Home Blog Page 1037
काठमाडौं । निवर्तमान आईजीपी सर्वेन्द्र खनालले समाजवादी पार्टीका सांसद एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरियो भनेर झुटो प्रचार भइरहेको बताएका छन् । समाजवादी पार्टी नेपालले पार्टी फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा आफ्नो सांसद अपहरण गरेको भनेर झुटो आरोप लगाएकाे भन्दै पूर्व आईजीपीले खनालले यसरि बेलिबिस्तार सहित स्पष्टीकरण दिएका छन । आदरणीय दाजु भाइ दिदि वहिनीहरु सादर नमस्कार सत्य...
दाेहा। कतार स्थित बिभन्न कसुरमा सजाय भुक्तान गरिरहेका १७ जना नेपालीलाई आम माफी हुने भएकाे । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले हालको बिश्व महामारी (Covid-19) को अवस्थालाई मध्यनजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीहरुलाई आममाफी दिने भएको भएको घोषणा सार्वजनिक भएको नेपाली दुतावास कतारले जानकारी दिएकाे छ । दुतावासका अनुसार...
काठमाडौ । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ४८ पुगेकाे छ । स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार बिहिवार सांझ थप एकजनामा काेराेना पुष्टि भएकाे छ ।भोजपुरको हतुवागढी गाउँपालिकाका एकजना २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । याे संगै नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ४८ पुगेकाे छ भने १० जनाले स्वास्थ्य लाभ गरेका छन ।
काठमाडौं । काङ्ग्रेस सभापति शेर बहादुर देउवाले भर्खरै एकिकृत पार्टी "जनता समाजवादी पार्टी-नेपाल " लाई बधाई तथा शुभकामना दिएका छन । सरकारले दलबिभाजन सम्बन्धि अध्यादेश जारि गरेसंगै रातारात समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ले गय राति पार्टी एकता गरेका थिए । देउवालृ एक विज्ञप्ति जारि गर्दै संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु— ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ बीच...
काठमाडौं । दुवै मृगौला फेल भएर डायलासिस गरिरहेकी रोल्पाकी हिमला पुन मगरले उपचार नपाइरहेको समाचार प्रकाशित भएपछि हङकङमा रहेका सर्जक विष्णुकुमार इङ्नामले सहयोग पठाएका छन् । इङ्नामले १० हजार सहयोग पठाएका हुन् । नेपालमा समस्या परेको बखत कुनै न कुनै सहयोग गरिरहने इङ्नामले यसअघि नै निकै विरामी तथा घाइतेलाई सहयोग गरिरहेका छन् । उनी गीतकार तथा मोडल हुन् । रोल्पा जिल्लाको...
क्वालालम्पुर । मलेसिया सरकारले बाहिरी आवागमन नियन्त्रण आदेश - मुभमेन्ट कन्ट्राेल अडर (एमसिओ) अझै दुई हप्ता थप्ने भएकाे छ । मलेसियन सरकारले अागमन नियन्त्रण आदेश अझै दुई हप्ता थप्ने मलेसियाका प्रधानमन्त्री तान श्री मुह्यिद्दिन यासिनले घाेषणा गरेका छन । अझै स्थिति सामान्य नभएकाेले सरकारले अझै थप दुई हप्ता एमसिओ बढाउन लागेकाे उनले बताए । यसअघि मलेसियाले मार्च १८ मा पहिलोपटक एमसिओ...
काठमाडौ । राजधानीको पेप्सिकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै दुईजना कोरोना संक्रमित निको भएका छन्। पाटन अस्पतालमा उपचाररत परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत बैशाख २मा काेराेना पुष्टि भएपछि सनसिटि अपार्टमेन्टमा बस्दै आएका अामा छाेरामा काेराेना पाेजेटिभ देखिएकाे थियाे । त्यस्तै आज विपि काेईराला प्रतिष्ठान धरानमा आज गरिएकाे परिक्षणमा थप दुईनामा संक्रमण पुष्टि भएपछि संक्रमितकाे...
काठमाडौं । नेपाल फुटबल संघ "एन्फाले नेपालमा रहेका विदेशी खेलाडीहरुलाई आवश्यक राहत सामाग्री प्रदान गरेको छ। एनफाले नेपालमा रहेर विभिन्न क्लबमा आवद्ध रहेर खेलिरहेक विदेशी खेलाडीहरुलाई दैनिक उपभाेगिय सामाग्री प्रदान गरेकाे हाे । लकडाउनकाे कारण ती खेलाडीहरुले पनि समस्या झेल्नुपरेको थियाे । एन्फा अधिकारीहरूकाे एक टाेलिले एन्फाकाे "एम्बुलेन्स" प्रयाेग गरेर ती विदेशी खेलाडीहरूलाई राहत प्रदान गरेकाे गाेलनेपाल उल्लेख गरेकाे छ । विश्वव्यापी...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९५ पुगेकाे छ । आज बिहिवार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९५ पुगेकाे हाे । हालसम्म मलेसियामा ५ हजार ६०१ जनामा संक्रमण देखिएकाेमा ३ हजार ५४२ जनाले स्वास्थ्य लाभ गरेका छन । ४२ जना गम्भीर बिरामी रहेका छन भने बिहिवार  थप ७१ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ...
  विपेन उलङगे । हिमाल टाईम्स काठमाडौं । नेपालमा पेट्राेल पम्प वालाले पेट्राेल तथा डिजेल ठगि गर्छन भन्ने कुरा सबैले शंका राख्छन तर कसरि ठगियाे भन्ने सुईकाे समेत पाउदैनन उपभोक्त । पेट्रोल तथा डिजेल ठगिकाे गुनासाे अाउने गरेपनि अाैपचारिक गुनासाे नहुदा सम्बन्धित निकाय पनि मैन बसिरहेका हुन्छन । स्वयम्भू स्थित एक पेट्रोल पम्पमा रु ३ सयकाे तेल भर्दा १९९ रुपैयाँको मात्रै तेल...
- Advertisement -

POPULAR POSTS