Home Blog Page 1061
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय २१ पुगेकाे छ । आज आइतबार पनि थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय २१ पुगेकाे हाे । हालसम्म मलेसियामा ८ हजार ४५३ जनामा संक्रमण देखिएकाेमा ७ हजार ३४६ जनाले स्वास्थ्य लाभ गरेका छन । आइतबार थप ८ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
काठमाडौ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष ५१ वर्षीया राजकुमार शर्माको जिप दुर्घटनामा परी आइतबार मृत्यु भएको छ । नवलपरासीको बर्दघाटको लक्ष्मीनगर पुलबाट अध्यक्ष शर्मा सवार जिप खोलामा खसेपछि गम्भीर घाइते भएका उनको बाटोमै मृत्यु भएको बताएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् भने उनको अवस्था सामान्य रहेको नवलपरासी प्रमुख जिल्ला...
काठमाडौ । सरकार द्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ले पनि सरकारको प्रशंसा गरेको छ । पार्टी महासचिव नेत्रबिक्रम चन्द "विप्लव" द्धारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गर्दै भारतले नेपालका लिम्पियाधुरा , लिपुलेक , कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसका विरुद्ध नेपाली देशभक्त जनता , विज्ञ , बुद्धिजीवी , कान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्ष गर्दै आएका छन्...
कास्की ।  पोखरा महानगरपालिका-१० बुद्धचोक डेरा गरी बस्ने अन्जना गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई नगद ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ र ४ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अन्जना गुरुङको डेरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ७ जना पुरुष र ५ जना महिला गरी...
पर्वत । नवजात शिशुको हत्या गरेको अभियोगमा कुश्मा नगरपालिका-१४ बस्ने ४७ वर्षीय अमृता भन्ने तारा नेपालीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । अवैध गर्भबाट २०७० फागुन १२ गते सोही ठाउँस्थित अधेरी नेटामा स्त्री जातको नवजात शिशु जन्माई हत्या गरी फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले वडा प्रहरी कार्यालय बगर कास्कीको सहयोगमा कास्की माछापुच्छ्रे गाउँपालिका-३ घाचोकस्थित घरमा लुकीछिपी...
बझाङ । सुर्मा गाउँपालिका-४ को तितापानी र बुंगल नगरपालिकाको गुँरासे लेकमा लकडाउनको समयमा अनुमति समेत नलिई प्रतिबन्धित वनपैदावर जडीवुटी यार्सागुम्बा संकलन गर्ने ९ जनालाई ४ सय ७ थान यार्सागुम्बा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा छविसपाथिभेरा गाउँपालिका-७ बुडखोरी बस्ने ४० वर्षीय जोगिरी धामी, सोही ठाउँ बस्ने विकास धामी, २३ वर्षीय गोबिन्द धामी, २२ वर्षीय बिरेन्द्र धामी,...
काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । यसअघि घटाएको भाडादर बारे पनि चौतर्फी विरोध भएपछि श्रमगण्तव्य मुलुकमा ९० देखि १०० डलरसम्म पुनः भाडादर घटाएको हो । सरकारले पछिल्लोपटक भने श्रमगण्तव्य मुलुकका लागि मात्रै भाडा घटाएको हो । सरकारले तेस्रोपटक मलेसियामा ४६५ डलर तोकेकोमा घटाएर ३७२ डलर तोकेकाे छ । त्यसैगरी कतारको दोहाब ४९०...
काठमाडौ । साउदी अरबको रियादबाट आगामी जुन १५ मा हुने भनिएको हवाई उडान स्थगित भएको छ । नेपाली राजदुतावास साउदीले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राजदूतावासले सुचना जारी गर्दै हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट यही १५ जुन मा गर्ने भनेर तय भएको हवाई उडान अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित भएको जानकारी दिएको छ । दुतावासले उडान...
क्वालालम्पुर । नयाँ नक्सासहितको निशान छाप संशोधन सम्बन्धमा आदिवासि जनजाति महासंघ मलेसियाकाे धन्यवाद ज्ञापन गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ " इश्वी संवत १८१५ डिसेम्बर २ तारिकका नेपाल सरकार र तात्कालिन भारतमा शासन गरिरहेको इस्ट इन्डिया कम्पनी बिच भएको सुगौली सन्धी अनुसारको नेपालको नक्सा अनुसारको जमिन नेपालले ढिलै भएपनि फिर्ता गराउने अभियान स्वरुप आज प्रतिनिधि सभाबाट...
काठमाडौं । प्रतिनिधिसभाले सर्वसम्मत रुपमा लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ प्रशासनिक तथा राजनीतिक नक्सालाई अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा उपस्थित २५८ सांसद सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिदै सर्वसहमतिले विधेयक पास गरेका हुन । उक्त संशोधन विधेयकमा पनि...
- Advertisement -

POPULAR POSTS