ऐजेन्सी । मलेसियामा थप तीन जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । बिभिन्न तीन स्थानका बन्दिहरुमा परिक्षण गर्दा काेराेना पुष्टि भएकाे हाे ।
मलेसियाकाे बुकित जलिल, सिमाेनिया र सेपाङ स्थित बिभिनन् तीन स्थानहरुकाे अध्यागमन बिभागकाे घर फिर्ति केन्द्रहरुमा गरिएकाे परिक्षणमा ३ जना नेपालीमा पनि संक्रमण पुष्टि भएकाे मलेसियन स्वास्थ मन्त्रालयले उल्लेख गरेकाे छ ।
सोमबार १७२ जना संक्रमित भेटिएकोमा ११२...
काठमाडौं । पूर्वगृहमन्त्री तथा सांसद जनार्दन शर्मा "प्रभाकर" ले रुकुम घटनाका दोषीमाथि कारबाही गर्न माग गरेका छन ।नेता शर्माले फेसबुकमा लेख्दै यस्तो माग गरेका हुन ।
उनलेे फेसबुकमा लेख्दै भनेका छन " देश कोरोनाको महामारीको अबधिमा समेत विभिन्न अपराधीक घटनाहरु घटिरहेका छन। यस्तो बेला अनुसन्धान र कार्वाही प्रक्रियालाई गम्भीर रुपले लिन जरुरी छ । मिति २०७७/०२/१० मा चौरजहारी न.पा वडा...
झापा । झापामा एक भारतीयकाे हात्तीको आक्रमणबाट मृत्यु भएकाे छ । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका उनको हात्तीको आक्रमणमा मृत्यु भएको हाे ।
सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले पुष्टि गरे ।
हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने...
लघुकथा:- घरबेटी बा!
तारा के.सी
बिहानै काेठामा घरबेटी बा अाएर भने -
" हेर हरिकृष्ण ! तिम्राे छाेरी नर्सलाई कि जागीर छाेड भने कि काेठा खाली गरिदिऊ।"
घरबेटी बाकाे स्वार्थी कुरा सुनेर हरिकृष्णले भने-
" कस्ताे कुरा गर्नु भाकाे घरबेटी बा! यस्ताे स्थितिमा डाक्टर नर्सले जागीर छाेडे, कस्ले उपचार गर्छ बिरामीकाे "?
" मलाई अरू थहाँ छैन हरिकृष्ण ! मैले भनिसके। तिम्राे छाेरीकाे कारण काेराेना...
उदयपुर । उदयपुरमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन ।
श्रीमती हत्याको अभियाेगमा रौतामाई गाउँपालिका-८ झिरुडाँडा बस्ने ५२ वर्षीय बिष्णु तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।
मादक पदार्थ सेवन गरी तामाङले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले...
भक्तपुर । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुरठिमी नगरपालिका-६ पुरानोठिमी बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भएका २९ वर्षीय कवाङ लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
मध्यपुरठिमी नगरपालिका-६ पुरानोठिमी डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीले ती महिलालाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी आफ्नो डेरामा लगि जबरजस्ती करणी गरेपछि लामा समेतका अन्य ४ जनालाई समेत बोलाई पालैपालो रातभर...
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।
बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनकाे गएकाे जेठ चार गते मृत्यु भएकाे थियाे । मृत्यु भएकाे आठ दिनपछि काेराेना पाेजेटिभ देखिएकाे हाे ।
मृतककाे साेहिदिन अन्तिम संस्कार गरिएकाे थियाे । उनकाे मृत्यु संस्कारमा...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
सोमबार अपरान्ह ५: बजे मन्त्री परिषद बैठक बस्ने र ५:३० बजे प्रधानम्नत्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्रीले सम्बाेधनमा समसामयिक बिषयमा बाेल्ने बताएको छ।
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १७२ जना रहेकाे छ । गएकाे शनिबार र आईतवार पनि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे थियाे ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ४१७ जनामा संक्रमण रहेकाेमा ५ हजार ९७९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको...
ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये १० अौं स्थानमा रहेकाे छ ।
भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ३९ हजार ४९ पुगेको छ भने ४ हजार २४ जनाको मृत्यु भएकाे छ । संक्रमणबाट निको भएका बिरामीको संख्या ५७ हजार ७२१ जना रहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।...