Home Blog Page 1065
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १८ पुगेकाे छ । आज बुधबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १८ पुगेकाे हाे । हालसम्म मलेसियामा ८ हजार ३३८ जनामा संक्रमण देखिएकाेमा ७ हजार १४ जनाले स्वास्थ्य लाभ गरेका छन । बुधबार थप २ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा...
रुपन्देही । कञ्चन गाउँपालिका-१ कुचेरा बस्ने ५३ वर्षीय रिम बहादुर कुमाललाई आफ्नै छोराको हत्या गरेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । काकाको घरको छतमा सुतिरहेको अवस्थामा रिम बहादुरले बन्चरो प्रहार गर्दा गम्भीर भएका उनकै १६ वर्षीय छोरा सुदिप कुमालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपालमा कोरोना संक्रमित भएकाहरूमध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्ति रहेको बताएका छन् । ओलीले बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने मैले भन्नैपर्ने हुन्छ हामीकहाँ संक्रमित कोरोनामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्तिहरू छन् । भारतबाट जुन व्यक्तिहरू नेपाल प्रवेश गरेका थिए उहाँहरूमा कोरोना देखिएको हो ।' ओलीका अनुसार...
काठमाडौं । अवैध रुपमा स्यानिटाइजर तथा कस्मेटिक सामानहरु बनाई बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१६ खुसिबु बस्ने भारत बनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौं महानगरपालिका-१४ कलंकी ठेगाना भएका ३३ वर्षीय प्रदिप उपाध्याय लुईटेल रहेकाे प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका-१६ नयाँबजार खुसिबुमा अवैध रुपमा गुणस्तरहीन...
काठमाडौं । सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । केहिदिन अघि सरुवाती चरणमा नेपाली ल्याइएको बताएपनि सम्बन्धित देश स्थित नियोगको प्राथमिकतामा नरहेका परेको गुनासो आएको थियो । सरकारले पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क सोमबार मात्रै बाहिर ल्याएको छ ।तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश ल्याउन लागेको छ । विदेशस्थित...
काठमाडौं । काठमाडौ लगायत देशभर तुलनात्मक रुपमा लकडाउन केहि खुकुलो देखिएपनि प्रशासनले भने खुकुलो नगरेको बताएको छ । उपत्यकामा मंगलबार बिहान ६ बजेदेखि साँझ सात बजेसम्म ४ हजार १ सय ७ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जसमध्ये ३,६४७ वटा दुई पाङ्ग्रे र ४६० वटा ४ पाङ्ग्रे रहेको महाशाखाले उल्लेख छ। लकडाउन अबधिभर उपत्यकामा...
लघुकथा : मानसिकता रीता बलामी राजुकी आमाको गोडा भाँचेको एक हप्ता भो । बिहानको पकाउने काम उनकै बुबाले गर्नु परेको छ । लकडाउन भए पनि अरु बेला त बिहान खाएर निस्क्यो, तास खेल्यो अनि एकै पटक राती ११ बजेतिर लर्खराउँदै आयो । कहिले बिनसित्ति आमासँग झगडा ग˗यो, कहिले राजुलाई गाली ग˗यो । आमाको गोडा भाँचेदेखि घरको काम गर्नु परेर रिसले आगो...
काठमाडौं । झापाको  दमक नगरपालिका-१ मामाचोकस्थित सडकमा मे.१ च ९१७ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीय दुर्गा प्रसाद अधिकारीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको  छ । त्यस्तै सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ गाग्रेढुङास्थित सडकमा ना.१...
काठमाडौ । नेपालमा कोरोना संक्रमित  थप एकको मृत्यु भएको छ । चितवन भरतपुर नगरपालिका–११ का एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले थप एकजनाको मृत्यु भएसंगै  मृत्यु हुनेको संख्या १५ पुगेको बताए । उनका  अनुसार उनी ज्वरो, निमोनिया र सुगरको बिरामी थिए । उनको सोमबार सांझ कोरोना पोजेटिभ...
  क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ७ जना रहेकाे छ । गत दुई हप्तादेखि मलेसियामा गएको शनिबार बाहेक मर्नेको सङ्ख्या शून्य रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११७ रहेकाे छ । ८ हजार ३३६ जनामा संक्रमण रहेकाेमा ६ हजार ९७५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको...
- Advertisement -

POPULAR POSTS