बारा । १६ वर्षीया किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको मुद्दाका फरार प्रतिवादी कलैय उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय विकास कुमार साह गुप्तालाई जेठ २१ गते प्रहरीले पक्राउ गरेको छ ।
२०७१ सालमा लागेको पंचवर्षिय गढिमाई मेला हेर्न आएकी ती किशोरीलाई २०७१ मंसिर १५ गते बिहान विकास कुमार साहसहित ७ जना मिलेर ललाई फकाई बारा बरीयारपुरस्थित फुसको छाप्रोमा लगेर सामुहिक करणी गरेका...
काठमाडौं । सरकारले सबै अस्पतालहरुलाई बिरामी रिफर गर्दा उपचार निश्चित गरेरमात्र रिफर गर्न भनेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै, " बिरामीहरुलाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्दा अस्पतालहरु विच सहज समन्वय नहुँदा बिरामीहरु प्रत्यक्ष मर्कामा पर्ने गरेको , उपचार पाउन २-४ वटा अस्पतालहरुमा जान पर्ने बाध्यता भएको र समयमा आवस्यक उपचार नपाई मृत्यु समेत...
लघुकथा:-कोशिस
✍️दुर्गा सारु
घुमफिर गर्नु गंगारामको दिनचर्या नै बनेको थियो । घुमफिर गरेर फर्किएपछि आफ्ना छोराछोरीलाई भन्ने गर्थे ,"असल व्यवहार र ज्ञानको ज्योतिले कलिलो मुनालाई सुन्दर आकृति दिने कोसिस गर्नुपर्छ।"
छोराछोरी पनि दिनहुुँ गाउँघर छिमेकीकोमा डुल्दै उल्टो आँखाले हेर्नु हुँदैन भन्दै मिथ्याको उपदान खोजेर मनका लड्डु बनाउने काममा उर्लिरहन्थे।छोराछोरीको व्यवहार देखेर आजित भएका गंगाराम रिसले मुर्मुरिदै भने,"अनावश्यक काम कुरामा रुमल्लिएर बस्नु हुँदैन...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ११ जना रहेकाे छ ।
मंगलबार मलेसियामा सबैभन्दा धेरै संक्रमित निको भएका छन । मंगलबारमात्रै ३३३ जना एकैपटक डिस्चार्ज भएका हुन ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ । ८ हजार ५०५ जनामा संक्रमण रहेकाेमा ७ हजार ७३३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन...
ऐजेन्सि । चीन- भारत सिमा लद्दाखमा चिनियाँ र भारतीय सुरक्षाकर्मी बिच झडप हुदा कमाण्डर सहित तीन भारतीयको मृत्यु भएको खबर रहेको छ ।
चीन-भारत सिमा लद्दाखस्थित गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
सोमबारराति गल्वान भ्यालीमा भारतीय र चिनियाँबीच बढेको तनाव हिंसात्मक झडप रुपमा परिणत हुदा केही...
काठमाडौं । लुटपाट गरी भाग्ने क्रममा काठमाडौं चाबहिल बस्ने दार्जलिङ् घर भएकी २४ वर्षीया सानु क्षेत्री समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं ढुङ्गेअड्डा नजिकै सडकमा दोलखा चरिकोट बस्ने ३४ वर्षीय पुरुषको नगद १८ हजार ५ सय रुपैयाँ लुटेर भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको जनाएको छ ।
रुकुम पश्चिम । रुकुम पश्चिम चौरजाहारि नगरपालिका वडा नम्बर -८ सोतिमा भएको घटनामा संलग्न भएको आरोपमा ३४ वना विरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दायर भएको छ ।
उनीहरूमाथि आइतबार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायतका कसुरमा ३४ जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर भएको हो ।
गत जेठ १० गते हत्या गरिएका नवराज विककी प्रेमिका भनिएकी किशोरीले नवराज विक...
काठमाडौं । प्रदेश २सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि लागि ३३ अर्ब ५६ करोड ९ लाख बजेट प्रस्तुत गरेको छ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/७८का लागि कुल ३३ अर्ब ५६ करोड ९ लाखको बजेट प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि यसअघि ल्याएको बजेटभन्दा ५ अर्ब कमरहेको छ चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले...
लघुकथा : आमा
गीतारानी बलाल
बिहान चिया पिएर गएको छोरो दिउँसो अबेरसम्म पनि घरमा नआएको हुँदा आमा चिन्तित भइन् । मोवाइलमा पटक पटक फोन गरिन् तर सम्पर्क हुन सकेन भन्ने जवाफ आयो ।
उनले आफ्नो साथीलाई फोन गरिन्, “सलिना ! म आदिको ममी गीता बोल्दै छु । हाम्रो बाबु त्यहाँ आएको छ कि भनेर फोन गरेकी हुँ ।”
“आएको छैन, हाम्रो बाबु पनि...
काठमाडौं । गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ ।
सरकारले लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न अनुमति दिएसँगै सवारी पासले जोर विजोर नम्बरको कार्यान्वयनमा समस्या भएपछि यस्तो निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
विशेष गरि उपत्यकामा सवारी पासको आधारमा जोर विजोर प्रणाली व्यवस्थापनमा समस्या भएपछि यस्तो निर्णय गरेको बताएको...