Home Blog Page 1094
काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले सभामुख नहुँदा प्रमाणीकरणको प्रक्रिया रोकिएका चार विधेयक प्रमाणित गरेका छन् । सङ्घीय संसद्को तेस्रो अधिवेशनबाट पारित भएका पाँचमध्ये चार विधेयक सभामुख सापकोटाले बुधबार प्रमाणित गरेका हुन् । चारवटै विधेयक बुधबार नै राष्ट्रपति कार्यालय पठाइएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सभामुखबाट प्रमाणित विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने बताए । योगीले भने, “संवैधानिक व्यवस्थाअनुसार...
मलेसिया । शेर्पा किदुग मलेसियाको आयोजनामा जनवरी २६ तारीख केलमा श्रदेय गुरु आचार्य कार्म‌ साङ्गे लामा को उपस्थितिमा विश्व शान्ति पुजाआजा, धार्मिक प्रवचन कार्यक्रम भएको तथा ल्होसार कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको निमित्त आर्थिक सहयोग गर्नु हुने सहयोगिहरु लाई सम्मान पत्र द्वारा सम्मानित प्रदान गरिएको थियो । कार्यक्रममा मलेसियाको जोहोर, पेनाङ्ग, इपो पेराकबाट शेर्पा दाजुभाई तथा दिदीबहिनीहरु उपस्थित भएको...
काठमाडौ । चीनले  ५ दिनमै कोरोना भाइरसको उपचारका लागि एक हजार शैय्याको आपत्तकालिन अस्पताल निर्माण गरेर उपचार थालेको छ। चीनको वुहान क्षेत्रमा कोरोना भाइरसले माहामारीको रुपमा लिएपछि चिनले उक्त भाईरसका बिरामीलाई उपचार गर्न हजार शय्याको अस्पताल मंगलबार रातिदेखि सञ्‍चालनमा ल्याइएको हाे । यसअघि चीनले गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कामदार तथा...
काठमाडौं । बाँकेका अग्रज पत्रकार, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ। बुधबार साँझ ९२ वर्षीय गुप्ताकाे उपचारका क्रममा निधन भएको छ । केही वर्षयता रोगले थलिएका सेनानी गुप्ताले बुधबार साँझ उल्टी गरेपछि अस्पताल लगिएको थियो। नेपालगन्जको पत्रकारिता अलग्गै पहिचान बनाएका गुप्ता किरण साप्ताहिकका सम्पादक थिए। पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले करिब १ दशक अघि उनलाई सेनानीको...
काठमाडौं । चिट्ठाको नाममा ठगी गर्नेलाई पाँच जनालाई  मोरङ प्रहरीले  पक्राउ गरेको छ । अमन समाज नेपालका नाममा चिट्ठा सञ्चालन गरी करिब ४९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनिहरुलाई  पक्राउ गरेको सामाचार अनलाइन खबरमा छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका– ६ नयाँटोल बस्ने २२ वर्षीय कम्लेशकुमार मण्डल, जहदा गाउँपालिका – ७ बस्ने ४५ वर्षीय राजेशकुमार साह, ३० वर्षीय किसनदेव...
काठमाडौँ । समृद्ध नेपाल ,फसुखी नेपालीको अाधार( सुदृढ पार्टी , सुशासन र लाेकप्रिय सरकार भन्ने नाराका साथ नेकपाकाे महाधिवेशन चैत २५ ३० सम्म ताेकिएकाे छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले २०७७ चैतमा महाधिवशेन गर्ने प्रस्ताव केन्द्रीय समितिमा राखेका हुन । बुधबारदेखि काठमाडौंको राष्ट्रियसभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा दुवै अध्यक्षको तर्फबाट दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा २०७७...
काठमाडौं । हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्री लाभ भएको छ । राई को आजै जन्मदिन पनि परेको छ । उनले बुधवार बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोरी जन्मेको र बाबु बन्न पाएकोमा निकै खुसी भएको बताएका छन् । झापामा जन्मेका राई आज ३४ औँ जन्मदिन पनि मनाउँदै छन् । भाग्य बस यसै दिन छोरीको जन्म भएसँगै जन्मदिन तक्मेबुढाका लागि...
पी बी खड्का मंगलवार मोटरसाइकललाई ठक्कर दिने टिपर। सुर्खेत : टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगरमा अहिले अवस्था सामान्य भएको छ। आज बिहान पीडित र प्रशासनबीच भएको बैठकमा दिनभर अराजक गतिविधि तथा प्रदर्शन नगर्ने सहमति भएको छ। टिपरको ठक्करबाट मंगलबार कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको घटनास्थलमै मत्यु भएको थियो। भे १ ख २२४२ नम्बरको टिपरले सिंह सवार भे...
काठमाडौं । नेपाली चलचित्र ओरालो गति तिर लागि रहेकाे बेला प्रचारप्रसारकाे अनेकन तरिका अपनाउने चलन हुन्छ नै । तर आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ॅसेन्टी भाइरस’ ले भने अलि भिन्न खालकाे गर्दैछ । चलचित्रकाे अाम्दानी जनस्तरबाट धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेका गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग गर्ने बताएको छ । चलचित्र प्रचारप्रसारका करिब ११ हजार...
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टि ( नेकपा) काे केन्द्रीय कमिटीको काे बैठक अाज बस्दै छ । बैठक बुधबार बिहान राष्ट्रिय सभागृहमा बस्दै छ । हिजो बसेको नेकपा सचिवालय बैठकले बैठकका एजेण्डाहरु सार्वजनिक गरिसकेकाे छ।  केन्द्रीय कमिटीमा अहिले जम्मा ४ सय ४५ जना सदस्य छन्। पार्टी एकतापछि दोस्रो बस्न लागेकाे बैठक पार्टी कार्यालयमा सबै अट्न सम्भव नभएकाले सभागृहको हल  बुक गरिएको...
- Advertisement -

POPULAR POSTS