस्ती नजिकको वनमा बिहीबार साँझ भएको विस्फोटमा घटनास्थलमै चार जनाकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा ५ वर्षका विजय खत्री, ११ वर्षकी विमला केसी, १३ वर्षका नोखीराम डाँगी...