Home Blog Page 1030
काठमाडौं । सरकारलाई समसामयिक विषयमा दश समाजिक अभियान्ता तथा बुद्धिजीवीहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई सुझाप तथा ध्यानाकर्षण गराएका हुन । विशेषत: नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रधानमन्त्री केपी शर्मा प्रति लक्षित उक्त संयुक्त विज्ञप्तिकाे पुर्णपाठ तल राखिएको छ : संयुक्त विज्ञप्तिको पूर्णपाठ मुलुक कोभिड–१९ को महामारीसँग कठोर संघर्ष गरिरहेको यथार्थ कसैसँग लुकेको छैन । अहिलेसम्म...
काठमाडौं । बुधबार सांझ बालुवाटारमा बसेकाे नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । उक्त  सचिवालय बैठकमा प्रधानमन्त्रीको राजीनामाको कुरा समेत  उठेपछि कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । चुनाव हारेका गाैतम अहिले सांसद छैनन । ओलीका अनुसार कुनै ठाउँबाट चुनाव...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैक भर्खरै सकिएको छ । उक्त बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन नसकेकाे बताएको छ । यधपी अर्काे बैठक बैशाख २० बस्ने र उक्त बैठकले स्थायी कमिटी बैठक बारे निर्णय गर्ने प्रवक्ता नारायण काजि श्रेष्ठले जानकारी दिए।
काठमाडौ । नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतको बलिउड डेब्यु म्युजिक भिडियो "साथिया तेरे बिना" लाई दर्शकले रुचाएका छन । उक्त गित युटुवमा रिलिज भएकाे एकैदिनमा १० लाखले हेरेका छन । नेपालको पर्यटकिय स्तल पोखोरा आसपासमा सुटिङ गरिएको यस भिडियोमा नायिका रिस्ता बस्नेतको साथमा भारतिय मोडल मन्जील खट्टारले अभिनय गरेका छन । गीतमा कार्तिक कुस र ज्योतिका तंगरीको...
क्वालालम्पुर । मलेसियाको जोहोरबारुमा अप्रिल २९ तारीख कामदार बोकेको गाडि दुर्घटना हुदा ८ जना घाईते भएको छ । बिहान ६:४० बजे १८ जना काम्दार बोकेर एक इलेक्ट्रोनिक कम्पनी जाँदै गरेको बस जोहोरबारुको सेनाइ एयरपोर्ट नजिकै ब्रेक फेल भएर रुखमा ठोकीएर दुर्घटना हुदा ८ जना इन्डोनेसियन महिला काम्दारहरु घाईते भएको मलेसियाकाे जाेहाेर कुलाइ पुलिस चौकी प्रमुख टोक बेङ येवले जानकारी दिए दुर्घटनामा...
कवालम्पुर । गैर आवसीय नेपाली संघका मलेसिया अध्यक्ष हरि भट्टराईले नेपाली श्रमिकहरू वैदेशिक राेजगारमा जाँदा श्रमिक काेषकाे लागि उठाएकाे झन्डै साढे पाँच अर्ब रकम अहिले प्रवासमा नेपाली श्रमिकहरू विपदमा परेकाे बेला उक्त रकम खर्च गरेर नेपाली श्रमिकहरूकाे उद्दार गर्नुपर्ने माग राखेका छन् । नेपाल स्थित परराष्ट्र मन्त्रालयले परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालिसँग विश्वका विभिन्न देशका गैरअावासिय नेपाली संघका राष्ट्रिय अध्यक्षहरूसँग अन्तर्क्रिया कार्यक्रम...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख देखिन्छ । आज बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या पनि ९४ जना रहेकाे छ । यधपी गत दुई दिनकाे तुलनामा संक्रमित थपिएका हुन । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०० रहेकाे छ । हालसम्म ५ हजार ९४५जनामा संक्रमण रहेकाेमा ४ हजार ७८ जनाले स्वास्थ्य लाभ गरेका छन । याे...
काठमाडौं । टंगाल स्थित भाटभटेनी सुपरमार्केटलाई बढि मुल्यमा सामान बिक्रीबितरण गरेकाे पाईएपछि बैशाख २५ मा ३ लाख जरिवाना गरेकाे विषयमा स्पष्टीकरण दिएकाे छ । उक्त सुपरमार्केटले एक स्पष्टाेक्ति सार्वजनिक गर्दै स्पष्टीकरण दिएकाे हाे । सुपरमार्केटकाे स्पाेष्टाक्तिमा अनुसार ,"लकडाउनको अवस्थामा बारकोडको स्टिकर टाँस्ने जिम्मा सामान आपूर्तिकर्ता काष्ठमाण्डप खाद्य उद्योगलाई नै दिएका थियाे । र उक्त उद्योगले पनि लकडाउनकै कारण सीमित तथा...
मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार मङबालबार एकैदिन ७७ जना संक्रमित नेपाली थपिएपछि संक्रमितकाे सङ्ख्या १२६ पुगेकाे दुतावासले पुष्टि गरेकाे हाे । ‘एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण देखिएको हो’, बहराइनका लागि नेपाली राजदुतावासले जानकारी दिएकाे छ । दुतावासका अनुसार ,उनीहरुको स्वास्थ्य उपचार भइरहेको छ...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख १८ हजार ३० पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५६ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर ३१ लाख ४०हजार २९८ बढीमा देखिएकाे संक्रमणमध्य ९ लाख ५९ हजार ७११ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा...
- Advertisement -

POPULAR POSTS