ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ५ लाख ४ हजार ४९१ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म विश्वभर १ करोड २ लाख ४९ हजार ८४० मा देखिएकाे संक्रमित मध्ये ५५ लाख ५७ हजार ९८० जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
काेराेनाकै कारण सबैभन्दा...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् ।
कृषिमा आधारित यस प्रतीकात्मक दिवसको आयोजनाले धान उत्पादनमा बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरता तर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्नेछ भन्ने विश्वाससमेत व्यक्त गर्दै प्रधानमन्त्री ओली दिवसको समर्थन जनाएका छन ।
त्यस्तै कृषि क्षेत्रको विकास र वृद्धि नै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय...
काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बडेगाल बस्ने सरोज तिम्सिनालाई अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त २४ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा अवैध रुपमा बुद्धचित्त सञ्चय गरी राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घर तलासी गर्दा सानो माला ४...
महोत्तरी । मनराशिष्वा नगरपालिका-२ भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय संजय कुमार साह र २७ वर्षीय जय कुमार साह रहेका छन् । उक्त १८ लाख रुपैयाँमध्ये रोहितको साथबाट ९ लाख रुपैयाँ, संजयको साथबाट ३ लाख...
"लघुकथा: छिचरो"
जीवन दाहाल
इतिहासमा लिपुलेक खोज्दै थिएँ अकस्मात "मिष्टर ड्याहल के छ खबर ?"- भन्दै मेरो अमेरिकन साथी गेरी सेफर्ड आइपुग्यो । अरुबेला जस्तै चकित बनाउँदै ।
"पहिले बस न"-मैले मेच देखाएँ बस्नका लागि र थपें-"मेरो त ठिक छ बरु तिम्रो सुनाउ न ।"
"बेशै छ मेरो पनि"-उसले छोटो शब्दमा हाल बतायो र थप्यो-"यस पाला त म पनि ईन्डिया घुमेर आएको नि...
धनुषा । धनुषामा आफ्नै २१ वर्षीया श्रीमतीलाई कुटपिट गरि हत्या गर्ने २५ वर्षीया सुरेश सदा पक्राउ परेका छन ।
आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोगमा हंसपुर नगरपालिका-५ बस्ने २५ वर्षीय सुरेश सदालाई आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुरेशको कुटपिटबाट गम्भीर घाइते भएकी रुन्चीको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १८ जना रहेकाे छ । गएको २ हप्तामा मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमित सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको छ...
कालिकोट | कालिकोटमा पनि फौजी किराको प्रकोप देखिएकाे छ । अन्नबाली लगाउन शुरु गरेलगत्तै फौजी किराको प्रकोप बढ्न थालेपछि कालिकोटका किसान चिन्तित बनेका छन् ।
गत वर्षदेखि मकैवालीमा देखा पर्न थालेको यो किरा अहिले झनै विस्तारभएपछि उनीहरु चिन्तित बनेका हुन् । पछिल्लो समय मकैबाली, कोदोखेती, धानबालीमा समेत फौजी किराको प्रकोप देखिन थालेको किसानहरुले बताएका छन् ।
फौजी किराको प्रकोप जिल्लाभरि फैलिएको...
काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।
बैठकमा महाधिवेशन कार्यतालिका, कोरोनाभाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणलगायतका मुद्दामा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
गत पुस ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गरेको थियो। उक्त निर्णय अनुसार कांग्रेसले फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं...
काठमाडौ । रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको सवारी दुर्घटनामा परि निधन भएको छ।
शनिबार मध्यराति बुटवलदेखि आफ्नो घर तिलोत्तमाको ड्राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको कारमा सवार रहेका पाण्डेकाे दुर्घटनामा परि ज्यान गएको हो।
उनी आफैंले कार चलाएर घर फर्कने क्रममा दुर्घटना परेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
स्याङ्जा स्थायी घर भएका पाण्डे लामो समय देखि बुटवलमा रहेर पत्रकारिता...