Home Blog Page 1080
भक्तपुर । भक्तपुरको जडिबुटी - सूर्यविनायक सडकखण्डमा अाजबाट लेन छुट्टयाईदै । यात्रुवाहक, मालवाहक लगायत कम गतिमा गुड्ने सवारीसाधन र उच्च गतिमा गुडने सवारी साधनकाे लागि सडक लेन छुट्याइने भएको हाे । उपत्यकाको सडक तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले नयाँ व्यवस्था गर्न लागिएको हो । उपत्यकाको सवारी आवागमन सहज बनाउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय चलनअनुसारकाे सूर्यविनायकदेखि जडीबुटीसम्मको सडकखण्डमा...
काठमाडौं । मिस नेपाल २०२० काे खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो । छनौट चरणको अडिसन काठमाडौं, धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान, बिर्तामोड लगायत ९ शहरमा हुने अायाेजकले बताएको छ । प्रतियोगितामा १९ वर्षदेखि २६ वर्षसम्मका, ५।४ इन्च हाइट भएका अबिवाहित नेपाली युवतीले माात्र सहभागि हुन...
काठमाडौ । मङगलबार चलिरहेको संसद बैठकमा बाेल्ने बिपक्षी दलका अधिंकास सांसदहरुले सरकारलाई बिभिन्न प्रश्न गरेका छन । संसद बैठकमा बाेल्दै सांसद तथा काङ्ग्रेस नेता गगन थापाले प्रधानमन्त्री ज्यु तपाईं पार्टीको स्वास्थ्यका लागि राष्ट्रकाे स्वास्थका लागि तपाईं गईदिनुहाेस , स्वास्थ लाभका सुभकामना भन्दै प्रधानमन्त्रीको राजिनामा प्रति ईन्गित गरेका छन थापाले गाेकुल बास्काेटा कमिसन काण्ड , यति हाेल्डिङसकाे ठेक्का सम्झौता , प्रधानमन्त्रीकाे...
काठमाडौं । दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा हिंसात्मक प्रदर्शनमा १ जना सुरक्षाकर्मी सहित ७ जनाकाे मृत्युु भएकाे छ । प्रदर्शनकाे क्रममा उत्पन्न झडबबाट सामबार घाईते भएका थप तीन जनाकाे मङगलबार मृत्यु भएकाे भारतीय सञचारमाध्यमले जनाएका छन । साेमबार चार जना र मङगलबार...
काठमाडौँ । काठमाडौं भद्रकाली स्थित नेपाली सेनाको मुख्यालय अगाडि सेनाको निर्माण कार्यमा संलग्‍न ठेकेदार, सप्लायर्स र मजदुरहरुले धर्ना दिएका छन । उनीहरुले सहज तवरले भुक्तानी माग गर्दै धर्ना सुरु गरेका हुन। मंगलबार बिहानबाट धर्ना दिन सुरु गरेका उनीहरुले धर्ना बस्नुको कारण भवन निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सेनालाई मुक्तानी दिइसके पनि सेनाले अाफुहरुलाई भुक्तानी नदिँदा अाफुहरु धर्ना बसेकाे बताए ।...
पल्पा । फागुन १५ मा परेकाे मगर स्थापना दिवसको अवसरमा पाल्पाका ४ स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् । ३८ औ मगर स्थापना दिवसको अवसरमा पाल्पाका रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्बखोला गाउँपालिका र माथागढी गाउँपालिकाले प्रेस बिज्ञप्ती निकाल्दै सार्वजनिक बिदा दिएको जनाएका छन । मगर समुदायको बाक्लाे जनसंख्या रहेकाे पाल्पामा मगर समुदायले दिवसकाे अवसरमा बिभिन्न कार्यक्रम गर्दै मनाउने तयारि गरेका छन...
दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दिल्लीमा हुनेछन । दिल्लीमा ट्रम्पकाे लागि भारी सुरक्षा व्यवस्था गरिएको छ । जसले ट्राफिकमा असर पार्ने बताएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पकाे याे पहिलो भ्रमण हाे । ट्रम्प मंगलबार दिल्लीमा हुदा उनको भ्रमणलाई ध्यानमा राख्दै कडा सुरक्षा व्यवस्था गरिएको छ । जसका कारण राजधानीको केही भाग, विशेष गरी मध्य र नयाँ दिल्लीको ट्राफिकमा ठूलो...
नायिका तथा माेडेल आँचल शर्माले इन्गेजमेन्‍ट गरेकी छिन् । सोमबार चावाहिल चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा प्रेमी उदीप श्रेष्ठसँग आँचलले इन्गेजमेन्ट गरेकी हुन् । इन्गेजमेन्ट कार्यक्रममा आँचल र उदीपको परिवारहरुकाे उपस्थिति रहेकाे थियाे । उनीहरुले बिबाह भने फागुन अन्तिम तिर गर्ने बताएका छन ।आँचल र उदीप किब डेढ वर्षदेखि प्रेममा थिए । उसाेत उनीहरूले हालसालै मात्र अाफुहरुकाे प्रेम सार्वजनिक गरेका थिए...
फागुन । चोरीका ३ वटा मोटरसाइकल सहित कोल्हवी नगरपालिका–६ बस्ने नारायण चौधरीलाई सोही नगरपालिका–५ बाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । चोरीको मोटरसाइकल खरिद विक्री हुने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले चोरीको मोटरसाइकल मुनाफा लिई बिक्री गर्न आएको अवस्थामा फेला पारी चौधरीलाई पक्राउ गरेको हो । चौधरीले बिक्री गर्न ल्याएको बा।३७ प ९६८१, ग।१० प ९६०७ र...
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षलाई काेराेना भाईरस सर्तकता सम्बन्धि पत्र पठाएका छन् । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थालाइ मध्यनजर गर्दै सम्पूर्ण नेपालीको सुरक्षा र उच्च सर्तकताका लागि आवश्यक समन्वय गर्न आग्रह सहितकाे पत्र देउवाले सोमबार पठाएकाे नेपाली काङ्ग्रेस सचिवालयले प्रेस बिज्ञप्ती जारि गर्दै जनाएको छ । देउवाले पत्रमा लेखेका छन ू विश्वका कयौं...
- Advertisement -

POPULAR POSTS