काठमाडौ । चीनले समझदारीमा सगरमाथाको उचाइ नाप्ने कार्य गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बताएकी छिन् ।
सोमबार संघीय संसदमा बजेटमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री अर्यालले जानकारी दिदै भनिन् " नेपालले नेपाल तर्फबाट र चीनले चीन तर्फबाट सगरमाथाको उचाइ मापन गर्ने छलफल र समझदारी भएकै अनुसार चीनले सगरमाथाको उचाइ नापेको हो ।
चीनले सगरमाथा आधार शिविर...
सल्यान । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-६ भुम्के जिउला बस्ने ३६ वर्षीया लिला घर्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
लिलाले सामान्य विवादका कारण आफ्नै घरमा राखेको बसिला (काठ ताच्नेे) ले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका उनका श्रीमान ३८ वर्षीय डिल्ली बहादुर घर्तीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका...
गुलरिया । बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीहरूको स्वाब संकलन गरिएको थियो ।
नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा प्रजिअ र कर्मचारीहरूमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।
संक्रमित सवारी चालकले सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई...
सिरहा । लहान नगरपालिका-१५ घर भई हाल सोही नगरपालिका-५ हटिया बजार डेरा गरी बस्ने २७ वर्षीय दिपेन्द्र कुमार यादव कटुवा पेस्तोल १ थान र नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट २८ थान सहित शनिबार पक्राउ परेको सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
यादवलाई डेरा कोठाबाट उक्त पेस्तोल र लागूऔषध सहित फेला पारी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लहानले नियन्त्रणमा लिई...
काठमाडौं । प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित २१ मन्त्रीहरुले आज जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयका मन्त्रीहरुले संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रम सकिएपछि आजै विनियोजन विधेयक पारित गर्ने कार्यसूची छ । विनियोजन विधेयक पारित भएपछि नयाँ आर्थिक वर्ष सुरु भएलगतै अर्थात साउन १ देखि रकम खर्च गर्न सरकारलाई बाटो खुला हुने छ...
Flash News
ऐतिहासिक समाधिस्थल मासेर मदन–आश्रित स्मृति पार्क विस्तार गर्न लागेकामा विरोध
Himaltimes -
काठमाडौं, २६ जेठ । लिम्बू जातिको ऐतिहासिक समाधिस्थल मासेर मदन–आश्रित स्मृति पार्क विस्तार गर्न लागेकामा नेपाल आदिवासी जनजाति महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
आइतबार महासंघको पाँचथर जिल्ला समितिद्वारा विज्ञप्ति जारी गरी रानीगाउँ (हाल कुम्मायक गाउँपालिका) वडा नम्बर ४ स्थित याक्थुङ (लिम्बू) सम्बाहाम्फेहरूको ऐतिहासिक समाधिस्थल मासेर पार्क विस्तार गर्न लागेकोप्रति ध्यानकर्षण भएको जनाएको हो ।
जिल्ला अध्यक्ष रिन्जी शेर्पाद्वारा जारी...
काठमाडौं । राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले दफ दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसहित आबश्यक कागजात बुझाएको छ । वरियता विवादकै विच जसपाले दल दर्ता प्रक्रियामा गएको हो ।
आइतबार नयाँ पार्टी दर्ता लागि शीर्ष नेताहरु बाबुराम भटराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरु आयोग कार्यालय पुगेर दल दर्ताका लागि कागजात बुझाएका छन ।...
लघुकथा : नेताको भाषण र पण्डितको शान
बाबुराम न्यौपाने "उत्स"
---------------------
क्रान्तिको रन्को सेलाउँदै गए पनि नेता हरिबहादुरको चुरीफुरी हेर्नलाएक थियो।उनलाई संघ,संस्थाको निम्तोमा जान, पार्टीको काममा र सभासम्मेलनमा भाषण गर्न भ्याइनभ्याइ हुन्थ्यो।
उता पण्डित रामहरिको पुराणवाचनको नयाँशैली र परिवर्तनशील विचारको प्रभाहले सर्वसाधारणमा विषेश शान बढ्दै गएको थियो।
दुबै एकैशहरका बासिन्दा थिए।बेलाबेलाको भेटमा, समाज रुपान्तरणका चर्काचर्का बहस गर्थे।जातभातको विरोध र वर्ग समानताका कुरा गरेर थाक्तैनथे।
यतिकैमा...
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्ताम्छा बस्ने ६५ वर्षीय डिल्लि राज राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय शुभराज राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
शुभराजले डिल्ली राज र उनकी श्रीमतीलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी खार्ताम्छाबाट कटिएको प्रहरीले उनलाई...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १९ जना रहेकाे छ । गत दुई हप्तादेखि मलेसियामा गएको शनिबार बाहेक मर्नेको सङ्ख्या शून्य रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११७ रहेकाे छ । ८ हजार ३२२ जनामा संक्रमण रहेकाेमा ६ हजार ६७४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको...