काठमाडौं । जनता समाजवादीले नेपालले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको पदाधिकारी बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय लिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस बिषयमा राजपा र समाजवादीले छुट्टाछुट्टै निर्णय लिने छन । राजपा र समाजवादी मिलेर जनता समाजवादी पार्टी बनेपनि कानुनी मान्यता नपाएकोले संसदमा उनीहरु...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १९ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १९ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ८ हजार ४०२ जनामा संक्रमण देखिएकाेमा ७ हजार १६८ जनाले स्वास्थ्य लाभ गरेका छन । शुक्रबार थप ३३ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे...
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ"
- कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाधान्नबाट सर्दैन |
- संक्रमितसंग ५ - १० मिनेट कुरा गर्दा सर्दैन |- घरबाहिर जाँदा सबैले अनिबार्य रुपमा मास्क लगाउने हो भने कोरोना संक्रमण सर्ने प्रक्रिया ६५ % घट्छ | केहि भाइरस मास्कबाट छिर्दैमा संक्रमण गराउन सक्ने भाइरल लोड पुग्दैन |
- N95 मास्क लगायत महँगो मास्क प्रयोग गर्नु जरुरी...
स्याङजा, । तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा पुतलीबजार नगरपालिका-३ आमबोटबाट ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका-३ आमबोट बस्नेहरु २४ वर्षीय गौरव प्रधान, ३३ वर्षीया बिष्णुमाया शर्मा र सोही नगरपालिका-१० राङखोला बस्ने ३५ वर्षीय चन्द्र बहादुर गुरूङ रहेका छन् ।
उक्त स्थानका पसलहरूबाट तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री...
काठमाडौैं । ‘सांस्कृतिक जागरण हाम्रो अभियान, प्रतिभाको खोजी र सम्मान’ भन्ने मूल नाराका साथ विश्वव्यापी पहिलो अनलाइन पालाम प्रतियोगिता सञ्चालन भइरहेकोमा उत्साहजनक सहभागिता भएकोमा आयोजकले पुरस्कार राशी थप गरेको छ । साथै, पाःलाम पठाउने मिति पनि २ दिन थप गरेको छ ।
पाःलाम प्रतियोगिता आयोजक समितिका संयोजक सीता तुम्खेवाले फेसबुक लाइवमार्फत सो कुरा जनाएका हुन् ।
पूर्व निर्धारित समय जेठ ३०...
मस्कट । ओमनबाट नेपाल फर्कने नेपालीहरुकोलागी ओमानस्थित नेपाली दूताबासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ ।
ओमानस्थित नेपाली दूताबासले प्रकाशित गरेको आधिकारिक सूचनामा स्वदेश फर्कनेहरुले ११५ ओमानी रियल (करिब ३४ हजार रुपैयाँ) बझाउनुपर्ने भनिएको छ । सोही भाडादरमा करिब साढे ३ सय नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर (करिब...
कृष्ण गुप्ता
बिरगंज । पर्सामा युवाहरूले मुख्यमन्त्रीको बिरुद्धमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पक्राऊ समेत गरको छ l अखिल नेपाल पिछड़ा वर्ग (ओ.बि.स) अध्यक्ष अकलेश साहलाइ निर्घात कूटपिट गरी घाइते समेत बनाईएको हो l
शाहको वीरगन्ज मेडिकलमा कलेजमा उपचार पछि घर फर्केकोो बताएको छ l युवाहरू मुख्यमन्त्री भ्रष्टचारी हो भन्दै पुतला दहन गर्न जादा प्रहरीले हस्तक्षेप गरेको बताइएको छ l
युवाहरूले पिसिआर...
लघुकथा: समस्या
बसन्ता गौतम
बिहान स्कुलबाट फोन आएदेखि नीतालाई निकै छटपटी भएको छ ।
प्रिन्सिपल सरले फोन गरेर " म्याम अब हामीले आइतवारबाट अनलाइन कलास चलाउन पर्यो , हजुरले मोबाइलमा जुम एप डाउनलाेड गर्नु , अब स्कुल खोल्ने सम्भावना छदैछैन , घरै बसेर पढाउन पर्ने भो , के कसरी गर्ने हामी भन्छौ ," भन्नुभयो ।
नीताले सरको कुरा सुनी "हस "भनेर सहमती...
काठमाडौं । सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गर्दैै सरकारी तथा निजी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहिवार मन्त्रीपरिषदको निर्णयहरु सुनाउदै सरकारका प्रवक्ता युवराज खतिवडाले सामाजिक दुरि कायम गर्ने हेतुले कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागेको बताए ।
भिडियोमा हेर्नुहाेस :
https://youtu.be/EAnukGyS2Sk
काठमाडौं । नवलपरासी(पूर्व), ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका-१० बस्ने २८ वर्षीय ईन्द्र पन्तलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्रहरीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बेल्डियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको बताएको छ ।
त्यस्तै...