Home Blog Page 1039
क्वालालम्पुर । मलेसियाकाे अध्यागमनले एमसिओे अबधिभर अवैधानिक आप्रवासी विरुद्धको अपरेसनहरु राेक्का गर्ने भएकाे छ । अबैधानिक आप्रवासीहरु बिरुद्ध गरिने धरपकड केहि समयका लागि राेकिने मलेसियन सञ्चारमाध्यमहरुले खबर छापेका छन । मलेसियन अध्यागमन महानिर्देशक दातुक खैरुल दाजामी दौडले स्थानीय एक पत्रिकालाई अन्तर्वार्ता दिदै भने," गम्भीर प्रकृतिका मुद्दा र राष्ट्रिय सुरक्षा परिषदकाे निर्देशन बाहेकका आप्रवासी बिरुद्धकाे अपरेसन लगायतका अपरेसनहरु हालैलाई स्थगित गरिएकाे...
काठमाडौं । नेपाललाई बुधबार चीनले स्वाथ्य सामाग्री सहयोग  हस्तारण गरेकाे छ । चीनकाे सिचाङ स्वायत्त क्षेत्रले उक्त सामाग्री हस्तान्तरण गरेकाे हाे । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार सिचाङ स्वायत्त क्षेत्रले सहयोग गरेको स्वास्थ्य सामग्रीहरुमा १० हजार एन–९५ मास्क, १० हजार पीपीई (व्यक्तिगत सुरक्षा सामग्री), एक हजार इन्फारेड थर्मोमिटर, दुई वटा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन,२० हजार कोरोना...
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या बढेकाे छ । बुधबार थप ३ जना थपिएपछि संक्रमितकाे सङ्ख्या ४५ पुगेकाे हाे । विपि काेईराला प्रतिष्ठान धरानमा थप ३ जना परुष संक्रमित भेटिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । त्यस्तै उनका अनुसार आजै दुईजनामाे डिस्चार्ज भएकाे छ । कैलालीबाट एक जना र काठमाडौं टेकुबाट गरि दुई जनाकाे उपरपश्चात घर फर्केका हुन...
क्वालालम्पुर । मलेसियन सरकारले अघि सारेकाे सामुहिक काेराेना परिक्षण नीतिअनुरुप नेपालीहरुको प्रमुख बजार काेतारायमा पनि काेराेना परिक्षणकाे लागि नमुना सङकलन गरिएकाे छ । बुधबार दिउसाे गरिएकाे उक्त सामुहिक नमुना सङकलनमा नेपाली , बङगाली, ईन्डाेनेसिया, स्थानीय लगायत करिब ७ सय जनाकाे परिक्षण गरेकाे गैरआवासीय नेपाली संघका आईसीसी सदस्य टेक टमाटाले जानकारी दिए । टमाटाका अनुसार पासपोर्टकाे आधारमा फारम भरेर सजिलै काेराेना...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९३ पुगेकाे छ । आज बुधबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९२ पुगेकाे हाे । गएकाे साेमबार एक जनाकाे पनि मृत्यु भएकाे थिएन । हालसम्म मलेसियामा ५ हजार ५३२ जनामा संक्रमण देखिएकाेमा ३ हजार ४५२ जनाले स्वास्थ्य लाभ गरेका छन । ४३ जना गम्भीर बिरामी रहेका छन भने मङगलबार थप...
काठमाडौं, १० वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथामको लागि संसारभर लकडाउन भएको छ । नेपालमा पनि विगत १ महिनादेखि लकडाउन भएको छ, र यो अवस्था झनै बढ्दो छ । लकडाउनले गर्दा दैनिक अस्पताल धाउनुपर्ने, डायलासिस गर्न लगिरहनुपर्ने विरामीलाई निकै अप्ठ्यारो परिरहेको छ । त्यस्तै अवस्था भएको छ, साबिक पासोराङ गाविस रोल्पाकी बिमला पुन मगरलाई । ३६ वर्षीय विमाला...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ७७ हजार ७८९ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म २५ लाख ६५ हजार बढीमा देखिएकाे संक्रमणमध्य ६ लाख ९६ हजार ८४६ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे...
बिरगंज । विश्वब्यापी रुपले महामारीको फैलिरहेको (कोभेड-१९ )नोबोल कोराना भाईरसको चेक जाँचको लागि प्रदेश २ सरकारले पिसिअार मेसिन नारायणी अस्पतालमा राखेपनि अहिले सम्म सेवा सुचारु हुन सकेको छैन । अखिल ने्पाल पिछडा बर्ग (OBC)पर्साका अध्यक्ष युवा नेता अकलेस साहले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नारायणी अस्पतालमा पिसिअार मेसिन चैत ३० गते अाईतबार देखि चेकजाच हुन्छ भने पनि अाज सम्म...
काठमाडौ। हालैको सन्दर्भलाई लियर नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एक वक्तव्य जारि गरेका छन । उनलेे एकतालाई मजबुत बनाउन सबैमा अपिल गर्दै बैशाख १० मा जारी गरेकाे वक्तव्य यस्ताे छ : प्रेस वक्तव्य सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत् समाजवाद एवं साम्यवादसम्म पुग्ने महान् लक्ष्यसहित २२ अप्रिल, १९४९ मा स्थापित नेपाल कम्युनिष्ट पार्टीले ७१ औं वसन्तमा प्रवेश गरेको छ...
विपेन उलङगे काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले श्रम बैंक स्थापना गर्ने भएकाे छ । उपमहानगरकाे नगर कार्यपालिकाको ८४ औं बैठकले यस्तो निर्णय गरेको हो । उपमहानगरले वडा स्तरबाटै वडाध्यक्षकाे संयाेजकत्वमा प्रत्येक वडामा श्रम समिति निर्माण गर्ने र उक्त समितिले मजदुरलाई राेजगार उपलब्ध गराउने मेयर घनश्याम पाण्डेले जानकारी दिए । मेयर पाण्डेका अनुसार दैनिक मजदुरि गरेर जीवनयापन गरिरहेका स्थानीय नागरिकलाई याे लकडाउनकाे...
- Advertisement -

POPULAR POSTS