Home Blog Page 1068
क्वालालम्पुर । मलेसियामा शसर्त आवागमन नियन्त्रण आादेशलाई खारेज गर्दै सुधारिएकाे आवागमन नियन्त्रण आदेश सुरू हुने भएकाे छ । यसअघि जुन १० सम्म लागि गरिएकाे सिएमसिओकाे ठाउमा जुन १० देखि अगष्ट ३१ सम्म आरएमसिओ अर्थात सुधारिएकाे आवागमन नियन्त्रण आदेश लागू हुनेछ । मलेसियाका प्रधानमन्त्री तानश्री मुयाद्दीन यासिनले टेलिभिजनमा बिशेष सम्बोधन गर्दै आरएमसीओ जुन ३१ सम्म लागु गरेको घोषणा गरेका हुन । आरएमसिओ लागु...
उदयपुर । जंगली जनावर मृग मारेको अभियोगमा चौदण्डीगढी नगरपालिका-५ जुटपानी बस्ने २८ वर्षीय बिरेन तामाङ र ३६ वर्षीय राज कुमार तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिकास्थित सगरमाथा सामुदायिक जंगलमा गई जंगली जनवर मृग मारी उनीहरुले आफ्नो घरमा ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुन्दरपुर र सब-डिभिजन बन कार्यालय सुन्दरपुर उदयपुरबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई...
काठमाडौँ । विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको छ । शनिबार प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेल द्धारा सूचना जारी गर्दै आइतबारदेखि ट्राभल एजेन्सी र एयरलायन्सले आफुखुसि गर्ने चार्टर उडानलाई रोक लगाएको बताएको छ । प्राधिकरणले नेपालका लागि र नेपालबाट...
ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये छैठौं स्थानमा रहेकाे छ । भारतमा काेराेना प्रभाव बढेसंगै नेपालमा पनि उच्च जाेखिममा रहेकाेछ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा मात्रै ९ हजार ९ सय ७१ जनामा संक्रमण देखिएको छ । पहिलो पटक भारतमा एकैदिन धेरै जनामा संक्रमण देखिएको हो । यसअघि...
कञ्चनपुर । भिमदत्त नगरपालिका-४ सब्जीमण्डी बस्ने दार्चुला महाकाली नगरपालिका-४ घर भएका ४० वर्षीय जिवन भट्टलाई अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम ३५ मिलीग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  भट्टले अवैध लागूऔषध खरिद बिक्री एवं ओसारपसार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सोही नगरपालिका-१८ सालघारीबाट उक्त अवैध लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले...
कृष्ण गुप्ता  बारा । लकडाउनका कारण प्रभावित अति बिपन्न परिवारहरुले बाराको आर्दशकोतवाल गाँउपालिका वडा नम्बर ६ टोल पटेर्वाका वडा अध्यक्षसंग मदुसुदन जैसवालसंग राहत बितरण कार्यक्रममा राहत माग्न जादा भोट नदिएकोले तीनीहरुलाई राहत नदिएपछि रुदै रितै हात फर्केका थिए । तर सोही गा.पा.का स्थानिय पत्रकार अनिल गुप्ताको बिशेष पहलमा विभिन्न  संस्था, ब्यक्तिसंग राहत संकलन गरेर जेष्ठ २४ गते शनिवारका दिन ती ब्यक्तिहरुलाई...
चितवन । राप्ती नगरपालिका-६ बेलियास्थित सडकमा ना.७ ख ३४६६ नम्बरको ट्रिपरले ठक्कर दिँदा साइकलयात्री खैरहनी नगरपालिका-७ बस्ने ४० वर्षीय वीरेन्द्र महतोको शुक्रबार राति मृत्यु भएको छ । ट्रिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका महतोको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...
काठमाडौं । देशभर छुट्टाछुट्टै सडक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।  रुपन्देही, तिलोत्तमा नगरपालिका-३ बस्ने ४० वर्षीय धन बहादुर आलेको साइकलबाट लडेर शुक्रबार दिउँसो मृत्यु भएको  छ । सोही वडास्थित पन्ध्रबिगाहा भन्ने ठाउँमा साइकलबाट लडेर गम्भीर घाइते भएका आलेको  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  । त्यस्तै मोरङ, बुढीगंगा गाँउपालिका-३ स्थित गोकुवा चोकमा को.२...
लघुकथा: झटारो गङ्गा आचार्य सापकोटा बिहे पश्चात् नम्रताको संघर्षका दिन शुरू भए। माइतीघरमा आफ्नो मनोभाव अरूले बुझेर व्यवहार गरिदिन्थे। घरमा भने अरूको मनोभाव बुझेर आफूले काम गर्नुपर्ने हुँदोरहेछ । यसै शिलशिलामा नम्रताबाट त्रुटि पनि हुने गर्थ्यो। जसलाई घर परिवारले पहाड बनाइदिन्थे। गाली गर्थे। अनेकौं आक्षेप लगाउँथे। उक्त व्यवहार असह्य भएपनि नम्रता बिचलित थिइनन्।उमंग उत्साहसाथ कर्तव्यमा खटिरहन्थिन्। उनलाई परिवारले गर्ने व्यवहार र उनको...
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषकाे जेठ २१ गते मृत्यु भएको हो । जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका उनलाई १८ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो। दम रोगले समेत पिडित रहेका उनको निधनपछि स्वाब...
- Advertisement -

POPULAR POSTS