काठमाडौं। कतारबाट नेपाल फर्किने नेपालीहरुका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य बुझाउन दुतावासले सुचना जारी गरेको छ
दोहास्थित् नेपाली दूतावासले एक सुचना जारी गर्दै नेपाल फर्कने नागरिकहरुले अनिवार्य आरडीटी वा पीसीआर मध्ये कुनै एकबाट परीक्षण गरेर रिपोर्ट बुझाउन भनेकाे छ ।
त्यस्तै उक्त प्रावधानका वारेमा धेरै जनालाई द्विविधा उत्पन्न भएको पाइएकोले, सो सम्बन्धमा विभिन्न विकल्पहरुको वारेमा नेपाल तथा कतार सरकारका सम्बन्धित निकायहरुमा...
भक्तपुर। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा भक्तपुर नगरपालिका-२ व्यासी बस्ने काभ्रे पनौती नगरपालिका-४ घर भएका ३१ वर्षीय मोहन तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती बालिकालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Flash News
विदेशबाट आउनेलाई ९ स्थानमा होल्डिङ सेन्टर र ४ स्थानमा कोरोना डेडिकेटेड क्वारेन्टाइन
Himaltimes -
काठमाडौ । सरकारले विदेशबाट ल्याइने नेपालीलाई व्यवस्थापन गर्न उपत्यकाभित्र ९ स्थानमा होल्डिङ सेन्टर र ४ स्थानमा कोरोना डेडिकेटेड क्वारेन्टाइन तयार पारेको छ ।
विदेशबाट उद्दार गरेका प्रदेश १ र २ का नागरिकलाई राख्न भक्तपुरका दुई ठाउँमा होल्डिङ सेन्टर तोकिएको छ ।
वाग्मती, गण्डकी र प्रदेश ५ नागरिकलाई राख्न काठमाडौंका बिभिन्न स्थान ताेकेकाे छ ।
त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरमा राखिने...
कपिलवस्तु । कपिलवस्तुमा एकजनाले कोदालो प्रयोग गरि हत्या गरेका छन । नगरपालिका-९ हर्नामपुर बस्ने ४५ वर्षीय श्यामनाथ तिवारीको हत्या भएको हो ।
कपिलवस्तु नगरपालिका-९ हर्नामपुर बस्ने ४५ वर्षीय श्यामनाथ तिवारीलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका-५ कोपुवा बस्ने ४८ वर्षीय रामलौटन चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सामान्य बिवाद कारण चौधरीले कोदालो प्रहार गर्दा तिवारीको...
लघुकथा:भोक
नानू परिवर्तन
मानबहादुर दाइ सानै देखि टुहुरो मान्छे।म उनलाई दाइ भनेर बोलाउने गर्दथे।मैले उनलाई यो शहरमा भेटेको पनि चार पाच बर्ष भैसक्यो। अरुकै जमिनमा सानो टहरो घर दुई छोराछोरी अनि श्रीमतीको सपना पूरा गर्न मानबहादुर दाइ ज्याला मजदुरी गरिरहन्थे।म अफिसको बाटो हुँदै जाँदा उनी मलाई माडसाप भनेर बोलाउँथे अनि सुरु हुन्थ्यो उनका मिठा गफ।टाउकोमा मैलो टोपी ,च्यात्तिएका दोैरा लाएर पनि...
काठमाडौ । नेपालमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। दोलखाका ७६ वर्षीया पुरुषको मृत्यु भएको हो ।
दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटा जानकारी दिए ।
लडेर टाउकोमा चोट लागेपछि उनलाई सुरूमा गौरीशंकर सामुदायिक अस्पताल चरिकोटमा भर्ना गरिएको थियो । त्यसपछि...
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । नेपालमा मंगलबार थप २८८ जनामा काेराेना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबार थप धनकुटामा १, सप्तरीमा १, ताप्लेजुङमा ३, झापामा १, पाँचथरमा १, सुनसरीमा ७, पर्सामा ७, दैलेखमा ७, सल्यानमा ३, मोरङमा २, तेह्रथुममा १, सुनसरीमा १,...
मलेसिया । मलेसियाको पेतालिङजया स्थित जिनजाङ प्रहरि चाैकिमा एक नेपालिकाे प्रहरी कस्टडि भित्रै मृत्यु भएकाे छ ।
नेपाल स्थित ठेगाना नखुलेका र नाम पनि धन बहादुर मात्र भनिएका बर्ष ३७ का एक नेपालिलाई प्रहरिले मे २७ मा पक्राउ गरेकाे थियाे । उनले भिषा देखाउन नसकेपछि प्रहरिले पक्राउ गरेकाे थियाे । उनलाई जुन १० सम्मकाे लागि रिमान्डमा राखिएकाे थियाे ।
मलेसियन अनलाईन...
हिमाल टाईम्स संवाददाता
रुकुम पश्चिम । मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको प्रहरीको अस्थायी पोष्टमा वडाअध्यक्षसहित केहि स्थानीयहरुले तोडफोड गरेका छन ।
सोही नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतका केहि ब्यक्तिहरुले पोष्टमा गएर प्रहरीमाथी दुब्र्यवहार तथा कार्यालयका केहि सामाग्रीहरुमा तोडफोड गरेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । मंगलबार राति करिब ८ बजेतिर मदिरा सेवन गरेका...
काठमाडौं । राेकिराखेकाे माेटरसाईकल चाेरि गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन ।काठमाडौं महानगरपालिका-१५ डल्लुस्थित पार्किङ गरी राखेको बा.८१ प ४०८३ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा दिपेश गुरुङ पक्राउ परेका हुन ।
धादिङ्ग त्रिपुरा सुन्दरी गाउँपालिका-८ घर भई हाल काठमाडौं सितापाईला बस्ने २२ वर्षीय दिपेश गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले...