Home Blog Page 1093
पोखरा । बागलुङमा श्रीमतीको कुटाइले श्रीमानको ज्यान गएको छ । जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार गएराती रविलाल र उनकी ६० वर्षीया श्रीमती जमुना विकबीच घरायसी कुरामा विवाद हुँदा स्थिति हात हालाहालसम्म पुगेको थियो । हात हालाहाल हुने क्रममा श्रीमान रविलाल विक...
काठमाडौं । सुर्खेतको घटना सेलाउन नपाउदै फेरि गोरखाको छेपेटारमा ट्रिपरले किचेर एक महिलाको मृत्यु भएको छ। घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी गोरखा नगरपालिका १० अमलापानीकी मनमाया तामाङलाई ग १ ख ८०२७ नंबरको टिपर किचेको हो। तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। महिलाकाे मृत्युपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन्। त्यस्तै गोरखकाली क्रसर उद्योगमा रहेका करिब...
१७ माघ, काठमाडौं । चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) ले घोषणा गरेको छ । चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो । ‘यो घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन कि अन्य देशमा के भइरहेको छ भन्ने हो,’ विश्वव्यापी स्वास्थ्य आपतकाल...
महिनावारी भएको समयमा अधिकांश महिलामा हर्मनको असन्तुलन र उतारचढाव हुन्छ । यो समयमा तनावसमेत बढ्छ । शारीरिक र मानसिक रुपमा समेत महिला सामान्य अवस्थामा जत्तिको सहबासका लागि तयार हुन्नन् । यो समयमा पाठेघर, योनि, स्तन र मस्तिष्कसमेत प्रभावित हुने र यौनाङ्गबाट विकार निस्कने गर्छ । यो क्रम महिनावारी भएको पहिलोदिनबाट पाँच दिनसम्म हुन्छ । त्यसैले महिनावारीको समयमा यौन सम्पर्क राख्दा...
काठमाडौं । मिडिया काउन्सिल विधेयकबाट पत्रकारको लाइसेन्सको परिक्षा लिने व्यवस्था हटाउन नेपाल पत्रकार महासंघले माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले पत्रकारको लाइसेन्स जाँच लिने प्रावधान संविधानको मर्म र भावना विपरीत हुनुका साथै प्रेस स्वतन्त्रताकाे विरोधी भएको बताएको छ। महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लाइसेन्स जाँच लिनेलगायतका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याएर मात्र विधेयक प्रतिनिधिसभामा पठाउन राष्ट्रियसभासँग माग...
काठमाडौं  :  किर्ते गरी रकम ठगी गरेको अभियोगमा प्ररहीले एक जनालाई बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा  काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यरत कार्यालय सचिव भोजपुर षडानन्द नगरपालिका-११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरे रहेकाेे समाचार थाहा खबरमा  छ। कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक शाखा कार्यालय कुलेश्वरबाट २०७६ पुस ९ गते जारी भएको चेकमा ६७ हजार ९ सय १६ रुपैयाँलाई...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न बीच भेटवार्ता भएकाे छ । नेपाल र लक्जेमवर्गबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन लक्जेमवर्गका विदेशमन्त्री जिन एसलवर्न नेपाल आएका हुन् । साे अबसरमा प्रधानमन्त्री अाेली र लक्जम्बर्गका विदेशमन्त्री जिनकाे भेटवार्ता भएकाे हाे । भेटमा दुई...
काठमाडौँ । नेपाली कांग्रेसकाे निष्क्रिय अवस्थामा रहेको नेविसंघ तदर्थ समितिको अध्यक्षमा राजिव ढुंगानालाई मनोनयन गरिएको छ । कांग्रेस शीर्ष नेताहरुबीचकाे सहमतिअनुसार सुनसरीका ढुंगानालाई सभापति शेरबहादुर देउवाले अध्यक्षमा मनोनीत गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावी मिति घोषणा भएसंगै काङ्ग्रेस समर्थक बिध्यार्थीहररुले नेतृत्व चयन गर्न नेताहरुलाई दबाव दिएका थिए । काङ्ग्रेसले मनोज वैद्य र महेश्वरी कुँवरलाई नेविसंघको महामन्त्रीमा मनोनीत गरेकाे...
काठमाडौं । माघ ६ गते साथीको हत्या गरि फरार रहेका  बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले अफु सँगै काठमाडौँ आएका ढाकाकाे सनरे ट्राभल टुर्स प्रालीका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए । काठमाण्डाैकाे सोल्टीमोडमा रहेकाे होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा सँगै बसेका बेला रक्सीकाे बोतलले हानेर हत्या गरी फरार भएका उनलाई बुधबार राति लहानबाट पक्राउ गरिएकाे...
चितवन : चितवनको माडीमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ। माडी नगरपालिका २ निवासी ५५ वर्षीय महिलामाथी स्थानीय तीनजना युवाले सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ। गएराती स्थानीय खोलाको छेउमा लगेर युवाहरुले महिलामाथी सामुहिक बलात्कार गरेको खबर  थाहा खबरमा  छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएका छन्।
- Advertisement -

POPULAR POSTS