Home Blog Page 1035
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९८ पुगेकाे छ । आज शनिबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९८ पुगेकाे हाे । हालसम्म मलेसियामा ५ हजार ७४२ जनामा संक्रमण देखिएकाेमा ३ हजार ७६२ जनाले स्वास्थ्य लाभ गरेका छन । ३६ जना गम्भीर बिरामी रहेका छन भने शुक्रबार थप ५१ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ...
https://youtu.be/qW5jpTnisjs ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ९७हजार ४०९पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५८ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर २८लाख ३४ हजार बढीमा देखिएकाे संक्रमणमध्य ८ लाख ८हजार २३ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा...
कुवेत स्थित नेपाली दुतावासले निकालेकाे आममाफी सम्बन्धि जानकारी जस्ताको त्यस्तै :- आममाफी सम्बन्धमा । ************************** कुवेत सरकारले आवासीय भिसा उल्लंघन गरेका (Residency violators) हरूलार्इ आममाफी दिने सम्बन्धमा निर्णय गरी यस्तो सुविधा उपयोग गर्न चाहनेहरूका लागि यही अप्रिल ०१ देखि अप्रिल ३०, २०२० सम्म तोकिएको स्थानमा आवेदन गर्न सक्ने सूचना जारी गरिसकेको र उक्त सूचना बमोजिम आगामी अप्रिल २६ देखि ३०, २०२० सम्म...
कृष्ण गुप्ता बारा । बाराकाे कलैया स्थित मुनिल सप्लायर्स द्धारा कलैया उपमहानगरपालिका वडा नम्बर-२३ का ७० घरधुरीलाई राहत वितरण गरिएकाे छ । शनिबार कलैया उपमहानगरपालिका वडा-२३ भतौडामा रहेकाे मुनिल सप्लायर्सले गाउँ भरि ७० घर धुरीलाई राहत बितरण गरेकाे हाे । अति बिपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर , असहाय जनतालाई भोकमरीको शिकार हुनबाट बच्न प्रत्येक घरधुरीलाई खाधान्न उपलब्ध गरिएकाे सप्लायर्सका निर्देशक...
डा.बाबुराम भट्टराई  - यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू( कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन्!ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र...
काठमाडौं । एक महिनादेखि जारी लकडाउनको अबको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठक आज बस्दैछ । शनिबार बिहान  ११ बजे सिंहदरबारमा बस्ने बैठकले लकडाउनलाई खुकुलो बनाउने कि निरन्तरता दिने भन्ने विषयमा छलफल गर्नेछ । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा लकडाउनको नयाँ मोडालिटीबारे छलफल गरी प्रस्ताव ल्याउन उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका थिए ।
ऐजेन्सि । बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । करिब ३ हजार ६०० जना बेलायतीलाई स्वदेश लैजाने बेलायतले तयारी गरेको हाे । हाल भारतमा रहेका वेलायतीहरुलाई स्वदेश फर्काउन यही अप्रिल २८ तारिखबाट ती विमानहरु भारत पठाइने बताइएको छ । भारतमा रहेका कम्तीमा १३ हजार बेलायती नागरिकले आफूहरु स्वदेश फर्किनैपर्ने समस्यामा रहेको भनी आवेदन गरेका...
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न नाकामा अलपत्र परेका नागरिकहरुको उद्दार गर्न कार्यबिभाजन गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा प्रदेशका नाकामा अलपत्र परेका नागरिकको उद्दारका लागि कार्यविभाजन भएको प्रदेश सरकारका प्रवक्ता तथा  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी जानकारी दिईन् । मुख्यमन्त्रीको निर्देशन अनुसार प्रदेशका नाकामा आएर अलपत्र परेका कर्णालीबासी नागरिकहरूलाई सम्बन्धित जिल्लाहरुमा...
काठमाडौं । शुक्रबार थप एकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो ।उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने १० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
क्वालालुम्पुर । आवागमन नियन्त्रण आदेश (एमसीओ) को बावजुद, वेश्यावृत्तिको आराेपमा तीन मलेसियालीहरू सहित २६ विदेशी नागरिक पक्राउ परेका छन । मलेसियाकाे राजधानी क्वालालम्पुरकाे पुडु स्थित एक हाेटेलबाट २५ देखि ४० बर्ष उमेर समुहका महिलासहित २६ जना विदेशीहरुलाई नियन्त्रणमा लिएकाे अध्यागमन विभागका महानिर्देशक दातुक खैरुल डिजाइम दौडले जानकारी दिए । विशेष सुचनाकाे आधारमा बिहिवार छापा मार्दा उनीहरु पक्राउ परेका हुन । तीन...
- Advertisement -

POPULAR POSTS