Home Blog Page 1055
लघुकथा : बहिष्कार समीर पाख्रीन छिमेकमा चिनीयाँ सामान बहिष्कारको कायॅक्रम व्यापक बन्दै गइरहेको थियो । रेडियो, टिभी, सामाजिक सञ्जाल बहिष्कारको नाराले छपक्कै छोपेको थियो । बृद्ध-बृद्धा, नव जवान, प्रौढ सबैका आँखा क्रोध र आक्रोशका कारण राता-राता देखिन्थे । जनतामा आत्मनिर्भरताको आकांक्षा जबॅजस्त सुनामी बनेर उलेॅला जस्तो देखिन्थ्यो । सहरको गल्ली-गल्ली, चोक-चोकमा नारा जुलुसका साथ चिनीयाँ सामान थुपारेर आगो लगाइरहेका थिए । "...
मकवानपुर । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहारकी १९ वर्षीया रानी भन्ने ज्योती चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई ललाइफकाई मानव बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले प्रदेश ३-०३-००१-ह ००६१ नम्बरको अटोमा बारा जितपुर हुँदै भारततर्फ लैजाने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ पशुपतिनगरस्थित सडकबाट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर मानव बेचबिखन...
काठमाडौं । काेराेना कहर पछि मलेसियाबाट दोस्रोपटक नेपालीहरु स्वदेश फर्किएका छन। शनिबार नेपाल एयरलाइन्सको चार्टर उडानबाट २४३ जना नेपालीहरु स्वदेश फर्केका हुन । शनिबार तय भएको नेपाल एयरलाइन्सको चार्टर उडानको लागि २५५ जनाले टिकेट बुकिङ गरेकोमा २४३ जना मात्रै स्वदेश फर्केको नेपाली राजदुतावास मलेसिया स्राेतले जानकारी दिएको छ । स्रोतका अनुसार ९ जना नेपालीको अध्यागमन बिभागले तोकेको कागजात नपुगेपछि एयरपोर्टमानै रोकिएका...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या २१ जना रहेकाे छ । मलेसियामा हालसम्म ६ लाख ७९ हजार ८२६ जनामा कोरोना परिक्षण गरिएकोमा ८ हजार ५५६ जनामा कोरोना पुष्टि भएको हो । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ । त्यस्तै  ८ हजार १४६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले...
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा आएको कोरोना भाइरसको कारण लकडाउनमा बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै समाजिक सञ्जाल फेसबुकबाट स्थापित प्रादेशिक कलाकार मन्च (प्रदेश १)ले काठमाण्डौंमा जेठ ३ गते बिहिबार काठ्माण्डौ र ललितपुरमा जम्मा ७ घरलाई राहत प्रदान गरेको छ । फेसबुक म्यासेन्जर ग्रुपमार्फत राहतको लागि आर्थिक संकलन गरिएको थियो । अमेरिकामा रहनु हुने वरिष्ठ चलचित्र निर्देशक तथा यो कार्यक्रमको संयोजक किशोर सुब्बाको...
कैलाली । घोडाघोडी नगरपालिका-१ सुख्खड बस्ने करन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा ठुलोमात्रामा नगदसहित ७जनालाई पक्राउ परेका छन । घोडाघोडी नगरपालिका-१ बस्ने ३२ वर्षीय अक्कल बहादुर शाही लगायत ७ जनालाई नगद ८ लाख ९३ हजार ५० रुपैयाँ, मोबाइल ७ थान र तास १ गड्डी सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । थापाको घरमा जुवातास खेलिरहेको...
काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ। शनिबारको नेकपा सचिवालय बैठकमा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको कतिपय प्रावधानहरूको बारेमा छलफल भयोकाे र वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न विवाह भएकाे सात बर्ष पूरा भएकाे र सम्बन्धित देशकाे...
भोजपुर । षडानन्द नगरपालिका-२ ताबुस्थित रहको टहरोमा बेवारीसे अवस्थामा रहेको कटुवा पेस्तोल १ थान, सकेट बम १ थान, डेटोनेटर २ थान, तारहरु तथा विभिन्न दस्तावेजहरु बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उक्त स्थानमा पुगि बाँदर रुङने टहरोमा शंका लागि चेक गर्दा बेवारीसे अवस्थामा रहेको झोला फेला पारी तलासी गर्दा उक्त हातहतियार फेला परेको...
दैलेख । कोरोना भाइरसको हटस्पोस्टको रुपमा रहेको दैलेखमा कोराेना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन पुगेको छ । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पीसीआर मेसिन आवश्यक भएकाले संघीय सांसद रवीन्द्रराज शर्माको निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत ठेक्का खुलाएर बचेको रु १ करोडले मेसिन खरीद प्रक्रिया थालेर मेसिन खरिद गरिएको सांसद शर्माले जानकारी दिए । सांसद शर्माको नेतृत्वमा...
काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक शनिबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी वैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन । वैठकमाा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी वैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय, संसद्मा दर्ता भएको...
- Advertisement -

POPULAR POSTS