Home Blog Page 1033
रुकुम पूर्व । सात महिनादेखि हराइरहेका रुकुम ९पुर्व० भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको आज कङ्काल भेटिएको छ । गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको आज कङ्काल  फेला  परेको जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । हराएका बालक नभेटिएपछि खोजी गरिदिन आग्रह गर्दै परिवारले गत वर्ष पुस ५ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको...
काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट २० मा पुगेका छन । उनलाई यतिबेला विभिन्न माध्यमबाट भाेट गर्न मिल्ने भएकाे छ । दिवेशलाई एसएमए, एविसीकाे एप डाउनलोड गरेर वा एविसीकाे वेभसाइटबाट भाेट दिन सकिने छ। कोरोना भाइरसका कारण सबै प्रतिस्पर्धीले घर–घरबाटै दिएको प्रस्तुति अमेरिकी टेलिभिजन च्यानल एबिसीबाट आइतबार साँझ प्रसारण भएको थियो। काठमाडौंका दिवेश अमेरिकन आइडलको उत्कृष्ट २० सम्म पुग्ने पहिलो नेपाली...
काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध जथाभावी लेखेको आरोपमा प्रहरीले पूर्वसचिव भीम उपाध्यायमाथि विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको छ । उपाध्यालाई जिल्ला अदालत काठमाडौंमा दायर आरोपपत्रमा एक लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद मागदाबी गरिएको छ । नजिबुल्लाह अन्सारीले गृह मन्त्रालयमा दिएको निवेदनका आधारमा उपाध्यायमाथि मुद्दा प्रक्रिया अघि बढाईएकाे जिल्ला अदालत स्रोतले बताएकाे छ । यधपी  अन्सारी...
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले ओलीतन्त्रकाे चिहान खनिएको बताएका छन । जनता समाजवादीले आफ्ना सांसद डा.सुरेन्द्र यादवलाई पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भनेर दिएकाे उजुरी महानगरीय प्रहरी परिसले दर्ता नगरेपछि भट्टराईले फेसबुकमा आक्राेश पाेखेका हुन । भट्टराईले भनेका छन "समाजवादीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण बारे...
काठमाडौँ । गत चैत ११ देखि जारि लकडाउनलाई सरकारले  १० दिन थप्ने निर्णय गरेको छ । वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने सरकारले निर्णय गरेकाे छ । हालसम्म नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ५१ पुगेकाे र १६ जना डिस्चार्ज भएका छन । हालै लाई अन्य देशहरुमा लकडाउन जारि गरेकाेे सन्दर्भमा याे आयातित राेग भएकाले हाललाई लकडाउन थप्नुपर्ने...
काठमाडौं । शेष घले तथा जमुना गुरुङको एमआईटी ग्रुप फाउण्डेसनले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणपछि उक्त फाउन्डेसनका निर्देशक सुरेर चित्राकार द्धारा हस्ताक्षरित विज्ञप्तिमा लकडाउनकाे कारण शेष घले र उनकी पत्नी जमुना उपस्थिती हुन नसकेकाे उल्लेख गरिएकाे छ । साथै यसअघि...
काठमाडौं । डाक्टर महाबिर पुनले स्थापना गरेकाे राष्ट्रिय आविष्कार केन्द्रले काेराेना बिरामी उपचारमा प्रयाेग हुने राेबाे् बनाएको छ । आईतवार संस्थापक पुनले फेसबुकमा भिडियो सार्वजनिक गर्दै यसकाे जानकारी दिएका हुन । उनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रमा बनेको उक्त राेबाेट झट्ट हेर्दा यो रोबोट जस्तो देखिदैन तर यसले कोरोनाको बिरामीहरुलाई खाना र औषधीहरु पुर्याउने राम्रो काम गर्छ । याे नेपालकाे यस्ताे...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख , मृत्यु हुने र संक्रमितकाे सङ्ख्या घट्योकाे छ । आज आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या पनि ३८ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९८ रहेकाे छ । ५ हजार ७८० जनामा संक्रमण रहेकाेमा ३ हजार ८६२ जनाले स्वास्थ्य लाभ गरेका छन । याे समाचार तयार...
क्वालालम्पुर । मलेसियामा १४ हजारबाढि विदेशीकाे काेराेना परिक्षण गर्दा ६७६ मा काेराेना पुष्टि भएकाे छ । मलेसियान स्वास्थ्य मन्त्रालयका महानिदेशक डा. नूर हिशम अब्दुल्लाका अनुसार १४ हजार १८७ विदेशीहरुकाे परिक्षण गर्दा ६७६ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । मलेसियाकाे श्री पेट्रेलिंग मस्जिद स्थित मलयन मन्सेन आवासीय अवस्थित विदेशीहरूमा ठुलो सङ्ख्यामा काेराेना संक्रमण देखिएपछि मलेसियन स्वास्थ्य मन्त्रालयका लागि चिन्ताको विषय भनेकाे...
काठमाडौं । नेपालका थप दुईजनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै नेपालमा संक्रमितकाे सङ्ख्या ५१ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती दुईजना पर्साकाे विरगंजका स्थानीय ५० वर्षिय व्यक्तिहरु रहेकाे जनाएको छ । नेपालमा हालसम्म ५१ जनामा संक्रमण देखिएपनि १२ जनाले स्वास्थ्य लाभ गरेका छन ।
- Advertisement -

POPULAR POSTS