Home Blog Page 1083
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ॅप्रचण्ड’बीच भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको बताएको छ । सुदुरपश्चिममा रहेका बास्काेटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने निर्णयमा पुग्ने’...
काठमाडौं । सञ्चार तथा सुचना प्रबिधिमन्त्री गाेकुल बास्काेटालाई तत्काल बर्खास्त गर्न नेपाली काङ्ग्रेसले माग गरेकाे छ । बिहीबार काङ्ग्रेसले बक्तब्य जारि गार्दै यस्ताे माग गरेकाे हाे । काङ्ग्रेसले भनेकाे छ " सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए ि तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको...
वीरगञ्ज । प्रजातन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट १८ जना कैदी छुटेका छन् । कैद कट्टी नियमावली बमोजिम मापदण्ड पूरा गरेका १८ जना कैदी छुटेका हुन् । १९ जनालाई कैद कट्टिका लागि सिफारिस गरिएकोमा १८ जनाको कट्टी भएको कारागार प्रमुख जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए । प्रक्रिया पूरा गरी उनीहरुलाई आफन्तको जिम्मा लगाइएको उनको भनाइ छ । अंगभंग मुद्वाका ६ जना, वन...
काठमाडौं । कोरोना भाइरससँग जुधिरहेको छिमेकी मुलुक चीनले दुई अमेरिकी र एक अस्ट्रेलियन पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ। याे समाचार ऐजेन्सिकाे।सहयाेगमा थाहाखबरले समाचार प्रकाशित गरेकाे छ। वाल स्ट्रिट जर्नलमा कार्यरत उनीहरुलाई चीन नछाडे प्रेस अनुमति प्रमाण रद्द गर्ने चेतावनी चिनियाँ अधिकारीले दिएका छन्। उनीहरूमाथि पत्रिकामा प्रकाशित एउटा समाचारको शीर्षक आपत्तिजनक भाषा प्रयोग गरेको आरोप लागेको थियो। केही दिनअघि प्रकाशित...
काठमाडौं : बिराटनगरबाटट सञ्चालित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेल ब्लड क्यान्सरबाट पीडित भएका छन्। उनको अहिले काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेका पत्रकार पौडेल नेपाल समाचारपत्र दैनिकमा वरिष्ठ सहसम्पादकका रुपमा लामो समय क्रियाशील थिए। सुनसरीको इटहरी नमुना कलेज र बिराटनगरका स्थानीय क्याम्पसहरुमा प्राध्यापन पनि गर्दै आएका पत्रकार पौडेललाई उपचारार्थ करिब ३० लाख रुपैयाँ लाग्ने अस्पताल प्रशासनले...
यहि १५ फेब्रुवरी, २०२० बेलायतस्थित अासफोर्ड केन्टमा २३ जना सर्जक र कलाकारहरुको सयुंक्तरुपमा सिर्जित 'हामी' गीति एल्बम सार्वजनिक भयो । समाजसेवी तथा गीतकार जानुका राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा.दुर्गा प्रसाद सुवेदी रहेका थिए । बेलायतका विभिन्न सामाजिक संस्था संगठनहरुबाट दुई दर्जनभन्दा बढी पदाधिकारिका साथै उल्लेख्य सहभागिहरूकाे उपस्थित रहेकाे थियाे । कार्यक्रममा एल्बमका...
विपेन उलङगे रुकुम पश्चिम । जिल्लाका बिभिन्न ठाउँबाट अबैध लागु अाैषध सहित ७ जना पक्राउ परेका छन । लागुअाैषध चरेश, ट्रमाडाेल नामक ट्याब्लेट र कस्तुरी दांत सहित ७ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । जिल्लाको अाठबिसकाेट नगरपालिका वडा नम्बर १४ छेपारेबाट लागुअाैषध ब्युराे सुर्खेत र मातहतकाे पुर्तिमकांडा रुकुम पश्चिमबाट खटिएकाे टाेलिले लागुअाैषध चरेश सहित चार जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्दैछ । आइतबार महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए । तर, समय अभावले फैसला भने हुन सकेको थिएन । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले महरामाथि लागेको अभियोगबारे सम्भवतः सोमबार फैसला आउने जानकारी दिए । ‘समय...
काठमाडौं :  बलात्कार प्रयास अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ। संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा रहेका महराको अन्तिम सुनुवाइ आइतवार अपरान्ह सकिएको हो। दुवै पक्षका वकिलले बहस गरिसकेपछि सुनुवाइ सकिएको हो। अब महराको मुद्दामा फैसलाको प्रतीक्षा भइरहेको छ। बलात्कार प्रयास अभियोगमा गत असोज १९ गते पक्राउ परेका महरालाई जिल्ला...
काठमाडौं, ४ फागुन । नयाँअनलाइन डटकमको आयोजनामा कवि दीप्स शाहको एकल कविता वाचन सम्पन्न भएको छ । शनिबार अनामनगरस्थीत पाना क्याफेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्राज्ञ तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेलले दीप्स शाहलाई सस्तो नारावादी नभई विचारोत्तेजक कविको रूपमा चित्रण गरेका थिए । केही समय अगाडि नेपाली...
- Advertisement -

POPULAR POSTS