Home Blog Page 1045
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ५४ हजार ३ सय ३० पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म २२ लाख ५४ हजार बढीमा देखिएकाे संक्रमणमध्य ५ लाख ७४ हजार ८ सय १८ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा...
क्वालालम्पुर । मलेसियामा ३ जना नेपालिमा काेराेना पुष्टि भएकाे छ । मलेसियन सरकारकाे स्वास्थ्य मन्त्रालयले यस्तो पुष्टि गरेकाे हाे । मलेसियन सरकारकाे स्वास्थ्य मन्त्रालयकाे अफिसियल ट्वीटरबाट विदेशि नागरिकहरूकाे काेराेना सम्बन्धि जानकारि दिने क्रममा ६०१ जना जम्मा विदेशि नागरिकलाई काेराेना भएकाेमा ३ नेपालिहरू रहेकाे बताईएकाे छ । मलेसियामा काेराेना लाग्ने विदेशि नागरिकहरूमा ईन्डाेनेसिया १०८ जना सहित पहिलाे नम्बरमा छ भने 104...
उदयपुर । उदभुल्केस्थित मस्जिदमा रहेकाहरुमा कोरोना संक्रमन भेटिएपछि उपचारका लागि आइसोलेशनमा लैजाने तयारी भइरहेको छ । पछिल्लो समय मस्जिदका १२ जनालाई संक्रमण भेटिएको खबर आएपछि आइसोलेशनमा लैजाने तयारी भएको सुरक्षा स्रोतले जनाएको छ । उनीहरुलाई विराटनगरस्थित कोरोना हस्पिटल लैजाने सुरक्षा स्रोतले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु व्यक्तिगत सुरक्षा साधन लगाइ उक्त स्थानमा खटिएका छन् । उनीहरुलाई लैजान...
ऐजेन्सि । मलेसियामा हालसम्म ६ सय १ जना बिदेशीमा काेराेना संक्रमण देखिएकाे छ , भने ३ जनाको मृत्यु भएकाे छ । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक दातु डाक्टर नुर हिशम अब्दुल्लाहले ६ सय १ जना विदेशी नागरिकमा काेराेना संक्रमण र तीन जनाकाे मृत्यु भएकाे पुष्टि गरेका हुन । महानिर्देशक नुुर हिशमका अनुसार ईन्डाेनेसियाली नागरिक- १०८ जना, फिलिपिन्स -१०४ जना, बङलादेशी-६३ जना,...
खोटाङ । खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम मयाङखुमा गोरु काटेको अभियोगमा ७ जना पक्राउ परेका छन् । बिहिवार सांझ गाेरु काटेर भाग लगाएकाे अवस्थामा उनिहरु पक्राउ परेका हुन । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयाङ्खुमा बिहीबार साँझ साढे ७ बजेतिर स्थानीय ४० वर्षीय देशबहादुर सार्की, ३० वर्षीय हिरा सार्की, २४ वर्षीय सुवाश सार्की,  २२ वर्षीय रवीन सार्की, २९ वर्षीय अमृत सार्की,...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८६ पुगेकाे छ । आज शुक्रबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८६"पुगेकाे हाे । बुधबार र बिहिवार १/१ जनाकाे मृत्यु भएकाे थियाे । हालसम्म मलेसियामा ५ हजार २ सय ५१ जनामा संक्रमण देखिएकाेमा २ हजार ९ सय ६७ जनाले स्वास्थ्य लाभ गरेका छन । ५१ जना गम्भीर बिरामी रहेका छन...
रुकुम । रुकुम (पूर्वीी) जिल्लाका लागि पहिलो पटक एम्बुलेन्स आउने भएको छ ।  हिमाली र दुर्गम  रुकुम (पूर्व )मा हालसम्म एउटा पनि एम्बुलेन्स नभएका अवस्थामा प्रदेश सरकारले एम्बुलेन्स उपलब्ध गराएपछि बिरामीलाई सहज हुने भएको छ । विश्वभर कोरोना भाइरस महामारी फैलिरहेका बेलामा जिल्ला अस्पतालको मातहतमा रहने गरी सो  एम्बुलेन्स उपलब्ध गराउन थालिएको हो ।  ॅजिल्लामा एम्बुलेन्स उपलब्ध गराउनका लागि लामो...
जनकपुर । जनकपुरमा दुईजना अपरिचित महिलाहरु पैसा फालेर भागेपछि स्थानीयहरु त्रसित बनेका छन । ती अपरिचित महिलाहरुले १० रुपैयाँका नाेटहरु यत्रतत्र फालेर भागेका हुन । स्थानीय बासिन्दाका अनुसार जनकपुरधाम वडा नम्बर ४ मा स्थित महावीर चोकमा हरियो रङगकाे साडि लगाएका महिलाहरुले पैसा फाल्दै हिडेकाे देखेपछि "पैसा किन फालेकाे भनेर साेध्दा ती महिलाहरु भागेका हुन । अपरिचित महिलाले पैसा फालेर भागेपछि...
देवेन्द्र सुर्केली उमा सुवेदीको उपन्यास ‘तोदा’ र निलम कार्की निहारिकाको ‘अर्की आईमाई’ जब अध्ययन गरेँ, इजरायलमा रहने नेपाली र अमेरिकामा नेपाली जनजनीवनलाई नजिकबाट बुझ्ने मौका पाएँ । त्यसपछि विदेशमा रहने अन्य नेपाली लेखकसँग जिज्ञासा रहन्थ्यो कि जहाँ रहनुहुन्छ, त्यहाँको जनजीवनलाई समेट्ने पुस्तक लेख्दा नै राम्रो होला । जेबी दर्लामीको उपन्यास ‘नुरी’ मलेसियामा पुगेका नेपालीहरूको प्रतिनिधित्व गर्छ । त्यसैगरी हङकङमा धेरै नेपाली...
ऐजेन्सि । काेराेनाभाईरस (काेभिड-१९) काे कारण चीनमा गएकाे २४ घण्टामा १ हजार २ सय ९० जनाकाे मृत्यु भएकाे छ । वर्ल्डओमेटरकाे रेकर्ड अनुसार चीनमा हालसम्म ४ हजार ६ ३२ जनाकाे काेराेनाकाे कारण ज्यान गएकाे छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ९० काे मृत्यु भएपछि चीनमा अहिले जम्मा १ सय १६ जनामा मात्रै सक्रिय संक्रमण रहेकाे तथ्यांकले देखाउछ...
- Advertisement -

POPULAR POSTS