Home Blog Page 1069
राहुल गुप्ता काठमान्डौं । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनीधिसभाका सांसद प्रदीप यादवले प्रदेश २ मा थप दुई अर्ब बजेट थपन मांग गरेका हुन । अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आ.व. २०७७/७८ को बजेटमा एक रुपैया खर्च कटौतीको प्रस्वताव अन्तर्गत संशोधनको प्रस्वताव दर्ता गराई शनिबार संसदमा बोल्दै सांसद यादवले अन्तर सरकारी वितिय हस्तानान्तरण प्रदेश र स्थानीयमा आगमी वर्षको बजेटको...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १७ पुगेकाे छ । आज शनिबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १७ पुगेकाे हाे । हालसम्म मलेसियामा ८ हजार ३०३ जनामा संक्रमण देखिएकाेमा ६ हजार ६३५ जनाले स्वास्थ्य लाभ गरेका छन । शुक्रबार थप ३७ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म मलेसियामा...
बिरगंज । समाज परिवर्तन नेपालको आयोजना र वीरगंज महानगरपालिकाको सहयोगमा आज वीरगंज १४ पिपरा स्थित नृसिंग बिद्यालयमा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमा १ महिला सहित ६१ जनाले रक्तदान गरेका छन । संस्थाका अध्यक्ष अकलेश साहले रक्तदान गरि शुभारम्भ गरेको रक्तदान कार्यक्रममा जगरनाथ प्रसाद कलवार,दिपेन्द्र साह, रोशन सर्राफ, राहुल साह, शम्भु साह,...
ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये छैठौं स्थानमा रहेकाे छ । भारतमा काेराेना प्रभाव बढेसंगै नेपालमा पनि उच्च जाेखिममा रहेकाेछ । सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजारबढि रहेको छ । त्यस्तै ६ हजार ६४९ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १ लाख २९ हजार ७४१...
लघुकथा -- सामानको मूल्य राजु क्षत्री 'अपुरो ' ••••••••••••••••• दाह्री काट्ने मेसिन ट्वाइलेटमा खसालेपछि झिक्नु पर्दैन ? अस्ति साबुन खसाल्यौ, आज मेसिन खसालेछौ। अब दिसा ठेलिन्छ र बगेर जान मुस्किल हुन्छ । तिम्रो काम हो तिमी नै निकाल ती सामानहरू" - कम्पनीको एउटै आवासमा बसेका आफ्ना सहकर्मी साथीसँग अलि कडक भाषामा प्रस्तुत भए दिलिप तामाङ्ग । "शौचालयमामा कतिले दिसा पिसाब गर्छन् गर्छन्...
दाङ, । तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर १६ ग्राम ४ सय ५० मिलिग्राम सहित घोराही उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय शंकर पुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले नेपालगञ्जदेखि तुलसीपुरतर्फ जाँदै गरेको उद्योग बाणिज्य संघ तुलसीपुर दाङबाट संचालित रा.१ च ३८९ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा एम्बुलेन्समा सवारमध्ये शंकर पुन नक्कली बिरामी रहेको...
तुल्सिपुर। दाङको तुल्सिपुर उप-महानगरपालिका भित्र रहेका बैंक तथा बित्तीय संस्था अबदेखि हप्ताको ६ दिननै खुला रहने भएका छन । संस्थाहरु शनिबार बाहेक ६ दिन खुल्ला रहने छन । उप- महानगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरुको बैठकले तुल्सिपुर भित्र अत्यावश्यक सेवा भित्र पर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्ने निर्णय गरेको एक सुचना जारी जानकारी दिएको छ । सुचना अनुसार...
काठमाडौँ । स्वस्थ रहने भन्नासाथ हामी शरीरको तौल नियन्त्रण गर्ने र मोटोपना घटाउने कुरा मात्रै गर्छौं । तर, स्वस्थ, जवान र चुस्त रहनको लागि मोटोपना घटाउनुमात्रै पर्याप्त छैन पक्कै पनि । हाम्रो शरीरका भित्री अंगहरुको हिफाजत पनि उत्तिकै आवश्यक छ । शरीरभित्रको अति महत्वपूर्ण एक अंग हो मुटु । शरीरका प्रत्येक अंगमा आवश्यक रगतको आपूर्ति गर्ने काम यसले गर्छ...
जाजरकोट ।  नलगाड नगरपालिका-१० काडास्थित अन्दाजी १ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले स्थानीय प्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा उक्त खेती नष्ट गरेको प्रहरीले जनाएको छ  । देशभर बिभिन्न स्थानमा रहेको अफिम खेती तथा गाँजा खेती प्रहरिले नष्ट गर्दै आईरहेकाे छ ।
लघुकथा : समयको माग - रमेशचन्द्र घिमिरे गाउँमा स्कुल खोल्ने भनेर हजुरबाहरूले भैँसी बेचेर चन्दा हाले । काकाहरूले किताब बोक्ने झोलामा खोलाका बालुवा ल्याए अनि स्कुलमा गारो लगाउन मद्दत गरे । सरहरूले साह्रै नै कर गरेपछि खाजा ख्वाउने सर्तमा ठूल्दाइहरूले वनबाट काठ-फलिका ओसारे अनि स्कुलमा झ्याल-ढोका बनाए । ज-जसले जे सके त्यही गरे अनि स्कुलले आकार लिन पुग्यो । भाइहरूले चाहिँ `सरहरूले कोठामा पङ्खा...
- Advertisement -

POPULAR POSTS