Home Blog Page 1043
लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ  । पाेखराकाे बागाले टाेल स्थित घरभै बेलायतस्थित साउथ इष्ट लन्डनको वुल्वीचमा बस्दै आएका ४६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट ध्रुब कुमार श्रेष्ठको अस्पतालमा उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो । उच्च ज्वराे, खाेकि लागेपछि उनलाई दश दिन अघि उनलाई अस्पतालमा भर्ना गरिएकाे थियाे बेलायतमा भुपु गाेर्खा सैनिक सहित...
क्वालालम्पुर । मलेसियामा काेराेना संक्रमित विदेशी बढेसंगै मलेसियाले विदेशीहरुकाे सामुहिक काेराेना परिक्षण गर्ने भएकाे छ । सिंगापुरमा अत्यधिक सङ्ख्यामा आप्रवासीहरुमा काेराेना संक्रमण देखिएपछि मलेसियाले आप्रवासीहरुमा निगरानी राख्न लागेकाे हाे । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक डातु डाक्टर नूर हिशम अब्दुल्लाका अनुसार , सिंगापुरमा काेराेनाकाे बिकसित रुप देखिएकाे छ । त्यहाँ धेरै मात्रामा आप्रवासीहरु काेराेना संक्रमण देखिएकाे छ । महानिर्देशक नुर हिशमले...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ६५ हजार ६९ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५४ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म २४ लाख ७ हजार बढीमा देखिएकाे संक्रमणमध्य ६ लाख २५ हजार १२७ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे...
काठमाडौं । घरमै भिड जम्मा गरेर प्राथाना गराउने पास्टर पक्राउ परेका छन । काेराेनाभाईरस काे जाेखिम बढिरहेकाे बेला अनावश्यक भिड जम्मा गरेरकाे पास्टर बलिराम महताेलाई चितवन प्रहरीले पक्राउ गरेकाे हाे । चितवनकाे खैरहनी नगरपालिका-७ सर्तुनीबाट महतोलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । कोरोनाको जोखिम बढिरहेको बेला चर्चहरु बन्द रहेको अवस्थामा आफ्नै घरमा गाउँलेलाई बोलाएर भीड जम्मा गरेपछि प्रहरीले उनलाई...
क्वालालम्पुर । मलेसियामा काेराेना संक्रमित विदेशी बढेसंगै मलेसियाले विदेशीहरुकाे सामुहिक काेराेना परिक्षण गर्ने भएकाे छ । सिंगापुरमा अत्यधिक सङ्ख्यामा आप्रवासीहरुमा काेराेना संक्रमण देखिएपछि मलेसियाले पनि आप्रवासी कामदारहरुमा निगरानी राख्न लागेकाे हाे । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक डातु डाक्टर नूर हिशम अब्दुल्लाका अनुसार “हामीसंग ठूलो संख्यामा विदेशी कामदारहरू रहेकाले उनीहरुकाे वारेमा अध्यन गर्ने उनीहरुकाे सामुहिक परिक्षण गर्ने सरकारले तयारि गरेकाे छ"...
काठमाडौं । बिभिन्न सञ्चारमाध्यममा आएका समाचारहरु र स्वास्थ मन्त्रालयकाे पत्र बारे स्पष्ट पार्दै शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुका प्रमुख मेडिकलअधिकृत डाक्टर शेर बहादुर पुनले एक विज्ञप्ति जारि गरेका छन । विज्ञप्तिमा आफुलाई जाेडेर आएका समाचार र स्वास्थ्यमन्त्री र मन्त्रालय प्रति गरिएका टिकाटिप्णी प्रति स्पष्ट पारेका छन । डाक्टर पुनले मन्त्रीज्यू र मन्त्रालयसंग जाेडेर अनर्गल प्रचार नगरिनु हाेला भनेर विज्ञप्तिमा...
  काठमाडौँ । कैलालीका २१ बर्षिया काेराेना संक्रमित युवा उपचार पछि आज घर फर्केका छन । उनि सेती अञ्चल अस्पतालमा कोभिड १९ काे सफल उपचार पछि ब डिस्चार्ज भएका हुन । कैलालीको लम्की निवासी २१ वर्षीय पुरुषको तेस्रोपटक सम्म पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज हुन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भारतबाट नेपाल फर्किएका उनको कोभिड–१९...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८९ पुगेकाे छ । आज आईतवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८९"पुगेकाे हाे । गएकाे शुक्रबार र शनिबार मलेसियामा २ जनाकाे मृत्यु भएकाे थियाे । हालसम्म मलेसियामा ५ हजार ३ सय ८१ जनामा संक्रमण देखिएकाेमा ३ हजार १ सय ९७ जनाले स्वास्थ्य लाभ गरेका छन । ४६ जना गम्भीर बिरामी...
विपेन उलङगे काठमाडौं । रामेछाप र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु जलविद्युत अायाेजना स्थलमा धमाधम भारतीय मालबाहक गाडिहरु प्रबेश गर्दा स्थानीयहरुमा त्रास उत्पन्न भएकाे छ । भारतीय व्यापारीक घराना एमभि दुगड ग्रुपको लगानीमा लिखु खोलामा निर्माणाधिन ३ वटा जलविद्युत आयोजनाहरु सुचारू हुदा स्थानीयहरुमा त्रास उत्पन्न भएकाे हाे । भारतीय व्यापारीक घराना एमभि दुगड ग्रुपको करिब २१ अर्ब रुपैयाँ लगानीमा साेलुखुम्बु जिल्लाकाे लिखुपिके...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ६० हजार ७ सय ८३ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५५ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म २३ लाख ३२ हजार बढीमा देखिएकाे संक्रमणमध्य ६ लाख जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ...
- Advertisement -

POPULAR POSTS