Home Blog Page 1028
काठमाडौं । धनकुटाबाट हेमाेफाेलियाका बिरामी पुष्पलाल तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई भावुक पत्र लेखेका छन । उनले याे लकडाउनमा आफुले भाेग्नु परेकाे पिडा सुनाउदै "आफु त मर्छु हाेला अरु साथिहरु मर्न नपराेस भन्दै पत्रमा आैषधि उपलब्ध गराउन आग्रह गरेका छन । हेमाेफाेलिया एकप्रकारकाे दिर्घ राेग जस्तै समस्या हाे । जानकारहरुका अनुसार याे राेग बंशानुगत पनि हुन्छ । याे रगतमा देखिने...
काठमाडौं । हाँस्यटेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेर चर्चामा आएका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ । झण्डै २ वर्षदेखि लण्डनमा बस्दै आएका कार्की हालै कोरोना भाईरस कोभिड १९ बाट संक्रमित भएका हुन् ।कोभिड १९ पुष्टी भएपछि सुवास हाल लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा छन्। उनी झण्डै २ बर्षदेखि लण्डनमा कन्सियर्ज (सुरक्षासम्बन्धि काम) काे काम गरिरहेका थिए । लण्डनमा कोरोना संक्रमण...
काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले जनाएको छ । गएराति भएको उक्त घटनाका घाइतेको निजामती अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य दुई घाइतेको पहिचान खुलेको...
क्वालालम्पुर । मलेसियन सरकारले कडा आवागमन नियन्त्रण आदेश (ईएमसिओ) क्षेत्रमा क्वारेन्टाईनमा रहेका अवैधानिक बिदेशीलाई पक्राउ गरि देश निकाला गर्ने भएकाे छ । काेराेना महामारी राेकथाम तथा नियन्त्रण गर्न मलेसियाले आवागमन नियन्त्रण आदेश (एमसिओ) लागु गरेकाे छ । तर केही विदेशीहरु बस्ने स्थानमा विदेशिहरूमा काेराेना भाईरस भेटिएपछि ती क्षेत्रहरुमा ईएमसिओ अर्थात कडा  आवागमन निषेध लागु गरि सबैलाई क्वारेन्टाईनमा राखेकाे थियाे ।...
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण सम्बन्धि उजुरी प्रहरी र सरकारि वकिल कार्यालयले नलिएपछि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले बिहीबार मानवअधिकार आयाेगमा उजुरी दिएका हुन । उनले सत्तारूढ नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ अनि पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध आयोगमा निवेदन दिएका हुन् । आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०२ पुगेकाे छ । आज बिहिवार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १०२ पुगेकाे हाे । गएकाे बुधबार एक जनाकाे पनि मृत्यु भएकाे थिएन । हालसम्म मलेसियामा ६ हजार २जनामा संक्रमण देखिएकाेमा ४ हजार १७१जनाले स्वास्थ्य लाभ गरेका छन । बिहीबार सम्म ३६ जना गम्भीर बिरामी रहेका छन भने मङगलवार थप...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख २८ हजार २६९ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५९ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर ३२ लाख २२ हजार ३१५ बढीमा देखिएकाे संक्रमणमध्य १० लाख ५ हजार ४४० जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु...
काठमाडौंमा । रेडियो नेपालका बाेर्ड सदस्य तथा पत्रकार दिपक पाठक पक्राउ परेका छन । उनलाई बिहिबार साईबर ब्युराेले भक्तपुरबाट पक्राउ गरेकाे हाे । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष  एंवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सामाजिक सञ्जाल फेसबुकमार्फत् गालीगलौज गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठक पक्राउ परेका हुन । उनलाई बिहीबार बिहान जडिबुटीबाट उनलाई पक्राउ साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी...
काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई...
काठमाडौं । सरकारलाई समसामयिक विषयमा दश समाजिक अभियान्ता तथा बुद्धिजीवीहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई सुझाप तथा ध्यानाकर्षण गराएका हुन । विशेषत: नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रधानमन्त्री केपी शर्मा प्रति लक्षित उक्त संयुक्त विज्ञप्तिकाे पुर्णपाठ तल राखिएको छ : संयुक्त विज्ञप्तिको पूर्णपाठ मुलुक कोभिड–१९ को महामारीसँग कठोर संघर्ष गरिरहेको यथार्थ कसैसँग लुकेको छैन । अहिलेसम्म...
- Advertisement -

POPULAR POSTS