Home Blog Page 1092
काठमाडौँ — फत्तेमान राजभण्डारीको यो गीत नसुन्ने सायदै नेपाली होलान् ! मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिनँ युट्युबमा सहजै सुन्न पाइन्छ, नेपस्टर, अमाजोन म्युजिक, स्पोटिफाईजस्ता अनलाइन सेल्स र डिजिटल पोर्टलमा पनि उपलब्ध छन् । जताततै यो गीत बेच्न राखेको छ, म्युजिक नेपालले । प्रतिलिपि अधिकार पनि म्युजिक नेपालमै सुरक्षित छ । तर, यस गीतको न सर्जक म्युजिक नेपाल हो, न उत्पादक । यसको प्रथम...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय समिति पुर्ण बैठकमा शासकीय स्वरुप परिवर्वनको विषयमा बहस भएको छ । टोली नम्बर ४ का नेता जगन्नाथ खतिवडा र टोली नम्बर १२ का नेतृ रेणु दाहालले शासकीय स्वरुप परिवर्तनको विषयलाई बहसमा उठाएका हुन् । राष्ट्रियसभागृहमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा शासकीय स्वरुप परिवर्तनको...
काठमाडौँ । चीनले वुहानमा रहेका नेपाली नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको छ । शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो । वुहानमा रहेका नेपाली विद्यार्थीसहित सबैको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिने चीनले बताएको छ । साथै दूतावासले कोरोना भाइरसको प्रकोप रोक्न, नियन्त्रण र व्यवस्थापन गर्न सकिने खालको भएको जनाएको छ । कोरोना...
काठमाडौ । प्रतिनिद्धि सभाका सदस्य सांसद पुष्पा कर्णले बिध्यालय भवनकाे शिलान्यास गरेकी छिन । उनलेे बिरगंज महानगरपालिका( २३ प्रसौनि बिर्ता स्थित नेपाल राष्ट्रिय अधारभुत बिधालयकाे भवन शिलान्यास गरकी हुन । नेपाल कम्युनिस्ट पार्टी ९ नेकपा० का युवा नेता बिरगंजका अकलेस साहकाे बिभिन्न निकायसंगकाे पहलमा बिध्यालय भवन निर्माणको बजेट प्राप्त भएकाे हाे । बिभिन्न सरकारी तथा गैर सारकारी संस्थासंग समन्वय गरी बिभिन्न...
मेक्सिको सिटी — अमेरिका सीमामा तस्करहरुले प्रयोग गर्ने हालसम्मकै लामो सुरुङ फेला परेको छ । ४ हजार ३ सय ९ फिट लामो सुरुङमा लिफ्ट, रेल ट्र्याक, ढल निकास र ॅएयर भेन्टिलेसन’ प्रणालीका साथै ॅहाई भोल्टेज इलेक्ट्रिकल केबल’ पनि पाइएको अमेरिकी अधिकारीहरुले बताएका छन् । सुरुङको औसत गहिराइ सतहबाट ७०, उचाइ ५।५ र चौडाइ २ फिट रहेको अमेरिकी भन्सार तथा सीमा...
काेराेना भाईरसबाट कसरि आफु र अरुलाई बचाउने ? हेर्नुहाेस :
आजका पत्रपत्रिकाकाे फ्रन्ट पेज     https://www.youtube.com/watch?v=09AGTqNILHI&feature=share
वुुुुहान — कोरोना भाइरसको प्रकोपले चीन मात्रै होइन, पूरा विश्व नै हायलकायल छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण  पुरै चीनभर र विश्वका २० भन्दा बढी देशमा देखिएको छ । शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण २१३ जनाको मृत्यु भएको छ भने झन्डै १० हजार संक्रमित भएका छन्...
केहि दिन देखि एनअारएन मलेसियाका बारेमा बिभिन्न समाचारहरु अाईरहेका छन । बिशेषत एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले नक्कली चेक दिएर झुक्याएकाे भन्ने समाचार तथा हल्लाहरु अाईरहेका छन । यसै बिषयमा केन्द्रित रहेर हिमाल टाईम्सकर्मी ईश्वर राईले अध्यक्ष भट्टराई संग गरिएकाे कुराकानी हेर्नुहाेस: https://youtu.be/09AGTqNILHI
नयाँदिल्ली । भारतको दिल्लीस्थित पटियाला अदालतले निर्भया बलत्कार काण्डका चार दोषीहरुलाई सुनाइएको फाँसी हाललाई स्थगित गरेको छ । अदालतद्वारा मृत्युदण्ड सुनाइएका दोषीहरुको याचिकालाई स्वीकार गर्दै शनिबारको फाँसी अर्को आदेशकाे सूचना नआउदासम्मका लागि रोकेको हो । सन २०१२ डिसेम्बर १६ मा एक युवतीको बलात्कार र यातना दिएको आरोपमा उनीहरुलाई ट्रायल कोर्टले जनवरी १७ मा दोस्रो पटक ब्ल्याक वारेन्ट जारी गर्दै फेब्रअरी...
- Advertisement -

POPULAR POSTS