Home Blog Page 1041
काठमाडौ । उदयपुरको त्रियुगामा फेरि आठनामा काेराेना संक्रमण देखिएकाे छ । बिराटनगर स्थित काेशी प्रादेशिक अस्पतालमा पीसीआर परिक्षणमा ती आठ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे । यसअघि ब‌ैशाख ५ मा उदयपुरको भुल्के मस्जिदमा १२ जना र पछि फेरि त्यही समुहका अर्का एकजना गरि १३ जनामा संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रलाई शिल गरिएकाे थियाे । उक्त क्षेत्रका संक्रमण हुन सक्ने सम्भावितहरुकाे...
काठमाडौं, ८ वैशाख । समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले कोविड–१९ बाट उत्पन्न विषम परिस्थितिसंग लड्न सरकारलाई १० बुँदे सुझाव दिएका छन् । आफ्नो फेसबुक पेजमार्फत संघीय संसद समेत रहेका श्रेष्ठले कोरोना भाइरसको महामारीले आक्रान्त बर्तमान परिस्थितिमा सरकारले उच्च पदस्थहरूको पारिश्रमिक कटौति, मजदुर, बेरोजगार, गरिव विपन्नहरूको व्यवस्थापन, स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मी, सफाई मजदुर तथा अस्पताल कर्मचारीलाई प्रोत्साहन भत्ता, नाफाखोर प्रवृत्तिमाथि कडा कारवाही लगायतका...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ७० हजार ४५५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म २४ लाख ८१ हजार बढीमा देखिएकाे संक्रमणमध्य ६ लाख ५१ हजार ५४० जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे...
काठमाडौं । सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले कडा विरोध गरेका छन् । रावलले सामाजिक सञ्जाल ट्वीटरमा उक्त विधेयकलाई अनिष्टकारी भन्दै ट्विट गरेका छन । ‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि...
क्वालालम्पुर ।मलेसियामा १६ जना नेपाली फुटबल खेल्दा पक्राउ परेका छन । उनीहरु मलेसिया सरकारले काेराेना भाईरस राेकथाम तथा नियन्त्रण गर्न लागु गरेकाे मुभमेन्ट कन्ट्रोल अडर (एमसिओ) लाई उलङघन गरेकाे आराेपमा पक्राउ परेेेेका हुुन । यहि आईतवार उनीहरुलाई मलेसियाकाे सुनगाई दुआको पेकन दरातमा आफ्नै हाेस्टल भित्र फुटबल खेलिरहेकाे अवस्थामा पक्राउ गरेकाे पुलिस अधिकारिले सञ्चारमाध्यमलाई बताएका छन । पुलिसका अनुसार नेपाली नागरिक बाहेक...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार साँझ बसेको सचिवालय बैठक प्रभावित भएको छ । सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । पार्टीमा छलफल नगरी अध्यादेश ल्याएपछि नेकपाले सचिवालयको आकस्मिक बैठक बोलाएको थियो । यधपी बैठक सुरु हुदैगर्दा राष्ट्रपति बिध्यादेवी भण्डारीले अध्यादेश जारि गरेपछि बैठक अलमल परेकाे हाे । बैठक चलिरहेकै बेला राष्ट्रिपतिले...
काठमाडौं । सरकारले जारी गरेको दुई अध्यादेश प्रति काङ्ग्रेसको यस्ताे आपत्ति जनाएको छ । कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेकाे बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे जारी गरेको छ त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएकाे भन्दै एक विज्ञप्ति जारि गर्दै आपत्ति जनाएको छ । यस्तो छ काङ्ग्रेसको विज्ञप्ति सरकारले...
काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धि अध्यादेश सँगसँगै संवैधानिक परिषदको गणपूरक संख्या घटाउने अध्यादेश पनि ल्याउने निर्णय गरेको छ । सोमवार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि संवैधानिक परिषद बैठक बस्नका लागि अध्यक्षसँगै ४ जना सदस्य उपस्थित हुनुपर्ने थियो भने अध्यादेशपछि अध्यक्षसहित ३ सदस्य उपस्थित भएपनि बैठक बस्ने छ । संवैधानिक परिषदमा अध्यक्षका रूपमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, विपक्षी दलको...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख , मृत्यु हुने र संक्रमितकाे सङ्ख्या घट्योकाे छ । आज साेमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमिताे सङ्ख्या पनि ३६ जना रहेका छन । शनिबार र आईतवार १/१ जनाकाे मृत्यु भएकाे थियाे । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८९ रहेकाे छ । ५ हजार ४२५ जनामा संक्रमण रहेकाेमा ३ हजार...
काठमाडौं । काङ्ग्रेस नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गर्दै आंखा र कान परिक्षण गर्न भनेका छन । थापाले फेसबुकमा एउटा स्टाटस लेख्दै यस्ताे व्यङ्ग्य गरेका हुन । थापालले लेखेका छन,"‪हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाज 'कर्कश ध्वनि'ठान्ने हो भने...
- Advertisement -

POPULAR POSTS