Home Blog Page 1064
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३१ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११८ रहेकाे छ । ८ हजार ३६९ जनामा संक्रमण रहेकाेमा ७ हजार ६५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो तुलनात्मक रुपमा राम्रो सुधार मान्नसकिन्छ । त्यस्तै मलेसियामा हालसम्म ८१ जना...
काठमाडौं । सरकारले लकडाउनको मोडालिटि तयार गर्दै देशभर लकडाउन खुकुलो पारेको छ । स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले लकडाउनको ढाँचा परिवर्तन गर्दै पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुुकुलो बनाउने निर्णय गरेको हो । यस्तै सरकारले...
  प्रा.डा. सुदर्शन नरसिंह प्रधान ' हिस्टेरिया ' धेरै पुरानो चलनचल्तीको शब्द हो यो । त्यसलाई हामीले हिजोआज त्यति प्रयोग गर्दैनौँ । त्यसको आफ्नो पुराथिस फरक भएको हुँदा हामी यसलाई कन्भर्जन डिसोसिएटिभ डिसअर्डर भन्छौं । यसका पनि तीन तह हुन्छ । एउटा अत्यन्त अलिकति मोडिएर वर आएकाले त्यसलाई डिसोसिएटिभ डिसअर्डर हुन्छ । यसको असर भने फरक खालको हुन्छ । त्यसमा एकेडेमिक...
  काठमाडौं । सरकारको तालिकाअनुसार कुवेतबाट पहिलो विमान चार्टर उडान भएको छ । कुवेत कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समय अनुसार बिहान ६ बजे नेपाल उडान भरेको हो । कुवेतमा घरेलुु कामदारको रुपमा रहेका १५८ महिला यात्रुसहित जजीराको विमान नेपाल उडेको हाे । कुवेत सरकारले आफ्नै खर्चमा ती महिला कामदारहरुलाइ स्वदेश फर्काएको हो । कुवेतले त्यहाँ रहेका अबैधानिक आप्रवासीहरुलाई...
काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना अनुरुप उडान तालिका तथा भाडा दर कायम गरेको छ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड-१९ व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको स्राेतले जानकारी दिएको छ । स्राेतका अनुसार करिब ३० वटा मुलुकबाट नेपालीहरु फर्काइने तयारी रहेको छ । ती देशहरुबाट पहिलोचरणमा परराष्ट्र मन्त्रालयले २४ हजारलाई सिफारिस गरेको छ।...
लघुकथा : प्रेरणा शेखर अर्याल अभावभित्र उसकाे खुसी बेग्लै थियाे । आमाले जेनतेन छाेरी विद्यालय पठाएकी थिइन् । "अब त छाेरी बाह्र सक्न थाली ।" आमा सुई........य सास फेर्दै गुन्द्रीमा बसिन् । "बल्ल जमुनाका बाकाे चाह पूरा हुने भयाे ।" देख्न पाएकाे भए कति खुसी हुनुहुँदाे हाे । उनले पतिकाे तस्वीर नियालेर हेरिन् । बरर आँशु झार्दै गाउँका बालबालिकालाई विद्यालय जान दिएकाे प्रेरणा सम्झिन्...
गोपाल ढकाल (मनोविद्) रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । हत्या गर्ने सोही फर्मका कामदार सुर्खेतका झपेन्द्र सिजापती रहेको खुलेको छ । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा आफ्नो कसुर स्बिकार गरिसकेका छन । उनिहरुले आफुलाई दुख दिएकोले मार्नु परेको बयानको क्रममा भनेका छन। कडा खालको मानसिक रोगी वा लागू प्रदार्थको दुर्ब्यसनीमा आफू असुरक्षित छु,...
काठमाडौ । निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई समाजवादी पार्टी नेपालले प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । समाजवादी पार्टीले बुधबार निर्देशन पत्र जारी गर्दै संघिय संसदमा दर्ता भएको नेपालको संविधानको दोश्रो संशोधनमा तपाईले संसदीय दलको निर्देशन विना संशोधन हालेकोले तुरुन्तै फिर्ता लिन निर्देशन गरिन्छ भनेर उल्लेख गरिएको छ । साथै पार्टपको निर्देशन...
नुवाकोट, । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगामा शिवपुरी गाउँपालिका-५ बस्ने २७ वर्षीय जीवन श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-८ अम्मोटेमा प्रदेश ३-०१०००३ क ५८९७ नम्बरको आइचर गाडीमा राखेर ती किशोरीलाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट छहरेबाट खटिएको प्रहरीले जिवनलाई पक्राउ गरेको प्रहरिलेे...
काठमाडौं । आगामी आर्थिक बर्ष २०७७/०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको उक्त बजेट बुधबारको प्रतिनिधिसभा बैठकले बहुमतले पारित गरेको हो । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस गरेका थिए । बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित...
- Advertisement -

POPULAR POSTS