Home Blog Page 1081
क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले अागामी मार्च १ तारीखमा मलेसियाकाे जोहोरबारु राज्यमा कन्सुलर सेवा दिने भएकाे छ । जाेहाेरबारु स्थित बागुस सिटि होटेलमा कन्सुलर सेवा दिने दुतावासले हिमाल टाईम्सलाई बताएको छ । क्वालालम्पुर क्षेत्र भन्दा बाहिर रहेका नेपाली श्रमिकहरुलाई सहज तवरले सेवा उपलब्ध गर्ने उद्देश्यले उक्त सेवा सञ्चालन गर्न लागिएकाे हाे । कन्सुलर सेवामा राहदानी नबिकरण आवेदन, राहदानी हराएर...
सिन्धुली । सिन्धुलीको बिपि राजमार्गमा गाडीले ठक्कर ५० बर्षिया नन्दलाल श्रेष्ठको मृत्यु भएकाे छ । सिन्धुलीको  गोलचक्कर गाउँपालिका ७ तल्लो बारा पलासेमा सोमबार बिहान गाडीको ठक्करबाट ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको हाे । ठक्कर दिने गाडी र चालकलाई पक्राउ गरि कार्बाहि गर्न माग गरेदै स्थानीयले बिपी राजमार्गकाे सडक अबरुद्ध गरेका छन । ठक्कर दिने गाडी र चालक काे भन्ने...
क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री डाक्टर मोहम्मद महाथिरले राजीनामा दिएका छन् । महाथिरले क्वालालम्पुरमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएकाे जानकारी गराएका हुन । मलेसियाका राजा सुल्तान अब्दुल्ला अहमद शाहसमक्ष राजीनामा दिएकाे उनले टिवीट पनि गरेका छन । मलेसियामाे राजनीतिको केन्द्रमा रहेका ९४ वर्षका महाथिर विश्वका सबैभन्दा जेष्ठ उमेरका प्रधानमन्त्री थिए । उनी सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्रीकाे रुपमा सत्ता...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आजदेखि दुई दिने भारत भ्रमण गदै छन्। अमेरिकी राष्ट्रपति ट्रम्प पहिलो पटक भारत भ्रमणमा आउने भएपछि भारतले भव्य तयारी गरेको छ। ट्रम्प पहिलो दिन आज गुजरातको अहमदाबाद जाने र त्यहाँबाट उत्तर प्रदेशको आगरा सहर जाने कार्यक्रम छ। ट्रम्पले ताजमहलको अवलोकन गरेर लगत्तै राजधानी नयाँ दिल्ली जाने कार्यक्रम रहेकाे छ । राष्ट्रपति ट्रम्पसँग पत्नी मेलानिया, छोरी...
दाङ। ऐक्स्पाेकाे अवलाेकन लागि भन्दै तुल्सिपसर उपमहानगरपालिकाले विध्यालय विदा गर्न निर्देशन दिएकाे छ ।  प्रदेश ५ सरकारकाे आयोजनामा  दाङ तुल्सिपुर उपमहानगरपालिका काे बेलझुण्डीमा शनिवारदेखि सुरु भएकाे ॅप्रदेश एक्स्पो २०७६’ काे सहज अवलोकन लागि विध्यालय विदा दिईएकाे हाे । एक्स्पोमा प्रदेश ५ का १२ जिल्लाका १०९ स्थानीय तह र प्रदेश मन्त्रालयलगायत अन्य क्षेत्रकाले गरि ५०० स्टलमा विभिन्न किसिमका पर्दशनी राखिएकाे छ...
काठमाडौ, ११ फागुन । टर्कि र ग्रीसमा वर्किङ भिषामा मान्छे पठाउछु भन्दै ठगी गर्ने मोरङ रतुवामाई न.पा.वडा नं. ०६ बुधबारे घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ६ चुच्चेपाटी बसोबास रहेका कमल प्रसाद पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । उनले वैदेशिक रोजगारको सिलसिलामा विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई विभिन्न मितिहरुमा ३२ जना व्यक्तिहरुको जम्मा नगद रु.३९,५६,०००।– (अक्षरुपी उन्नचालिस लाख छप्पन्न हजार)...
काठमाडौं । २७ अर्ब रुपैयाँ बराबरको सेक्युरिटी प्रिन्टर खरिदका क्रममा  गोकुल बाँस्कोटालाई अडियो टेप काण्डमा फसाएर मन्त्री पदबाट राजीनामा दिन बाध्य पार्ने विजय प्रकाश मिश्रविरुद्ध साइबर क्राइम मुद्दा चलाइएको छ। याे समाचार थाहा खबरले लेखेकाे छ । संसदको सार्वजनिक लेखा समितिले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटासँग कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध आइतबार साइबर क्राइमको उजुरी दिएको हो। समितिका...
विपेन उलङगे काठमाडौ । बास्काेटा कमिसन काण्ड र बिभिन्न घाेटलाका मुलदाेषीलाई कार्बाहिकाे माग गर्दै माईतिघरमा अधिकारकर्मीहरुले बिराेध प्रदर्शन गरेका छन । मानवअधिकार तथा शान्ति समाज नेपालकाे अायाेजनामा बिराेध प्रदर्शन गरिएकाे हाे । प्रदर्शनमा बालुवाटार जग्गा प्रकरण , ७० कराेड कमिसन काण्ड, वाईडबडी काण्ड, लगायतका मुख्य दाेषीहरुकाे पहिचान गरि कार्बाहिकाे माग गरिएको छ । प्रदर्शनकर्ताहरुले ू ठुला नेता मिलेका अर्बौं रुपैयाँ निलेका ,...
हेटौंडा । गृहमन्त्री रामबहादुर थापा बादलले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि सरकारले छानबिन गर्ने बताएका छन् । हेटौंडामा अायाेजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बाल्दै गृहमन्त्री थापाले भने" सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा कमिसन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिइसकेका छन । यस बिषयमा सरकारले अनुसन्धान गरी कानुनी प्रकृयाबाटै विषय टुङ्गो लगाउने छ । साथै थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस...
 खाेटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि फर्म तथा किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। कृषि पेसालाई यान्त्रीकरण गर्दै व्यवसायीकरण गर्ने उद्देश्यले नगरपालिकाले एक कृषक समूह र ६ व्यावसायिक किसानलाई ८० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो।undefined नगरपालिकाले धितुङका बायकुखोला कृषक समूह, सल्लेका कृषि फर्म सञ्चालक दिपेन्द्र राई, राजापानीका प्रकाशचन्द्र राई, दुर्छिमका चक्रबहादुर राई, भविन्द्र राई, मंगलटारका भाइकाजी राई र...
- Advertisement -

POPULAR POSTS