Home Blog Page 1085
काठमाडौं । सर्वोच्च अदालतले बालुवाटार जग्गा विक्रीमा जोडिएका तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा नलगाउनको कारणबारे जवाफ मागेको छ। नीतिगत निर्णयकर्ता भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र डा।भट्टराईलाई अख्तियारले मुद्दा चलाएको थिएन । अख्तियारको उक्त कदम विरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा रिट हालेका थिए। उक्त रिटमा सुनाई गर्दै  उनीहरुविरुद्ध  मुद्दा नचलाउनुको कारण माग गरेको हो। सर्वोच्च अदालतका...
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्यायको शुक्रबार बिहान आफ्नै निवासमा निधन भएकाे हाे । ५० बर्षीया उपाध्याय आन्द्राको क्यान्सरबाट पीडित थिए ।उनको शुक्रबार २ बजे दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । वि।सं। २०४६ सालको ऐतिहासिक जनआन्दोलनदेखि उनी नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका थिए । हाल...
काठमाडौं । धनुषाको ढल्केवर स्थित औरही खोलामा बालुवा गिट्टी उत्खनन् रोक्न गएका ओमप्रकाश उर्फ दिलीपकुमार महतोलाई योजनावद्धरुपमा टिपरले किचेर हत्या गरेको आरोपमा ३ जनालाई पूर्वपक्षका लागि जलेश्वरस्थित कारागार चलान गरेको छ भने ३ जना आरोपीलाई धरौटीमा रिहा गरेको छ । धनुषा जिल्ला आदलतको आदेशमा टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई पुर्पक्षका...
ललितपुर । उच्च अदालत पाटनले  राईड सेरिङ सेवा टुटल र पठाअाे जस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको संयुक्त इजलासले बुधबार कानून बनाएर मात्र त्यस्तो सेवा सञ्चालन गर्न परमादेश जारी गरेको हो । अखिल नेपाल मजदूर सङ्घ ट्याक्सी विशेष जिल्ला कमिटीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलगायतलाई...
  काठमाडौ । तत्कालीन माअाेवादि जनयुद्धको क्रममा कैद गरिएका बिभिन्न तस्बिरहरू राखेर समाजवादी पार्टीका वर्तमान अध्यक्ष तथा तत्कालीन माअाेवादि नेता डाक्टर बाबुराम भट्टराईले जनयुद्धको सम्झना गरेका छन । भट्टराईले फेसुकमा राखेका तस्बिरहरू : https://youtu.be/7QjPcgvFdsc
भरखरै बलिउड गितमा डेब्यु गर्न लागेकी , हाेस्टेल फिल्मबाट नेपाली फिल्म उघाेगमा पाईला टेकेकी नायिका रिस्ता बस्नेत संग हिमाल टाईम्सकर्मी विपेन उलङगेले गरेकाे रमाइलो कुराकानीकाे.. भिडियो हेर्नुहास:- https://youtu.be/7QjPcgvFdsc  
   काठमाडौं, १ फागुन । कञ्चनपुर, सल्यान, धादिङ, सप्तरी र कास्कीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । कञ्चनपुर, कृष्णपुर नगरपालिका–२ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख ६५१६ नम्बरको बसमा से.३ प ३९४ नम्बरको मोटरसाइकल बुधबार साँझ ठोक्किदा मोटरसाइकलमा सवार कैलाली गोदावरी नगरपालिका– १० स्ने ३१वर्षीय मोहन चौधरीकोमृत्यु भएको हो । मोटरसाइकल दुर्घटना हुँदा सडकमा लडेका चौधरीलाई...
काठमाडौं । कास्की, पोखरा महानगरपालिका – ७ सुन्दरमार्ग बस्ने ३२ वर्षीय हरि कृष्ण कार्की नियन्त्रित लागूऔषध बुप्रेनर्फिन ३६ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनरागन ३७ एम्पुल र मोबाइल ३ थान सहित बुधबार साँझ पक्राउ परेका छन् । कार्कीले अबैध लागूऔषध पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा खरीद बिक्री, ओसारपसार, सञ्चय तथा सेवन समेतगर्ने गरेको भन्ने प्राप्त सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा...
काठमाडौं  । संखुवासभाको मकालु गाउँपालिका-३ मा टिपर दुर्घटनामा गम्भीर घाइते भएका हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरको रौता-५ का रामबहादुर सार्कीको हेलिकोप्टरमार्फत उद्धार गरिएको इलाका प्रहरी चौकी हेदाङनाले जनाएको छ। किमाथांका-जोगवनी सडकखण्डमा प्रदेश १–०२–००१ क ३६६७ नम्बरको टिपर सडकभन्दा ६० फिट तल खसेर चालक सार्की गम्भीर घाइते भएका हुन्। घाइते सार्कीलाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला...
काठमाडौं ।  समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार कवि राज माङलाकले प्राप्त गरेका छन । समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार अक्षयकोष समितिले पाँचथरमा एक कार्यक्रमकाे आयोजना गर्दै माङलाकलाई पुरस्कृत गरेकाे हो । कवि माङलाकलाई ताम्रपत्रसहित ५५ हजार ५८० रुपैंयाँ पुरस्कार प्रदान गरिएको छ । पाँचथरकाे आङ्ना स्थायी घर भइ हाल धनकुटामा बसोबास गर्दै आएका माङलाकको चार वटा कृति प्रकाशित छन् । कार्यक्रममा नारी स्रष्टा...
- Advertisement -

POPULAR POSTS