क्वालालम्पुर । नेपाल तामाङ घेदुङ मलेसियाले १५ औँँ वार्षिकोत्सब तथा साधारणसभा गर्ने भएको छ ।
मलेसियामा लामो समयदेखि सक्रिय रहेको तामाङहरुको साझा संस्था तामाङ घेदुङ मलेसियाका अनुसार कार्यक्रममा संघका प्रतिनिधिमात्रै उपस्थिति हुने र अतिथि तथा अन्य ता लगायतलाई भर्चुअल माध्यमबाट वार्षिकोत्सब तथा साधारणसभा गर्ने जनाएको छ ।
आगामी जुलाई ५ मा क्वालालम्पुर स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा कार्यक्रम तय भएको संघले बताएको...
लघुकथा : भरिया
जनक सिक्देल
" भनेको सुन्नु भएन् ? जानूस् न एउटा भारी बोक्ने भरिया खोज्नूस् । भारी बोक्ने मान्छे नै भएन् । " श्रीमती च्याँठ्ठिइन् ।
मेरो पालो - " हर्केलाई भारी बोकेर पल्लो घरमा पुर्याऊ भनेर अादेश दिएँ । "
ऊ पनि अरूको भारी बोक्न छोडेर खुशी हुँदै अायो । अनि धमाधम् भारी बोकेर पुर्याउँन थाल्यो । जोश र...
काठमाडौं । नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको छ । समितिको बहुमतले यसलाई पारित गरेको हो ।
नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिएकी छन् ।
संशोधन प्रस्तावमा काङ्ग्रेस...
काठमाडौ । सिके राउत नेतृत्वको जनमत पार्टीले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा: रहेको नागरिकता विधेयकमा असहमति जनाएको छ ।
पार्टीले एक विज्ञप्ति जारी गर्दै संसदमा पठाउन लागिएको नागरिकता विधेयक मधेशीलगायत उत्पीडित वर्गका जनताले पटकपटक गरेका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरूप्रति प्रतिगामी र जनचाहनाविपरीत रहेको बताउदै उक्त विधेयक विरुद्ध एकजुट हुन आह्वान गरेको छ
कोरोनाभाईरस र बन्दाबन्दिकाे समयलाई छोपेर...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १६ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ५७२ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार १५६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे...
क्वालालम्पुर । आज मलेसियाबाट तेस्रो चार्टर उडान मार्फत १ सय ५८ जना नेपाली स्वदेश फर्कन लागेका छन । प्रथामिकताको आधारमा पहिलोपटकको छनोटमा परेका नेपालीहरु स्वदेश फर्कन लागेका हुन ।
मलेसियाबाट स्वदेश फर्कन लिस्टमा परेका करिब ७ हजार नेपालीमध्ये आज आइतबार हिमालय एयरलाइन्सबाट १ सय ५८ जना नेपाली स्वदेश फर्कन लागेका हुन ।
हिमालय एयरलाइन्स स्रोतका अनुसार १ सय ५८ जना नेपालीले...
बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका र सियारी गाउँपालिका जोडने छपिया स्थित कालिकादिह मन्दिर नजिकै निर्माणाधीन पक्की पुल भत्किएको छ ।
प्रिस्ट्रेसिङ प्रविधिबाट बनाइएको उक्त पुल ढलान भएको १३औं दिनमा दानव नदीमा आएको बाढीले पुलका स्टेजिङ (टेका)हरु बगाएर खल्बल्याएपछि पुल भत्किएको सडक डिभिजन बुटवलले जनाएको छ ।
पि्रस्ट्रेसिङ प्रविधिका पुलमा ढलान भएको १४ दिनमा पुलमा राखिएका फलामका लठ्ठा मेसिनको प्रयोग गरेर तन्काउनुपर्ने...
काठमाडौं । सप्तरी, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमानगर कंकालिनी नगरपालिका-४ बस्ने २३ वर्षीय भुनेश्वनर सरदारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कंचनरुप नगरपालिका-९ स्थित बालक्लवको खाली कोठामा ती किशोरीलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनरुपबाट खटिएको प्रहरीले सरदारलाई पक्राउ गरेको हो ।
त्यस्तै कन्चनपुरमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी...
photo :file
डोटी । डोटीमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । आदर्श गाउँपालिका – ७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको हो ।
भारतबाट आएका कोरोना संक्रमित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेको खुलेको छ। स्थानीय मानबहादुर बाघकी २६ वर्षीय श्रीमती तुल्सी धारामा नुहाउन गएको बेला करेन्ट लागेर मृत्यु...
Flash News
१७ वर्षीया मृगौला पीडित सवितालाई साईनिङ्ग स्टार यूवा मञ्च नेपालको आर्थिक सहयोग
Himaltimes -
काठमाडौ । श्री साईनिङ्ग स्टार यूवा मञ्च नेपालले १७ वर्षीया एक मृगौला पीडित किशोरीलाई आर्थिक सहयोग गरेको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका वडा नं . १ , राकाथुम गोठपानी निवासी हरिनारायण श्रेष्ठकी छोरी कक्षा १० मा अध्ययनरत छात्रा सविता श्रेष्ठलाई साईनिङ्ग स्टार यूवा मञ्च नेपालले ५६ हजार ४६१ रुपैयाँ सहयोग गरेको संस्थाका महासचिव चक्रबहादुर लामाले जानकारी दिए । संस्थाका बरिस्ठ...