Home Blog Page 1077
  जाजरकोट । सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको  शव छेडागाड नगरपालिका १३ कालाभिरमा   फेला परेको छ ।  योसँगै पाँचजनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए । बुधबारमात्र लोकेन्द्र सुनारको शव फेला परेको थियो  । गत १० जेठमा भएको घटनामा भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन्...
काठमाडौं । अवदेखि अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने भएका छन । आर्थिक बर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले अनलाइनबाट पनि लोककल्याणकारी विज्ञापन प्रकाशन गरिने बताएका छन । लोककल्याणकारी विज्ञापन यसअघि पत्रपत्रिका,रेडियो , टेलिभिजनले मात्रै पाउदै आएका थिए ।
ख्यातीप्राप्त गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा बिहीबार निधन भएको अस्पतालले जनाएको छ । ८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो भएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो । कुकुर डोर्‍याउने क्रममा केही समयअगाडि थापा चिप्लिएर लडेका थिए । नशा च्यापिएपछि गत वर्षको माघ २८ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उनको अपरेसन गरिएको थियो । त्यसयता उनी घरमै आराम...
  ऐजेन्सी । मलेसियामा ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेका अनुसार मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएको छ भने २२ जनाले स्वास्थ्य लाभ गरेका छन । मलेसियामा सबैभन्दा बढि सेक्युरिटी गार्डहरु प्रभावित भएको देखिन्छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ६२९जनामा संक्रमण रहेकाेमा ६...
  काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । बिहिवार मात्रै नेपालमा थप १५६ जनामा काेराेना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार  बिहीबार  दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७,...
  क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १० जना रहेकाे छ । गएकाे शनिबार, आईतवार सोमबार, मंगलबार र बुधबार पनि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे थियाे । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ६२९जनामा संक्रमण रहेकाेमा ६ हजार १६९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य...
ऐजेन्सी । मलेसियामा रहेका अवैधानिक नेपाली घर फर्किन पाउने भएका छन । मलेसियामा अबैधानिक हैसियतमा रहि कोरोना नेगेटिभ रहेका नेपाली , बंगाली, ईन्डाेनेसियाली नागरिकहरु घर फर्कन पाउने भएका हुन । नेपाल, इन्डोनेसिया र बंगलादेशका सरकारहरूले कोभिड-१९ काे परिक्षण नकरात्मक नतिजा आएका आफ्ना देशका अबैधानिक नागरिकलाई स्वदेश फर्काउन सहमति गरेकाे सुरक्षा मन्त्रालयका वरिष्ठ मन्त्री इस्माईल साब्री याकोबले जानकारी दिए । मन्त्री साब्रीका...
सर्लाही । आफ्नै बुबा ७० वर्षीय राम अधिन रायको कर्तव्य गरी हत्या गरेको अभियोगमा बसवरिया गाउँपालिका-५ धनगढा टोल बस्ने ३५ वर्षीय बिनोद रायलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । राम अधिनलाई आफ्नै गोठको आँगनमा कर्तव्य गरी मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले राम अधिनको शव फेला पारेको हो । अभियुक्तको तत्काल खोजी गर्ने क्रममा...
काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनाको सजाय माफी गरेकी छिन् भने २ सय ३३ जना कैदीको सजाय मिनाहा गरेकी छिन् । नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिल देव साह कानूसमेत ८ जना व्यक्तिहरुलाई विभिन्न अदालत न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न...
काठमाडौं । गण्डगी प्रदेशको नवलपरासी बर्दघाट सुस्ता (पूर्व) मा स्याङ्जा जिल्ला वालिङ ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २६ र २२ का २ जना पुरुष तथा बर्ष ३९ का १ जना महिला समेत गरि ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ | उनीहरूलाई सबैजनालाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको छ प्रदेश सरकारले जनाएको छ। त्यसैगरी गण्डकी प्रदेश,...
- Advertisement -

POPULAR POSTS