क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ९३ जना रहेकाे छ । याे गत हप्तादेखि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे छ । मलेसिया पछिल्लोपटक काेराेना नियन्त्रणमा केहि हदसम्म सफलतातर्फ उन्मुख रहेकाे तथ्यांकले देखाउछ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ९७० जनामा संक्रमण रहेकाेमा ६...
पाँचथर। पाँचथरमा एक १९ बर्षिया किशोरीलाई बाख्रा चराईरहेको अवस्थामा जबर्जस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ती १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुम्वेवा गाउँपालिका-४ ओलने बस्ने ४० वर्षीय रमेश शर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गाउँ नजिकैको ओखरबोटे जंगलको छेउमा बाख्रा चराईरहेको अवस्थामा शर्माले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...
काठमाडौं । काठमाडौंकाे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले आफ्ना दुई जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सम्पूर्ण सेवा स्थगित गरेको छ।
अस्पतालले आफ्ना विज्ञप्ति जारी गर्दै 'दुई जना स्वास्थ्यकर्मीहरूलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टिले हाल यस अस्पतालबाट प्रभाहरत आकस्मिक लगायतका विभागहरूमा निर्मलीकरण गर्नुपर्ने अवस्था आएकोले सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशित नभइन्जेल सम्मको लागि स्थगित गरेकाे जानकारी गराएको हो...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले लकडाउनको समय अवधिभित्रै कर बुझाउन सरकारले गरेको ताकेतालाई गैरजिम्मेवारीपनको पराकाष्ठा भनेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘लकडाउनको कारण देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प छन् । सम्पूर्ण आर्थिक कारोबार बन्द रहेको छ । यस्तो विषम र असहज...
एजेन्सी । पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीका अनुसार अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको बताएको छ । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी घरमै आइसोलेसनमा बसेका उनको स्वास्थ्य समस्या जटिल भएपछि अस्पताल लिएको थियाे। उपचारको क्रममा मंगलबार मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले...
Flash News
रुकुम घटना : एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ?: नायिका रेखा थापा
Himaltimes -
रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा गएको जेठ १० गते शनिबार साँझ घटेको घटना अहिले देशभरीमा एउटा चर्चा र चासोको बिषय भएको छ । संसद, सडक, स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका साथ समाचार तथा अन्य सामाग्रीहरु आईरहेका छन ।
समाचार संगसंगै बिभिन्न व्यक्तिहरुले आ-आफ्नो टिप्पणी देखि , खबरदारी , बिरोध र समर्थन पनि गरि रहेका छन । यसै सन्दर्भमा नायिका...
लघुकथा : सन्तानको आश
गोम बिक्रम
"अहिले म दोश्रो प्रेमीको गर्भधारण गर्दैछु । अघिल्लो छोरा हुर्किसकेकोले दोश्रोको रहर थियो ।"
" बिहे कहिले गर्ने त ?"
"आफ्नै सन्तान भए पछि बिहेको अनिवार्यता देख्दिन म । अहिलेसम्म सोचेकी छैन । हेरौं ।"
विदेशी अभिनेत्रीको अन्तर्वार्ता हेर्दै थिएँ टिभीमा । उनी बिहे नगरी आफ्नो प्रेमीको सन्तान हुर्काउँदै, गर्भधारण गर्दै थिइन । सम्झिन्छु हामी कहाँ बिहे अघि...
काठमाडौं । काठमाडौंको जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।
उपत्यकाकै भक्तपुरको चागुनारायणमा एक जना ३० बर्षिया महिला पनि कोरोना पुष्टि भएको छ ।
त्यस्तै परोपकार प्रसुती गृहमा धादिङकी एकजना महिलामा कोरोना देखिएकाे हाे ।
याे...
सुनसरी । भन्सार छली ल्याएका करिब ३ लाख ७१ हजार ४ सय रुपैयाँ बराबरका विभिन्न सामानहरु प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट बिभिन्न समयमा लकडाउनको निग्रानीको लागि भारत नेपाल सिमानामा गस्ति गर्ने क्रममा भन्सार छली नेपालतर्फ मोटरसाइकलहरुमा ल्याउँदै गरेका उक्त सामानहरु प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल सहित छाडेर भागे पश्चात प्रहरीले बरामद गरेको प्रहरीले बताएको छ ।
बरामद भएका...
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । नेपालमा मंगलबार थप २८८ जनामा काेराेना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १,...