Home Blog Page 1079
काठमाडौं । सोमबारको मन्त्रिपरिषद्‍ बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाका अनुसार  भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो । १८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ  । सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी...
लघुकथा - नाती प्रेम पुन मगर छोराबुहारी दुवैले उच्चशिक्षा हासिल गरेपछि शहर पसे। दुवै जागिरे उतै नाति जन्मेको पनि चार बर्ष पुगिसक्यो। न उनीहरू गाउँ आउन भ्याए, न हामी शहर जान भ्याइयो। एकदिन फोनमा छोरोले दुखि भएर भन्यो "बच्चा लाटो जन्मेछ। पाँच बर्ष लाग्यो। केही बोली नै फुटेन।" म नि:शब्द भएँ। घरमा दुईमहिनाको लागि महंगो ज्यालामा मान्छे राखेर भएपनि शहर जाने निधो गरेँ। छोराबुहारी...
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोरोनाको अर्को केन्द्र बिन्दु बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ भएको हाे । हिजो मात्र कोरोनाका कारण बाँकेमा नै...
photo :file काठमाडौं । क्वारेन्टाइनमा रहेका एक युवाकाे काेराेनाकाे कारण मृत्यु भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सरकारलाई प्रश्न उठाएकाे छ । काङ्ग्रेस प्रवक्ता तथा सांसद विश्व प्रकाश शर्मा द्धारा जारि एक विज्ञप्ति सार्वजनिक गर्दै क्वारेन्टाइन मृत्यु बारे व्यक्ति जिम्मेवार की सरकार जिम्मेवार भनेर उसले प्रश्न उठाएकाे हाे । यस्तो छ विज्ञप्तिकाे पुर्ण पाठ : क्वारेन्टाइनमा मृत्यु : ब्यक्ति जिम्मेवार कि सरकार ? ७...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ४७ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११३ रहेकाे छ । ६ हजार ९४१ जनामा संक्रमण रहेकाेमा ५ हजार ६१५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि...
ऐजेन्सि । भारतमा पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ४२ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । याे सङ्ख्या कोरोना पुष्टि भएयताकै सबैभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुुष्टि भएको हो । हालसम्म भारतमा संक्रमितको संख्या ९६ हजार १ सय ६९ पुगेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार २९ पुगेको छ । संक्रमण पुष्टि...
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या ३०४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या नौ ( ९ ) रहेकाे छ । जो रौतहट , इशनाथ न.पा. -...
काठमाडौं । गर्मी मौसममा बच्चाहरु धेरै बिरामी हुने गर्छन् । यो समयमा बच्चाहरुलाई धेरै हेरचाह पनि गर्नुपर्छ । ‘आमा’लाई आफ्नो बच्चाको ख्याल कसरी राख्ने भन्ने बारेमा प्राकृतिक ज्ञान हुन्छ । आमाकाे अन्तरआत्मालाई थाहा हुन्छ कि आफ्नो बच्चालाई के ठीक र के बेठीक भनेर। तैपनि कतिपय अवस्थामा आमाहरु पनि चुक्छन ।गर्मी बढ्दै जाँदा निम्न साधारण उपायले तपाईँ आफ्नो बच्चालाई आरामदायी...
क्वालालम्पुर । मलेसियामा एकजना नेपालीको घरकाे छतबाट खसेर मृत्यु भएकाे छ । गोर्खाका सुर्यमान गुरुङकाे ४ तला माथीबाट खसेर मृत्यु भएको हाे । गोर्खाकाे धार्चे गाउपालीका निवासी सुर्यमान गुरुङ आईतवार सांझ ७ बजे तिर मलेसियाकाे शाहआलाम स्थित आफ्नै होस्टेलको ४ तला माथीबाट खसेर मृत्यु भएको मृतक संगै काम गर्ने नेपाली साथीहरूले जानकारी दिए । दिउँसो संगै बजार घुमेर होस्टेल फर्केर...
काठमाडौं । सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले थप १५ दिन अर्थात जेठ २० सम्म लकडाउन गर्ने निर्णय गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । नेपालमा गत चैत ११ यता लगातार लकडाउन लागु गरिएको छ । नेपालमा काेराेनाकाे कारण हालसम्म २ सय ९५ जनामा संक्रमण देखिएकाे छ , भनेे २ जनाकाे...
- Advertisement -

POPULAR POSTS