Home Blog Page 1057
मकवानपुर । जबरजस्ती करणी गरी फरार रहेका प्रतिवादी हेटौंडा उपमहानगरपालिका-११ डाङडुङे बस्ने ६० वर्षीय राम प्रसाद हुमागाईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । हुमागाईले ३२ वर्षीया महिलालाई गत जेठ २४ गते ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार भएका थिए । हुमागाई उपर जिल्ला अदालत मकवानपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लघुकथा- महानदाता डा. पुस्करराज भट्ट “म त्यति सम्पन्न मानिस त होइन, तर दुई परिवारलाई एक हप्ताका लागि राहतस्वरुप रासन दिनसक्छु ।” सामाजिक सञ्जालमा यो सुचनासँगै सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर पनि दिइएको थियो । सामाजिक सञ्जालमा सूचना दिने व्यक्ति परिचित थियो । महामारीका बेला बन्द कोठामा निस्सासिएको मलाई यो खबरले उत्साही तुल्यायो । कोठामा भएको रासन सकिन लागेको थियो । काम गरेको...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १४ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ । ८ हजार ५२९ जनामा संक्रमण रहेकाेमा ८ हजार जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सामान्य रुघाखोकी जस्तै भएको बताएका छन । बिहिवार राष्ट्रिय सभामा बोल्दै यस्तो बताएका हुन । सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने" कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु अब। अब गएँ म, भन्ठान्यो भनेदेखि त बाँच्न गाह्रो हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’ उनले काेराेनालाई जित्न उच्च मनोबल राख्नुपर्ने...
बैतडी । सुनको मुन्द्री लुटपाट तथा उक्त लुटेको सुनको मुन्द्री किनेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङ बित्थड चिर गाउँपालिका-७ सुवाकोट बस्ने २७ वर्षीय बिर्खु भन्ने बिर्ख लुहार र सिगास गाउँपालिका-७ बस्ने प्रकाश सिहं बोहरा रहेका छन् । पक्राउमध्ये लुहार मुन्द्री लुटपाट गर्ने तथा बोहरा लुहारले लुटेको मुन्द्री किनेको खुल्न आएको छ । सिगास गाउँपालिका-७...
क्वालालम्पुर । आज मलेसियाबाट पहिलो चार्टर उडान मार्फत १ सय ५२ जना नेपाली स्वदेश फर्कन लागेका छन । प्रथामिकताको आधारमा पहिलोपटकको छनोटमा परेका नेपालीहरु स्वदेश फर्कन लागेका हुन । मलेसियाबाट स्वदेश फर्कन लिस्टमा परेका करिब ७ हजार नेपालीमध्ये आज हिमालय एयरलाइन्सबाट १ सय ५२ जना नेपाली स्वदेश फर्कन लागेका हुन । मलेसियाका लागि हिमाल एयरलाइन्स कन्ट्रिम्यानेजर सुनिल दाहालका अनुसार १ सय...
पर्सा ।  प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका-५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटाबाट ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका-५ बस्नेहरु २८ वर्षीय श्रीराम चमार, ३२ वर्षीय श्रीराम चमार र २६ वर्षीय रामबालक हजरा दुसास रहेका छन् । गत जेठ ३१ गते राति सोही विद्यालयमा रहेको क्वारेनटाईनमा मादक पदार्थ सेवन गरी हो-हल्ला...
काठमाडौं । नारायणगढ -मुग्लिन सडक खण्ड १८ घण्टापछि सुचारु भएको छ । उक्त सडक खण्डमा माथिबाट पहिरो खसेपछि सडक लामो समय अवरोध भएको थियो । बुधबार बिहान ४:१५ बजे खसेको पहिरो लगातार दुबै तीरबाट पन्छ्याउदा पनि राति १० बजे पन्छाएर सकिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए । सो सडकमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो। उक्त...
लघुकथा- स्वाद - सुमन दाहाल - आज घ्यू खारेको होईन नन्दा ? आज एक डाडु घ्यू तातो भातमा हालेर समसमी मुछेर खान मन लागेको छ बुझ्यौ। पहाडमा छँदा आमाले दिएको घ्यू भात मुछेर खाँदा कुहीनाबाट घ्यू चुहिन्थ्यो ,चन्द्रमणिले बिगत संझिए। - लौ हेर त के बोल्नु भाको यस्तो ! डाक्टरले चिल्लो त सुँघ्न पनि नदिनु भनेको छ। कोलेस्टोर, बलड पेसर, लिभरमा बोसो...
बारा । बाराको विश्रामपुर गाउँपालिका-४ बलिरामपुर हुँदै नेपालबाट अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजानको लागि थुपारी राखेको छोकडा (सुकाएको खजुरको फल) प्रहरीले बरामद गरेको छ । करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको करिब ३५ क्विन्टल छोकडा बुधबार बिहान प्रहरीले बरामद गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी सोही ठाउँस्थित दशगजा क्षेत्र नजिकै...
- Advertisement -

POPULAR POSTS