सुनसरी । प्रहरी हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा असुल गरेको अभियोगमा हरिनगर गाउँपालिका-५ बस्ने २३ वर्षीय असरार अहमद मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका-२ स्थित सडकखण्डमा स्थानीय व्यापारीहरुलाई अहमद मियाले घुमुवा प्रहरी हुँ भन्दै डर त्रास देखाइ गैह्रकानूनी तवरले रकम असुली गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरिलेे जनााएको छ...
Flash News
कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० पुग्यो, बाँकेमामात्रै दुईजनाको मृत्यु
Himaltimes -
काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको सङ्ख्या २० पुगेको छ ।
बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको सोमबार मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचाररत ती महिला गत जेठ ३० गते मृगौलामा समस्या भएपछि भर्ना भएकी थिईन । उनको असार १ गते साझ मृत्यु...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १० जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ । ८ हजार ५१५ जनामा संक्रमण रहेकाेमा ७ हजार ८७३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने...
काठमाडौं । कुवेतबाट १५० महिला आज पनि स्वदेश फर्केका छन् । उनीहरू जजिरा एयरवेजको चार्टर्ड उडानबाट बुधबार बिहान काठमाडौं आइपुगेका हुन ।
यसअघि पनि ३ वटा जजिरा एयरवेजको चार्टर्ड उडानबाट महिला कामदारहरु स्वदेश फर्कि सकेका छन । उनीहरुलाई कुवेत सरकारले नि:शुल्क आफ्नै खर्चमा नेपाल फर्काएको हो ।
कुवेत सरकारले आफ्नै खर्चमा करिब १२ सय नेपालीहरुलाई स्वदेश फर्काउदै छ । जसको लागि
अझै...
काठमाडौं । सर्वोच्च अदालतले विदेशमा अलपत्र नेपालीलाई सरकारि खर्चमानै स्वदेश ल्याउन आदेश दिएपछि यस बारे रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल्याणकारी कोषबाटै श्रमिक उद्धार गर्ने तयारी गरेको बताएको छ ।
मंगलबार सर्वोच्च अदालतले विदेशमा जाने श्रमिकहरुले कल्याणकारी कोषमा पैसा तिरेर गएकाले विदेशमा समस्यामा परेका श्रमिकहरुलाई कल्याणकारी कोषको रकमबाटै उद्धार गर्न सरकारको नाममा आदेश दिएको छ । उक्त आदेशपछि श्रम, रोजगार...
काठमाडौ । अर्घाखाँचीको शितगंगा नगरपालिको क्वारेन्टाइनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन । भारतबाट आइ उक्त क्वारेन्टाइनमन बसेका ४४ वर्षीया देवबहादुर विकले आत्महत्या गरेका हुन ।
जेठ २४ आरडीटी रिपोर्ट पोजेटिभ आएका अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका सोही गाउँपालिकाका ४४ वर्षीय देवबहादुर विकले गएराति झुन्डिएर आत्महत्या गरेको वडा नम्बर ५ का वडा अध्यक्ष कमल पौडेलले बताए ।
विक...
काठमाडौ । धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ।
नगर कार्यपालिका बैठकले लकडाउन अवधिभरको नगरका सबैखाले व्यवसायीलाई कर छुट दिने निर्णय गरेको हो।
पर्यटन, उद्योग तथा व्यापार व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताए।
'लकडाउनमा व्यवसायी ठप्प भएकाले व्यवसायीलाई केही राहत पुगोस् भन्ने उद्देश्यले यस अवधिको कर छुट दिने निर्णय गर्यौं', उनले भने।
उनका अनुसार लकडाउन...
मकवानपुर, । बकैया गाउँपालिका-५ भनौराबाट सोही ठाउँ बस्ने १९ वर्षीय दिपेश देउजालाई चोरी भएको सामान सहित जेठ ३१ गते प्रहरीले पक्राउ गरेको छ ।
बकैया गाउँपालिका-४ जुरेली बस्ने होमनाथ फुयाँलको फुयाँल किराना पसल र सप्लायर्सबाट बैशाख २६ गते रिचार्ज कार्ड, चुरोट, शिलप्याक मदिरा, साबुन, मन्जन, स्याम्पु, नरिवल लगायत गरी १२ लाख १० हजार ३ सय ४० रुपैयाँ बराबरको समान चोरी...
विपेन उलङगे
काठमाडौ । सरकारले विदेशमा रोकिएका नेपालीलाई स्वदेश फर्काउनको लागि निश्चित हवाई उडान र हवाई भाडादर तोकेको छ । स्वदेश फर्किने नेपालीले अन्य समयको भन्दा चार्टर फलाइट भन्दै भाडा करिब तीन गुणानै बढी रकम तिर्नुपर्ने छ।
चर्क भाडा तिरेर भएपनि धेरै नेपालीहरु स्वदेश फर्कदैछन् । सबैभन्दा बढि नेपाली मलेसियाबाट फर्कदै छन् । मलेसियाबाट फर्किनै पर्नेमा करिब ७ हजार बढि नेपाली...
Flash News
विदेशमा बस्ने नेपाली कामदारलाई खुसिकाे खबर, अब नेपाल जाने खर्च सरकारले बेहाेर्नुपर्ने
Himaltimes -
काठमाडौ। अब नेपाल जाने खर्च सरकारले बेहाेर्नुपर्ने भएको छ । मलेसिया लगायतका देशमा कामदारकाे रूपमा गएका नेपालिलाई सर्बाेच्च अदालतकाे निर्णयले खुसि तुल्याएकाे छ ।
नेपालमा श्रम स्ववीकृति लिएर विदेशमा काम गर्न गएका नेपालीहरूलाई सरकारि काेषबाट खर्च गरेर स्वदेश झिकाउन सर्बाेच्च अदालतले सरकारलाई आदेश दिएकाे हाे ।
विदेश काम गर्न गएका श्रमिकहरूले पहिले नै सरकारकाे काेषमा पैसा जम्मा गरेर गएकाले अप्ठ्याराेमा परेका...