Flash News
लकडाउनको मोडालिटि तयार भएपछि एसईईलगायत परीक्षाको टुंगो लाग्ने : मन्त्री पोखरेल
Himaltimes -0
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललेलकडाउन को मोडालिटि तयार भएपछि एसईईलगायत परीक्षा कहिले हुने भन्ने बिषयमा टुंगो लाग्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा संसद बैठकमा बजेटमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा शिक्षामन्त्री पोखरेलले यो महिनाभित्रमा परीक्षाहरूबारे निर्णयमा पुग्ने बताएका हुन ।
स्सदमा बोल्दै उनलेे भने " ‘एसईई नभएकोले विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखिएको छ । ‘विद्यालयमा क्वारेन्टाइन छ। केही केन्द्र थप...
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-११ भोजाड बस्ने २० वर्षीय सुजन सुनारलाई कटुवा पेस्तोल १ थान र गोलीको खोका १२ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा पेस्तोल रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हातहतियार फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सुनकोशी-४ टिपटार बस्ने २६...
काठमाडौ । मंगलबार बस्ने भनिएको नेपाल कम्युनिस्ट ( नेकपा) सचिवालयको बैठक स्थगित भएको छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित भएको हो ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्ताका कारण मंगलबार दिउँसो ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको सचिवालय स्रोतले जानकारी दिएको छ ।
एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता...
रौतहट । ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धाका फरार व्यक्ति सिम्रौनगढ नगरपालिका-४ हरिहरपुर बस्ने ६५ वर्षीय मुक्ति साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मोहम्मद अफताब आलमका प्रतिवादिि समेत भएको र विष्फोटक पदार्थ, बम समेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धामा वारदात पश्चात फरार रहेका साहलाई उनकै गाउँमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ...
तिलक चाम्लिङ
लिम्बूहरूको सामधिस्थल भत्काउँदै विभिन्न व्यक्तिको नाममा पार्क बनाएको समाचारहरू आइरहेका छन् ।
त्यस्तै घट्ना किरात भूमिमा पनि शुरु भएको छ । हालै राजामहाराजाहरूले भवनको शिलान्यास गरेकै शैलीमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले ‘रक गार्डेन’को शिलान्यास गरेका छन् । होलेसीगढी दरबार वरिपरिको ५६ रोपनी क्षेत्रफलमा बगैंचा बन्न लागेको छ । यसको लागत ५ करोड रुपियाँ भनिएको छ ।
त्रिधार्मिक स्थल...
मलेसिया । नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसिया परिवारले १५ जना नेपालीलाई खाद्यान्न सहयोग गरेको छ ।
संघले मलेसियामा जारी आवागमन नियन्त्रण आदेशका कारण प्रभावित मलेसियाको पेनाङ राज्य स्थित फेडेरल ओटस मिलमा कार्यरत ११ जना र सेलाङ्गोर राज्य स्थित ४ जना नेपालीलाई खाद्यान्न उपलब्ध गराएको हो । लामो समय देखि काम नभएपछि तलब नपाएका...
लघुकथा :-"जडयाहाको स्वास्नी "
बि.बि.याक्खा
राम्रो कुल घरानाको पढेलेखेको
केटो भनेर सरलाको बिहे सानैमा गरिदिए। खानलाउन दुख भने थिएन। दिनहरु बित्दैजाँदा सरलाको श्रीमान हरिभक्त
अधिक मात्रमा पिउन थाले ।प्रायः नसाको सुरमा घर पुग्ने गर्थे। सरला चिन्तित हुन थालिन् ।
तैपनि जसोतसो माईतिले हात सुम्पेको कुलघरानमा सहेर नै बसेकी थिइन् उनी । लालाबालाहरु पालनपोषण गर्दै सम्हालीन् उनले ।
हरिभक्त उस्तै मातिएर ढोका ढकढकाउदै बोल्यो :-
ए सरला...
काठमाडौ । स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रण तथा रोकथाम गर्दा हालसम्मको खर्च बिबरण संसदमा पेस गरेका छन ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै उनले कोरोना नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट भएको खर्चको विवरण प्रस्तुत गरेका हुन्।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएको खर्चमध्ये २ अर्ब...
सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको गेटमा बलेफी गाउँपालिका-८ बस्ने ३० वर्षीय मनोज केसी आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-१ सिसहनियास्थित सडकमा सोही गाउँपालिका-१ शान्ति टोल बस्ने ६० वर्षीय प्रेम हरिजन आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, मायादेवी गाउँपालिका-६ बस्ने ४६ वर्षीया झिनकी धोबी सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन्...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ७ जना रहेकाे छ । गत दुई हप्तादेखि मलेसियामा गएको शनिबार बाहेक मर्नेको सङ्ख्या शून्य रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११७ रहेकाे छ । ८ हजार ३२७ जनामा संक्रमण रहेकाेमा ६ हजार ६९४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको...