Home Blog Page 1062
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय २० पुगेकाे छ । आज शनिबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय २० पुगेकाे हाे । हालसम्म मलेसियामा ८ हजार ४४५ जनामा संक्रमण देखिएकाेमा ७ हजार ३११ जनाले स्वास्थ्य लाभ गरेका छन । शनिबार थप ४३ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे...
क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियाले मलेसियाबाट स्वदेश फर्कन पहिलो प्राथमिकता परेकाले १५ जुन भित्र टिकट लिइसक्नुपर्ने बताएको छ । दुतावासले शनिबार एक सुचना जारी गर्दै यही १५ , १८ , २० र २१ जुन २०२० मा मलेसियामा रही अत्यावश्यक परी नेपाल फर्कनु पर्ने नेपालीहरुलाई लक्षित गरी चार्टर्ड गरिने हुदा नेपाल एयर लाईन्स र हिमालयन एयर लाईन्सका उडानहरुमा टिकट...
बागलुङ । ताराखोला गाउँपालिका-१ दरौंदीबाट एकनाले भरुवा बन्दुक ५ थान सहित ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ४९ वर्षीय चित्रराज कडेंल, ३६ वर्षीय थम बहादुर घर्ती, ४२ वर्षीय टंक बहादुर रोका, ३७ वर्षीय होम बहादुर रोका, २९ वर्षीय खिमानन्द कडेंल र ४९ वर्षीय बम बहादुर घर्ती रहेका छन् । उनीहरुले घरमा अवैध रुपमा हातहतियार...
ललितपुर । नेपालमा जारी करिब ३ महिना लामो लकडाउनको चपेटामा परेर खाद्यान्न अभाव भएका दैनिक ज्यालादारी मजदुरहरुलाई सहयोगी नेपालले फेरि पनि सहयोग गरेको छ । सहयोगी नेपाल नामक उक्त संस्थाले यसअघि पनि ६ सय घर परिवारलाई सहयोग गरेको थियो । ललितपुर, उपमहानगरपालिका ,भैसेपाटी स्थित वडा नं.१८ मा शुक्रबार संस्थाले ४ सय ५० दैनिक ज्यालादारी मजदुरहरुलाइ खाद्यान्न राहत बितरण गरेको सहयोगी...
काठमाडौं । साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी पिसीआर परीक्षणको दायरा थप बढाउन सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई शङ्काको सुविधासहित स्वागत गरेको जनाएको हो । उपप्रधानन्त्री एवं रक्षामन्त्री...
ललितपुर ।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-८ लुभु डेरा गरी बस्ने रुपन्देही मर्चवार घर भएका २० वर्षीय सन्दिप बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्दिपले ती बालिकालाई सोही ठाउँस्थित निर्माणाधिन पार्टी प्यालेसको कम्पाउन्डभित्र लगेर विभिन्न समयमा जबरजस्ती करणी गरेको आरोप रहेको छ । आरोपितले विभिन्न समयमा करणी गरेको खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट...
सर्लाही । सर्लाहीको नारायणपुर नाकामा भारतीयहरु जबर्जस्ती नेपाल पस्न खोज्दा शुक्रबार नाकामा झडप भएको थियो । झडपको क्रममा भारतीयले नेपाली सुरक्षाकर्मी हतियार खोसेर भाग्न लागेपछि सशस्त्र प्रहरीले गाेली चलाउदा एक भारतीयको मृत्यु र तीन जना भारतीय घाइते भएका छन । गोली लागि भारत, विहारको सीतामढी जिल्ला पिपरा पञ्चायत जानकीनगरका विकेश कुमारको मृत्यु भएको छ । छातीमा गोली लागेका उनको उपचारका...
काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । भाडादर बारे चौतर्फी विरोध भएपछि ४५ देखि ८० डलरसम्म अर्थात ५ हजार देखि ९ हजार रुपैया सम्म गन्तव्यअनुसार भाडादर घटाएको हो । सरकारले यसअघि आफुखुसि भाडा नउठाउन भन्दै आफै भाडादर तोकेको थियो । सरकारले तोकेको भाडादरमा अन्य अवस्थाको भन्दा करिब तीन गुणा बढी चर्को हवाई...
क्वालालम्पुर । मलेसियामा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन भन्दै तीन गुणा बढि भाडा दर नेपाल सरकारले तोकेपछि मलेसिया स्थित दुई दर्जन संघ संस्थाद्वारा संयुक्तरुपमा मलेसिया स्थित नेपाली राजदुत उदयराज पाण्डेलाई बुझाएकाे छ । उक्त ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा गैरआवासीय नेपाली संघ मलेसियाका महासचिव हेमराज साप्कोटाले ध्यानाकर्षण पत्र बचान गरि राजदुत उदयराज पाण्डेलाई बुझाएका थिए । नेपाल सरकारले अलपत्र परेका श्रमिकको...
सोलुखुम्बु । महाकुलुङ गाउँपालिका-४ लुचाम बस्ने १९ वर्षीय कुबेर कुलुङलाई आफ्नै बाबुको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ५७ वर्षीय उनका बाबु सन्त कुमार राई बिहीबार राति मादक पदार्थ सेवन गरेर घरमा पुगेपछि घरायसी विषयमा विवाद भई झगडा हुँदा कुबेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबुको टाउकोमा प्रहार गरेका थिए । ढुंग्रोले लागेर गम्भीर घाइते भएका उनलाई...
- Advertisement -

POPULAR POSTS