लघुकथा : विश्वासघाती
योगप्रसाद उपाध्याय चापागाईँ दिङलाली
लकडाउन परेका बेला दुई मित्रमा फोन सम्पर्क भएपछि खोज तथा अनुसन्धानका लागी तुलसीपुर चौकमा भेट गर्ने र मित्रका घरमा जाने पूर्व सल्लाह भै सकेको थियो ।
प्रथम मित्र:- लकडाउनमा सम्झाउनु पर्यो भनेर बोलाएको ।
द्वितीय मित्र:- यातायात ठप्प भएको समयमा यत्तिको लामो बाटो फकटमा ॽ के भन्न खोज्नु भएको तपाईंले ॽ
प्रथम मित्र:- यो महामारीको समयमा हिडन हुदैन...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ।
शनिबारको बैठकमा २१ जजा सदस्यहरुले आफ्ना धारणा व्यक्त गरेको र असार १६ गते विहान ११ बजे पुन: बैठक बस्ने गरि बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
शुक्रबारको बैठकमा उपस्थिति नभएका प्रधानमन्त्री तथा नेकपा अर्का अध्यक्ष केपी शर्मा ओली शनिबारको बैठकमा पनि...
काठमाडौ । नेपालमा सलह कीराले प्रवेश गरेको छ। भारतसँग सीमा जोडिएका केहि जिल्लाहरु र केहि पाहाडी क्षेत्रसंग सिमा जोडिएका तराईका जिल्लाहरुमा सलह देखिएको हो ।
कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवका अनुसार पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह देखिएको खबर आएपछि निरिक्षणको प्राबिधिकहरुकाे समुह सलह देखिएकाे स्थान पुगेको छ ।
सलहले नेपाल प्रवेश...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १० जना रहेकाे छ । पछिल्लो १२ दिनसम्म पनि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमित सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६१६ जनामा संक्रमण पुष्टि भएको छ...
दार्चुला । बहु विवाह मुद्दाका फरार प्रतिवादी मालिकार्जुन गाउँपालिका-४ टाँटिक बस्ने पुष्कर सिंह धामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत दार्चुलाको २०७५ साल माघ २८ गतेको फैसलाले १ वर्ष कैद र ५ हजार जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी चौकी शंकरपुर दार्चुलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका धामीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत दार्चुला समक्ष...
क्वालालम्पुर । मलेसियाबाट नेपाल जाने हवाई टिकट केहि सस्ताे हुने भएकाे छ । मालिन्डो एयरले अब आरएम १५ सयमा मलेसियाबाट नेपाल चार्टर उडान भर्ने भएको छ ।
नेपाली राजदुतावास मलेसियाको पहलमा मालिन्डो एयरलाइन्स मलेसियाले आगामी जुलाई २ र ३ तारिखमा नेपाल उडान गर्ने भएको दुतावास स्रोतले जानकारी दिएको छ ।
उक्त एयरलाइन्सले अन्य नेपाली एयरलाइन्सको तुलनामा करिब २ हजार ५ सय...
बुटवल । बुटवलको रामनगरमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।
पूर्वपश्चिम राजमार्गअन्तर्गत रामनगरमा बिग्रिएर रोकिराखिएको ना ६ ख ६२४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ६८७९...
पर्सा । बीरगंज महानगरपालिकाको बिभिन्न नाकाहरुमा भन्सार छली ल्याउदै गरेका करिब २ लाख ५८ हजार ६ सय २० रुपैयाँ मूल्य बराबरको कपडा, खाद्यान्न, हार्डवेयर लगायतका समानहरु बिहीबार प्रहरीले बरामद गरेको छ ।
भन्सार छली गैरकानूनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरीले उक्त सामानहरु बरामद...
Flash News
घास काट्ने महिलाको सुन लुटेर भागेका दुईजना पक्राउ http://himaltimes.com/2020/06/6228/
Himaltimes -
भक्तपुर । चाँगुनारायण नगरपालिका-४ छाप बस्ने ४५ वर्षीया पार्वती गुरुङको सुनको रीङ चोरी गरेर भागेका २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्नेहरु सिन्धुपाल्चोक बन्जेमाने-३ घर भएका ३१ वर्षीय बिशाल तामाङ र सिन्धुपाल्चोक चौतारा नगरपालिका-२ स्याउले घर भएका ४८ वर्षीय मंगल तामाङ रहेका छन् ।
शुक्रबार दिउँसो साढे १ बजे गुरूङ स्थानीय चिहानडाँडा जंगलमा...
लघुकथा-डर
डिलाराम आचार्य "इच्छुक "
सुर्खेतको धुलियाबिट भेडाबारि खण्डको सडक निकै व्यस्त देखिन्थ्यो ।दैनिक दर्जनौ बस, जिप ,अटो ,मोटरसाइल ,सयौं ट्याक्टर लगायतका अनेकौं सवारी र मालबाहक गाडीहरु र त्यहि सडकमा दर्जनौं टिप्पर पनि चल्दथे ।सडक साझा थियोे जहाँ विभिन्न पेसा व्यवसाय गर्ने मान्छे पनि आउ जाउ गर्थे ।
सोही मध्येका एक जना बाजे जो गाउँबाट डोकोमा तरकारी र फलफूल खरिद गरि बजार बेच्न...