Home Blog Page 1070
राजन कुमार बानियाँ पोखरिया । पर्साको छिपहरमाई गाउंपालिका वार्ड नं ५ भिस्वा मा अाज रक्तदान कार्यक्रम सम्पन्न भएकोछ ।रक्तदान कार्यक्रम मा ३३ जना ले रक्तदान गरेका हुन । छिपहरमाई गाउँपालिका को सहयोग र युवा समाज भिस्वा को अायोजना र रक्तसंचार केन्द्र बिरगंज को प्राबिधिक सहयोग मा आकस्मिक रक्तदान कार्यक्रम समपन भएको रक्तदान कार्यक्रम मा ३३ जना ले रक्तदान गरेको युवा समाज भिस्वा...
काठमाडौं। भारतको मुम्बइबाट स्वदेश आएकी अभिनेत्री मनिषा कोइराला परिवारसहित काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन् । हवाई मार्ग बन्द भएको बेला स्थलमार्ग हुदै मनिषा परिवारसहित रुपन्देहीको बेलहिया नाकाबाट नेपाल प्रवेश गरेकी हुन । त्यहाँबाट उनलाई नेपाली सेनाले स्कटिङ गरेर काठमाडौं पुय्राएको स्राेतले बताएको छ । मनिषा र उनका मातापिता होटलमा १४ दिने क्वारेन्टाइन अवधि पूरा गरेर घर जानेछन् । कोरोना भाइरस...
काठमाडौ । पछिलो समय नेपाली गायक संगितकारहरुको गित बलिउडको नं. १ म्यूजिक कम्पनीबाट सर्वजनिक हुन थाले पछि नेपाली कलाकारहरुमा उत्साह बढेको छ । तराई मधेश सहित नेपाल भरी भोजपुरी गित अत्यधिक प्रभाव रहेकोले नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गित संगित रेकड गर्न थाले संग बलिउडका नं. १ टिसिरीज कम्पनीले सार्वजनिक गर्न थालेको हो । आज बुधवार भारतीय समय अनुसार साझ...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १६ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १६ पुगेकाे हाे । हालसम्म मलेसियामा ८ हजार २६६ जनामा संक्रमण देखिएकाेमा ६ हजार ६१० जनाले स्वास्थ्य लाभ गरेका छन । शुक्रबार थप १९ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म मलेसियामा...
दाङ । डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा बवई गाउँपालिका-६ पञ्चकुले बस्ने ४५ वर्षीय चित्र बहादुर डाँगी र उनकै छोरा २७ वर्षीय हेम राज डाँगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति साढे १० बजे बाबुछोरा मापसे गरी होहोल्ला गर्दै आएका बेला प्रहरी निरीक्षक मोहन बिक्रम केसीले सम्झाउन खोज्दा केसीमाथि ढुङ्गा हानेपछि केसी घाइते भएको ईलाका प्रहरी...
मकवानपु ।  मनहरी गाउँपालिका-७ स्थितबाट दुर्लभ वन्यजन्तु सालकको खपडा ६ सय ५० ग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका-१२ बस्ने ३२ वर्षीय लाल सिं बोम्जन, मनहरी गाउँपालिका-७ बस्ने बस्ने ३९ वर्षीय अबमिकल घलान र चितवन राप्ती नगरपालिका-७ बस्ने ५५ वर्षीय बधुवा चौधरी रहेका छन् । उक्त स्थानमा सालकको खपडा कारोवार भइरहेको अवस्थामा...
कास्की । पोखरामा ९ जनालाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१६ मध्यपथ बस्ने तेज बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ लगायत ९ जनालाई नगद ६८ हजार १ सय ३५ रुपैयाँ र ३ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको...
काठमाडौं । नेपालमा कोभिड- १९ को कारण थप एकजनाको मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको हो । पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीया युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका उनको घर फर्किएकै राति बुधबार मृत्यु भएको सामाजिक बिकास मन्त्रालयले कर्णालीले जानकारी दिएको छ । आरडिटी जाँच नेगेटिभ आएपछि होम क्वारेन्टाइनका लागि...
काठमाडौं | सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्ती गरेको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले चलचित्र बिकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गरेको हो । गत मंसिरमा बिकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डको अध्यक्षको पद रिक्त रहेको थियो । नवनियुक्त अध्यक्ष दाहाल संगै नायक तथा निर्माता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापालगायत दावेदार...
काठमाडौं । लकडाउनको मोडालिटीबारे कार्ययोजना तयार गरेर ल्याउन कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सरकारले निर्देशन दिएको को छ । बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे छलफलपछि यस्तो निर्देशन दिएको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार लकडाउन मोडालिटीबारे २/४ दिनभित्र कार्ययोजना बनाएर ल्याउन कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको जानकारी दिए। उनका अनुसार...
- Advertisement -

POPULAR POSTS