Flash News
बालुवाटारमा तमासा छ, अब कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् : गगन थापा
Himaltimes -0
काठमाडौं । काङ्ग्रेस युवा नेता तथा सांसद गगन थापाले नेकपा भित्रको कलहलाई लक्षित गर्दै हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् भन्दै माग गरेका छन् ।
सांसद थापाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ", सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन।तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले!बरु यिनको त गति र प्रभाव...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।
मंगलबार पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधबार बिहान प्रधानमन्त्री ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बोलाएकाे स्रोतले जानकारी दिएको छ ।
गएको बुधबार देखि जारी नेकपा स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा...
विपेन उलङगे
काठमाडौं । नेपालमा पेट्राेल पम्प वालाले पेट्राेल तथा डिजेल ठगि गर्छन भन्ने कुरा सबैले शंका राख्छन तर कसरि ठगियाे भन्ने सुईकाे समेत पाउदैनन उपभोक्त । पेट्रोल तथा डिजेल ठगिकाे गुनासाे आउने गरेपनि अाैपचारिक गुनासाे नहुदा सम्बन्धित निकाय पनि मैन बसिरहेका हुन्छन ।
स्वयम्भू स्थित एक पेट्रोल पम्पमा रु ३ सयकाे तेल भर्दा १९९ रुपैयाँको मात्रै तेल भरिदिएपछि तेल भर्न...
काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले हवाई ईन्धनकोडढढ मुल्य भने यथावत राखेकाे छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको छ। त्यस्तै मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। भारतबाट आउने मूल्यसूची बढेर आएकाले सोअनुसार समायोजन गरिएको निगमले जनाएको छ।
बढेको मूल्य आज मंगलबार राति १२ बजेबाट लागू हुने निगमले...
गजल
गितारानी बलाल
खुशीहरु मेरो आसपासमा भए
चुम्थेँ शिखर खासखासमा भए
हरियाली सुन्दर खडेरीमा हुन्थ्यो
असार जस्तै वर्षा मधुमासमा भए
भौतारिनु पर्दैन पागलप्रेमी बनि
मर्दैन माया तिम्रो विश्वासमा भए
गुलाफले काँडालाई बन्दी बनायो
मर्म बुझ्थ्यो फूल कारावासमा भए
निस्फिक्री जुधाइरहन्थ्यौँ नजर
उनी धर्ती यदि म आकाश भए
लघुकथा : महान् कविज्यू
ललिता ‘दोषी’
पुस महिनाको बिहानी टम्म हुस्सु लागिरहेको थियो । कवि नारायण बानेश्वरको चोकमा बस पर्खिरहेका थिए । आगो ताप्दै चिया पिइरहेका युवाहरूले खुसीको स्वरमा भने, “ऊ महान् कविज्यू पाल्नुभयो । आज त दामी कविता जानेभयो । दामी ... ।”
नारायणले सोचे, “सम्पूर्ण परिवारको गाँस काटेर कावितासङ्ग्रह निकालँे । पत्रिकामा आफूले चिनेका मान्छे नहुँदा त्यो गहकिलो पुस्तक नराम्रोसँग...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्रालय मातहतका काम कारवाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले आज मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण गरेका हुन् ।
पर्यटनमन्त्री भट्टराईले यही असार १४ गते मन्त्रालय मातहतका प्रमुखलाई बोलाएर आगामी आवको योजना कार्यक्रमबारे छलफल गर्दै कामलाई नतिजामुखी बनाउन र काम नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका थिए...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा ३१६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३१६ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।
त्यस्तै सोमबार ६० जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ३ हजार १९४ जना पुगेका छन ।
यस्तै नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ...
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट स्रोत नखुलेको नगद ६५ लाख ८ हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने बारा जितपुर घर भएका ४७ वर्षीय रमेश सिंह र काठमाडौं कुलेश्वर बस्ने भारत घर भएका २५ वर्षीय रवि शंकर सिंह रहेका छन् ।
उक्त स्थानमा अवैध नगद कारोबार गर्ने गरेको भन्ने सूचनाको...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या २ जना रहेकाे छ । गएको २ हप्तामा मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमित सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६३९ जनामा संक्रमण पुष्टि भएको छ...