Home Blog Page 1088
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दाेस्राे दिन पनि संसद अवरुद्ध गरेकाे छ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढङ्गबाट मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको हाे । काङ्ग्रेस नेता तथा सांसद मीन विश्वकर्माले शुक्रबार संसदको विशेष समय लिएर बोल्दै आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको दाबी गरे...
काठमाडौ । हङ्गकङ्गका ८० वर्षे एक व्यक्ति कोरोना भाइरसका कारण बिरामी परेपछि जापानले दुई हप्तादेखि योकोकामा छोडिएको क्रुज भित्र थप ६१ जनामा संक्रमन देखिएकाे छ । योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको डायमण्ड प्रिन्सेस क्रुजले ३७ सय यात्री बोकेको छ ।जहाजभित्रका अन्य यात्रीमाथि पनि परिक्षण सुरु भएकाे छ । भने उपचारकाे लागि जाहाज भित्र डाक्टरहरु पठाएको जापानिज सञ्चारमाध्यमले जनाएका छन । यसका...
क्वालालम्पुर । नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे प्रवास समन्वय कमिटी मलेसियाकाे गठन भएकाे छ । रमेशप्रसाद तिवारीकाे नेतृत्वमा ३५ सदस्य कमिटी गठन भएकाे हाे । तत्कालीन माअाेवादि केन्द्र समर्पित जनप्रगतिशिल मञ्च मलेसिया र ऐमाले समर्पित प्रवासी नेपाली मञ्च मलेसियाकाे एकता पछि बनेकाे वर्तमान कमिटी अध्यक्षमा रमेशप्रसाद तिवारी र सचिवमा दयाराम कुमाल रहेका छन । तिवारी माअाेवादि केन्द्र समर्पित हुन भने कुमाल...
काठमाडौं । सरकारले कुखुराका चल्ला र अण्डा नष्ट गरेर मासुको मूल्य बढाउनेहरुलाई बल्ल कारवाही गर्न तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले सिन्डिकेट गरेर कुखुराको मूल्य दोब्बर बनाउन नेतृत्व गर्नेहरुलाई कारवाही गर्ने भएको हो । त्यसपछि अभियानमा सहयोग गर्ने सबैलाई कारवाहीको दायरामा ल्याउने दावी सरकारको छ । उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्तालाई महंगीमा पार्न गलत...
काठमाडौ । वालुवाटार जग्गा प्रकरण बारे काङ्ग्रेस नेता गगन थापाले अाफ्नाे धारण सार्वजनिक गरेका छन । उनले फेसबुकमा लामाे स्टाटस लेख्दै अाफ्नाे धारण सार्वजनिक गरेका हुन । उनले लेखेका छन ू निर्दोष कहिल्यै पनि दण्डित हुनुहुन्न र दोषी कसैले पनि उन्मुक्ति पाउनुहुन्न। पात्र, परिस्थिति र सम्बन्ध हेरेर हाम्रो धारणा बन्दैन, बदलिँदैन र बदल्नुहुँदैन भन्नेमा म प्रस्ट छु। त्यस्तै थपाले थप...
लामाे समयपछि मलेसिया खुलेकाे छ । नेपाल सरकार र मलेसिया सरकारकाे सहमति अनुसार नेपालबाट मलेसिया अाउन चाहाने श्रमिकले सुन्य लागतमा मलेसिया अाउन पाउछन । तर मलेसिया आउदा श्रमिकले लाखौं तिर्नु परेकाे छ । तेसाेत म्यानपावर व्यवसायीले पनि मागपत्र किनबेचमा आखा चिम्लेर लागेका छन । मलेसिया पठाउने भन्दै रकम असुल्ने देखि मलेसिया पठाएको लाखौं असुलेर श्रमिक लुटने म्यानपावर मात्रै हैन मागपत्र...
मेडिकल रिसर्चर डा. रमेश आचार्य म अहिले चीनको वुहान प्रान्तको तोङसेकु जिल्लामा छु । १३ दिनदेखि म बसेको घरबाट बाहिर निस्केको छैन अथवा बाहिर निस्कन दिइएको छैन । २ महिनाअघि बिभिन्न बैठक र कामका सिलसिलामा यहाँ आइपुगेको थिएँ । यसबीचमा कोेरोना भाइरस यहि ठाउँबाट शुरु भएकाले ‘सटडाउन’ भइहाल्यो । म सन् २००९ देखि छाङसा मेडिकल मडिकल युनिभर्सिटी र जिउजाङ युनिभर्सिटीको इन्टरनेशनल...
विपेन उलङगे  काठमाडौ । रामेछाप र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु जलविद्युत अायाेजना स्थानीयले टप्प पारेका छन । भारतीय व्यापारीक घराना दुगड ग्रुपको लगानीमा लिखु खोलामा निर्माणाधिन ३ वटा जलविद्युत आयोजना स्थानीय बासिन्दाले ठप्प पारेका हुन । रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु नदिमा निर्माणाधिन साेलुखुम्बु जिल्लाकाे लिखुपिके गाउँपालिमा अवस्थित लिखु- १ र रामेछापकाे उमाकुण्ड गाउँपालिका -२ मा रहेकाे लिखु-२ मा...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन्। प्रचण्ड निवास खुमलटारमा बिहिवार बिहान भएको भेटमा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको बताएको छ । भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको...
काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेकाे छ । मुद्दा दायर भएपछि गच्छदारकाे स्वतह सांसद पद निलम्बनमा परेकाे छ । अदालतमा दायर भएकाे मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्‍चालक मीनबहादुर गुरुङलाई पनि प्रतिवादीमा परेका छन ।। उनी विरुद्ध अख्तियारले जग्गा धनीका रुपमा ११ करोड र सरकारी जग्गा कमिसनका रुपमा बकस...
- Advertisement -

POPULAR POSTS