Home Blog Page 1032
काठमाडौं – सर्वसाधारणले विरोधमा लेख्दा वा बोल्दा पाँच वर्ष जेल सजाय सुनाउन हतार गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको छ। सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटा, मेडिकल सामग्री खरिदमा अनियमितता गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अपहरणकारीको आरोप लागेका सांसदद्वय महेश बस्ने, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालको सरकारले पूर्ण बचाउँ गर्दै आएको...
खाेटाङ।  होम क्वारेन्टाइनमा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीनजना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन्। कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा उलङ्घन गर्ने तीनजनालाई इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो। घरबाट निस्केर डुलिरहने, मादक पदार्थ सेवन गर्ने र होहल्ला गर्दै हिँडेको अवस्थामा वडा नम्बर...
काठमाडौँ । चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कर्मचारीहरुले नै सामान चोर्ने गरेको गम्भीर आरोप लागेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुले रातको समयमा अस्पतालमा सामान चोरी गरेको भिडियो भन्दै अहिले अस्पतालको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । कोरोना आशंका गरिएका र संक्रमित बिरामीको उपचारका लागि स्थापना गरिउको कोरोना अस्पतालमा कार्यरत कर्मचारीले सामान रातको समयमा पोको पारेर लगेको...
सार्जा । युएईमा एक जना नेपालीको मृत्यु भएकाे छ । वैदेशिक रोजगारीको लागि ९ वर्ष अघि युएई पुगेका ५३बर्षिया एक नेपालीको मृत्यु भएको हाे । माेरङकाे बेलबारी-३ स्थायी घर भएका दीपक पराजुलीको हृयघातका कारण  आइतबार बिहान उनकै कोठामा मृत्यु भएको हो। केही दिनअघि सामान्य ज्वरो आएर कोठामै औषधि लिईरहेका उनी एक्कासी कोठामा ढलेपछि नजिकैको एनएमसी रोयल अस्पताल लगिएको थियो। तर...
काठमाडौं । भाटभटेनी सुपरमार्केटलाई ३ लाख जरिवाना गरिएकाे छ । काठमाडौंकाे टङगाल स्थित भाटभटनीले एमआरपी भन्दा बढि मुल्यमा सामान बिक्रीबितरण गरेकाे पाईएपछि उक्त सुपरमार्केटलाई जरिवाना गरिएकाे हाे । वाणिाज्य आपूर्ति तथा उपभोक्त संरक्षण बिभागका अनुसार बिभागकाे टाेलिले बजार अनुगमनका क्रममा बजार मुल्य भन्दा बढिमा सामान बिक्री गरेकाे पाईएपछि जरिवाना गरिएकाे हाे । विभागले भाटभटेनीलाई ३ लाख जरिवाना गरिएको जानकारी दिएको...
चितवन । चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको हाे। स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिएकाे वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए । बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको रेग्मीले जानकारी दिए ।
काठमाडौ । सरकारले संक्रमितकाेे आधारमा लकडाउन थप्ने गरेकाे स्वास्थ्यमन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताएका छन । उनले नियमित प्रेस ब्रिफिङमा बाेल्दै देशकाे अबस्था सामान्य रहेकाे र काेराेना उपचारमा सक्षम रहेकाे बताएका छन । गत २४ घण्टामा २ हजारबढिकाे पिसिआर परिक्षण गरेकाे र हिजाे तीन जना संक्रमित थपिएर ५२ पुगेकाेमा १६ जनालेे स्वास्थ्य लाभ गरेकाे बताए  । त्यस्तै दुई नर्समा देखिएकाे आरडिटी परिक्षणबाट...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९९ पुगेकाे छ । आज साेमवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९९ पुगेकाे हाे । हालसम्म मलेसियामा ५ हजार ८२०जनामा संक्रमण देखिएकाेमा ३ हजार ९५७ जनाले स्वास्थ्य लाभ गरेका छन । ३७ जना गम्भीर बिरामी रहेका छन भने साेमवार थप ४० जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ७ हजार ९४ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर ३० लाख ३हजार ३५२ बढीमा देखिएकाे संक्रमणमध्य ८ लाख ८२हजार २६७ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे...
वुहान । चीनकाे वुहान सरहरका अस्पतालहरुमा काेराेना उपचाररत सबै बिरामी डिस्चार्ज भएका छन । चिनियाँ नेसनल हेल्थ कमिसन (एनएचसी) का प्रवक्ता मी फेङका अनुसार वुहानका अस्पतालमा भर्ना भएका सम्पूर्ण संक्रमित निको भएपछि घर पठाइएको हो। चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट कोभिड–१९ को संक्रमण विश्वभर फैलिएको हो। चीनमा हालसम्म काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या ४ हजार ६३३ रहेकाे छ । हालसम्म ८२ हजार...
- Advertisement -

POPULAR POSTS