Home Blog Page 1071
मोबाइल फोनको अधकि प्रयोग स्वास्थ्यका लागी घातक मानन्छि । धेरै मोबाइल चलाउँदा टाउको दुख्ने आँखा दुख्ने जस्ता समस्या पन देखन्छिन । अझ मोबाइलको भाइब्रेसनले स्वास्थ्यमा नपुंशक हुने, क्यान्सर हुने भन्नेजस्ता हल्ला पनि चलेका सुनन्छिन । तर के वास्तवकिता त्यस्तै हो त रु फोनको रेडयिसनसँग नजकि हुदाँ यसले क्यान्सर जस्तो प्राणघातक रोगको खतरा उत्पन्न गराउँछ गराउन्न भन्नेबारे मत वभिाजति छ ।...
लघुकथा : तत्वज्ञान कुमार काफ्ले बखते सानैदेखि मुखिया उर्फ मुखियाको छोराको खेतबारीमा काम गर्दै आएको थियोे । काम गर्दै गर्दा एकदिन अचानक उसले सोच्यो, 'यो जमिनमा कसको हक हुनुपर्ने हो ? कहिल्यै यहाँ खुट्टा नटेक्ने मुखियाको कि पसिनाले सिँचाइ गर्ने मेरो ?' खनजोत गर्ने, रोप्ने, गोड्नेदेखि भित्र्याउनेसम्म सबै जिम्मा उसैको थियोे । जहानै लागेर काम गर्दा र पिँढीमा बसेर खाना खाँदा आफ्नो...
क्वालालम्पुर । एनआरएन मलेसिया खाद्यान्न अभाव भएका ९ जजा श्रमिकलाई खाद्यान्न उपलब्ध गराएको छ । कोरोना भाइरसका कारण गत मार्च १८ देखि मलेसिया सरकारले लागू गरेको आवागमन नियन्त्रण आदेश र कोरोना प्रभावले राेजगार बिहिन भएका ९ जनालाई संघले खाद्यान्न सहयोग गरेको जनाएको छ । राजधानी क्वालालम्पुरको बुकिट बिन्ताङ स्थित पेबिलेण्ड होटेलमा कार्यरत उनीहरूलाई होटलले तलब नदिएपछि खाद्यान्न अभाव भएको हो । मलेसियामा...
सिन्धुली । तिनपाटन गाउँपालिका-१० औलडाँडास्थित दुधौली नगरपालिका-४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ३७ वर्षीय मिन बहादुर घोले र जनसेवा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ६१ वर्षीय तिर्थ...
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । नेपालमा गएको २४ घण्टामा थप ३३४ जनामा काेराेना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका १, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या २७७ जना रहेकाे छ । याे नयाँ संक्रमितको सङ्ख्या केहि दिन यताकै धेरै हो । गत हप्तादेखि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ८ हजार २४७ जनामा संक्रमण रहेकाेमा ६ हजार ५५९ जनाले...
काठमाडौँ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लासहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन तयार भएका छन । केहि दिनदेखि उद्योगी तथा व्यापारीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि दवावमा रहेको प्रशासन लकडाउन खुकुलो बनाउन तयार देखिएको हो । बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सरोकारवाला निकायको संयुक्त बैठकले गृह मन्त्रालयमार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरिएको उच्चस्तरीय...
रुकुम । रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दीपक केसी प्रहरी पोष्ट तोडफोड गरेको आरोपमा पक्राउ परेका छन । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलका अनुसार प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको शिर्षकमा उहाँविरुद्ध मुद्दा दर्ता भएको छ।’ र उनलाई थप दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको बताएको छ । मंगलबार राति करिब ८ बजेतिर मदिरा सेवन गरेका...
सुनसरी । सुनसरी जिल्लाको धरान –१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा आमा र छोरी रहेको छिमेकी खगेन्द्र खापुङ लिम्बूले नयाँअनलाइनलाई जानकारी दिएका छन् । बोल्न नसक्ने छोरीलाई जोगाउन आमा भित्र पस्दा आगलागीमा जलेर मृत्यु भएको हो । प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको...
काठमाडौं । लकडाउनको मोडालिटी तयार गरेर अघि बढने सरकारले तयारी थालेको छ । लकडाउनको मोडालिटी र समसामयिक विषयमा छलफल गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक बस्ने र लकडाउन तथा समसामयिक सन्दर्भमा छलफलहुने बताएको छ। लकडाउन थपिदै जानु र सरकारले करतिर्न ताकेता गरेपछि व्यवसायीहरुले बिराेध जनाए छन। लकडाउनकाे प्रभाव पनि कम हुदै गएको अवस्थामा सरकारले लकडाउन लम्ब्याउने...
- Advertisement -

POPULAR POSTS