Home Blog Page 1034
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा रहेका लाखौं नेपाली श्रमिक पनि नराम्ररी प्रभावित भएको भन्दै विदेशमा अलपत्र अवस्थामा रहेका श्रमिकहरुको उद्धार र इच्छुकहरूलाई तत्काल स्वदेश ल्याउन सरकारसंग माग गरेकी छन् । काङ्ग्रेसले गठन गरेकाे छाया सरकारकी श्रम मन्त्री घाेषित सङग्राैलाले आइतबार श्रम मन्त्री रामेश्वर राय यादवलाई एक ज्ञापनपत्र...
वीरगन्ज । य्रापिड डाईग्नाेस्टिक टेस्ट (आरडीटी) पाेजेटिभ एक युवतीको मृत्यु भएकाे छ । वीरगन्जकी स्थायी बासिन्दा २३ बर्षीया युवतीको मृत्यु भएकाे हाे । वीरगन्ज -१० अशाेक बाटिका बस्ने २३ बर्षीया युवतीकाे आरडिटी पाेजेटिभ देखिएकाे र उनलाई आईसाेलेसनमा राख्ने तयारि गर्दागर्दै उनकाे मृत्यु भएकाे नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनकाे आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना...
काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भगिरथ पाण्डेको आकस्मिक रुपमा सरुवा गरेको छ । प्रजिअ पाण्डेलाई गृह मन्त्रालय तानेर उनको स्थानमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख नारायणप्रसाद भट्टलाई खटाइएका छन् । प्रजिअ पाण्डेले क्रियाकलाप देखि गृह असुन्तेष्टि रहेकाे स्राेतले जनाएको छ । केहि दिन अघि प्रजिअ पाण्डेकाे ठाडो आदेशमा सामाजिक अभियान्ता भनिने ज्ञानेन्द्र शाहि र पूर्वसचीव भिम उपाध्यालाई पक्राउ गरिएकाे...
कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक "केही दिन अझै घरमै बसौं" बोलको गित रिलिज भएको छ । यस गितमा नपालको चरचित गायक भिशन मुकारुङ राई र गायिका संगिता रानापायालीले स्वर दिएको छ । भने शब्द बिपिन किरण र संगित तथा लय धनु ज्ञङ्मीको रहेको छ । नेपाल सरकारले कोरोना भाइरसको संक्रामण नियन्त्रण गर्न लगाएको लकडाउन पालना गर्न गितमा अनिरोध गरिएको छ सथै लकडाउनको...
उदयपुर । उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केमा २८ जनामा देखिएको कोरोना सङ्क्रमण भारतीय जमाती मुस्लीम समूहबाट नसरेको कुरा ठहर  भएको छ । आज त्रियुगा नगपालिका– ३ भुल्के आएका प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवनकुमार घिमिरेले शुरुमा आफूहरु सबैले भुल्केमा २८ जनामा देखिएको कोराना सङ्क्रमण भुल्केको नुरी मस्जिदमा लुकेर बसेका भारतीय १२ मुस्लीम धर्मगुरु जमातीबाट सरेको विश्वास गरेको भए पनि...
दाङ । दाङमा पनि पिसिआर प्रबिधिबाट काेराेना परिक्षण सुरु भएकाे छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घाेराहिमा याे प्रबिधिकाे सुरुवात गरिएकाे हाे । शुक्रबार देखि पिसिआर बिधिबाट स्वाब परिक्षण सरु गरिएकाे प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले बताइन् । उनका अनुसार उक्त मेसिनले एकैपटक ८० जना सम्मकाे जांच गर्न सक्छ । याे संगै पाँच नम्बर प्रादेशभरि भैरहवा, नेपालगञ्ज र दाङमा गरि...
क्वालालम्पुर । कोरोनाको माहामारीलाई नियन्त्रण गर्न मलेसियन सरकारले लागु गरेको आवागमन नियन्त्रण आदेश (एमसिओ) र नेपालकाे लकडाउनकाे कारण घर जान नपाएर खाध्यान्न अभाब झेलेका ५ जना नेपालीलाई शुदुरपस्चिमेेेली नेपाली समाज क्षेत्रिय समिति पेनाङले खाध्यान्न सहयोग गरेकाे छ । मलेसिया स्थित पेनाङ राज्यको अकोमा केबल एण्ड मेटल कम्पनीमा काम गर्दै आएका सन्जीब कुमार शाह, दयानन्द चऔधरी, राजबुल महमद, नेब बहादुर खत्री...
काठमाडौं । नेपालकै सबैभन्दा बढि काेराेना प्रभावित क्षेत्र उदयपुरको भुल्केमा मुख्यमन्त्री राईकाे भ्रमण गरेका छन । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले भुल्के लगायतका क्षेत्रकाे भ्रमण गरेका हुन । शनिबार हेलिकप्टरबाट उदयपुरको भुल्केमा पुगेका मुख्यमन्त्री राईले स्थानीय क्वारेन्टाइन तथा स्थानीयकाे अवस्था बारेकाे बुझेकाे बताएको छ । साथै उनले सामाजिक दुरि कायम गर्दै स्थानीय केहि पत्रकारहरुसंग कुराकानी गरेका थिए । पत्रकारसंग कुरा गर्दा...
विपेन उलङगे काठमाडौं । एक महिनादेखि जारी लकडाउनको अबको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठकले लकडाउन तत्कालै खाेल्न नहुने निष्कर्ष निकालेकाे छ । शनिबार सिंहदरबारमा बसेकाे समिति बैठकले लकडाउनलाई खुकुलो बनाउन नहुने तर कहिलेसम्म कसरि निरन्तरता दिने भन्ने विषयमा भने आईतवारकाे मन्त्री परिषद बैठकले निर्णय गर्ने समितिका एक सदस्यले जानकारी दिए । यधपी समितिले जेठ-२ गतेसम्मकाे लागि...
काठमाडौँ  । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो । छिमेकी मुलुक चीनको वुहान सहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो। स्वास्थ्य तथा जनसंख्या...
- Advertisement -

POPULAR POSTS