Home Blog Page 1031
मुम्बई । बलिउड अभिनेता इरफान खानकाे बुधवार निधन भएकाे छ । अभिनेता इरफान खानलाई मंगलबार पेटमा समस्या देखिएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। उनकाे ५४ वर्षीय अभिनेता को मुम्बईकाे कोकिलाबेन धीरूभाई अंबानी अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमले जानाएका छन । उनकाे सन२०१८ मा क्यान्सरको उपचार गरिएकाे थियाे । उनी न्यूरो इंडोक्राइन ट्यूमर नामक बिरामी थिए । केहि दिन अघि...
वीरगञ्ज । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हो । तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । याे सगैं नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ५७ पुगेकाे छ भने १६ जनाले...
काठमाडौं । काेराेना प्रकाेप भएसंगै काठमाडौंकाे मुख्य नाका  नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण हुने भएको छ । सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गर्न लागेको हो । काठमाडौंमा विजुली बस चलाइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले डिस्इन्फेक्सन टनेल निर्माणका लागि संघ सरकार र स्थानीय चन्द्रागिरी नगरपालिकाबाट अनुमति पाइसकेको बताए । यस्तो टनेल निर्माणपछि काठमाडौं भित्रिने सवारीलाई नाकामा नै निसंक्रमण...
काठमाडौं । पेट्रोल पम्पबाट लेदो पदार्थ निस्किएपछि भक्तपुरको लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टर बन्द गरिएको छ। उजूरीपछि मङगलबार अनुगमन गरी पम्पलाई बन्द गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार सो पम्पबाट नमूना परीक्षणका लागि तेल ल्याइएको र प्रतिवेदन नआउञ्जेल बिक्रीवितरणमा रोक लगाई बन्द गरिएको छ। उनका अनुसार नियमित बजार अनुगमनका क्रममा ललितपुरको खुमलटारस्थित...
जनकपुर । सासंद अपहरणको विषयलाई लियर महाेत्तरिमा रांकेजुलुस निकालिएको छ । केही दिनअघि पूर्व आइजीपी लगायतले जनता समाजवादी पार्टीका सांसद डाक्टर : सुरेन्द्र कुमार यादव अपहरण गरेको आरोप लगाउँदै पार्टि कार्यकर्ता द्धारा बिराेध गरिएकाे हाे ।   मंगलबार साँझ डा. यादवको गृह जिल्ला महोत्तरीको सम्सी गाउँपालिकास्थित सम्सी बजारमा मसाल जुलुसहित नवगठित पार्टी कर्याकर्ताले सामाजिक दुरिकाे समेत वेवास्ता गर्दै  प्रदर्शन गरेका...
काठमाडौं । कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन नेपाल राष्ट्र बैंकले बै‌ंक तथा वित्तीय स‌ंस्थाहरुलाई निर्देशन दिएको छ । चैत मसान्तसम्मको कायम ब्याजदरमा वैशाख, जेठ र असारको ब्याजमा छुट दिन राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो । तर...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ११ हजार ९६१ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५६ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर ३० लाख ७७हजार १३३ बढीमा देखिएकाे संक्रमणमध्य ९ लाख २५हजार ९०१जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०० पुगेकाे छ । आज मङगलबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १००पुगेकाे हाे । हालसम्म मलेसियामा ५ हजार ८५१ जनामा संक्रमण देखिएकाेमा ४ हजार ३२ जनाले स्वास्थ्य लाभ गरेका छन । ३६ जना गम्भीर बिरामी रहेका छन भने मङगलवार थप ३१ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतको बलिउड डेब्यु म्युजिक भिडियो "साथिया तेरे बिना" रिलिज भएको छ । नेपालको पर्यटकिय स्तल पोखोरा आसपासमा सुटिङ गरिएको यस भिडियोमा नायिका रिस्ता बस्नेतको साथमा भारतिय मोडल मन्जील खट्टारले अभिनय गरेका छन । गीतमा कार्तिक कुस र ज्योतिका तंगरीको स्वर, पुनित अवस्थीको संगीत र संजिव पाण्डेको शब्द रहेको छ । सम्राट शाक्यले निर्देशन गरेको...
ईश्वर राई क्वालालम्पुर । लकडाउनको कारण नेपाल जान नपाउदा एक युवकले मलेसियामा आत्मा हत्या गरेका छन ।मलेसियाको आवाप सेभ गार्ड कम्पनीमा कार्यरत सप्तरीका इन्दल कुमार यादबले नेपाल जान नपाएपछि मङगलबार बिहान आत्मा हत्या गरेका हुन । यादब ३ महिना पहिले इम्प्रेरीयल इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडौं बाट मलेसिया आएका थिए । उनी एक हप्ता काम गरे पश्चात नेपाल फर्कने भन्दै काम छोडेर...
- Advertisement -

POPULAR POSTS