Home Blog Page 1086
काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ । याे समाचार अन्नपूर्ण पाेष्टमा चन्द्र शेखर अधिकारीले लेखेका छन । एमसिसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरूलाई अमेरिकाको धारणा प्रस्ट पारेका हुन्। कार्यान्वयन चरणमा गएपछि परिवर्तनको गुञ्जायस...
विपेन उलङगे काठमाडौं । पूर्वी रुकुम जिल्लाको सदरमुकाम गोल्खाडा कायम गर्न माग गर्दै मंगलबार माईतिघरमा गाेल्खाडा समर्थकहरुले प्रदर्शन गरेका छन । रुकुम पर्व गोल्खाडा सरोकार समितिको आयोजनामा प्रदर्शन गरिएकाे हो । तत्कालीन मन्त्रिपरिषद बैठक २०७५ माघ ११ गते पुथा उत्तरगंगा गाउँपालिका १२ गोल्खाडालाई सदरमुकाम तोके पनि कार्यान्वयन नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । रुकुम जिल्ला टुक्रिएपछि पश्चिम रुकुम र पुर्वी रुकुम...
काठमाडौं । फाल्गुनान्द लिङदेन फिल्स प्रालिको अायाेजनामा लिम्बू फिल्म तथा म्यूजिक भिडियोको संयुक्त अवार्ड ॅएफएलएफ अवार्ड २०७६’ काठमाडौंमा सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा सम्पन्न अावर्ड कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ॅप्रचण्ड’ प्रमुख अतिथिका रुपमा उपस्थित थिए । लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोलाई बिभिन्न अवार्ड प्रदान गरिएकाे थियाे ७ वटा लिम्बू फिल्म र २०...
काठमाडौ । बिष्णु माया लो तामाङको सम्पूर्ण पढाइ खर्च ब्याबसायी, कलाकार तथा समाजसेवी फुर्बा दोर्जे मोक्तानले सहयोग गर्ने भएका छन । मलेसियालाई कार्यक्षेत्र बनाइ ब्यबसाय तथा कलाकारितामा सक्रिय फुर्वाले बिष्णुमायालाई  भेटेर रु १० हजार नगद तत्कालै सहयोग गर्दै यस्ताे प्रतिबद्धता जनाएका हुन । बिष्णुमायाकी आमा मनमाया लोको फेब्रुअरी ६ मा क्यान्सरको करण नेपाल क्यान्सर हस्पिटल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको...
काठमाडौ । नेपाली काङ्ग्रेस तरुनदलका अध्यक्ष जितजङ्ग बस्नेतले तत्कालीन रक्षामन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने तर्क गरेका छन । नेपाली काङ्ग्रेस भातृ संगठनहरुकाे बिराेधसभामा बाेल्दै तरुन दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेले बालुवाटार जग्गा प्रकरणमा बिजयकुमार गच्छदारलाई मुद्दा चलाउदै गर्दा राष्ट्रपति बिध्यादेवि भण्डारीलाई पनि मुद्दा चलाउपर्ने तर्क गरेका हुन । अध्यक्ष बस्नेतका अनुसार वर्तमान राष्ट्रपति तत्कालीन समयमा रक्षामन्त्री भएकाेले नितिगत निर्णयका अाधारमा...
# Coronavirus बाट आजसम्म १०१३ जनाको मृत्यु भैसकेको छ। # Media मा आएको जस्तो Coronavirus बिरुद्धको औषधि पत्ता लागेको छैन। HIV र Flu का औषधिहरुको प्रयोग गरेर केहीलाई सन्चो पारिएको report आए पनि औषधिकै कारण सन्चो भएको भन्ने प्रमाण भेटिएको छैन (अर्थात् व्यक्तिको आफ्नै immune शक्तिले सन्चो पारेको हो कि औषधिले गर्दा सन्चो भएको हो निर्कौल गर्न सकिएको छैन) र...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरु प्रस्तुत गर्ने संभावित कार्यसूची छ। बैठक संचालन भएमा आज कारागार विधेयक २०७६ बैठकमा पेश हुनेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्ले नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने...
काठमाडौ ।  चीनबाट नेपाल फर्काउन लागिएका नेपालीहरुलाई खरिपाटिमा नराख्न भन्दै स्थानीयले बिराेध थालेका छन । भक्तपुरको खरिपाटि स्थित सरकारले चीनबाट फर्काईने नेपाल राख्ने तयारि गरेसंगै स्थानीयले बिराेध थालेका हुन । स्थानीयवासीहरुले ब्यानर पम्पलेट, पर्चा टासेर बिराे गरेका छन । खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने तयारि गरेपछि प्राधिकरणको गेट बाहिर काेरणा भाईरस चाहिदैन , मान्छे मार्न पाईदैन भन्ने जस्ता...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साेमबार सांझ आगलागी भएको छ । विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफीसपमा आगलागी भएको हाे । बिमानस्थल प्रहरिका अनुसार बिधुत सर्ट हुँदा आगलागी भएको पाईएकाे छ । उक्त अागलागिका कारण विमानस्थल केहि समयका लागि बन्द भएको टावरले जानकारी दिएको छ। बिमानस्थलमा तैनाथ ४ वटा दमकल अागलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । यधपी...
काठमाडौं । चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ । चीनको स्वास्थ्य आयोगले फेब्रुअरी ९ सम्म ९ सय ८ जनाले ज्यान गुमाएको जनाएको हाे । काेरनाबाट चीनमा हालसम्म ४० हजार १ सय ७१ जना संक्रमित भएका छन् । अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण विश्वका २५ देशमा फैलिएको पुष्टि भएको छ । धेरै राष्ट्रले आफ्ना देशका नागरिकलाई हुेबईबाट फिर्ता लगिसकेका...
- Advertisement -

POPULAR POSTS