Home Blog Page 1095
काठमाडौं । चिट्ठाको नाममा ठगी गर्नेलाई पाँच जनालाई  मोरङ प्रहरीले  पक्राउ गरेको छ । अमन समाज नेपालका नाममा चिट्ठा सञ्चालन गरी करिब ४९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनिहरुलाई  पक्राउ गरेको सामाचार अनलाइन खबरमा छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका– ६ नयाँटोल बस्ने २२ वर्षीय कम्लेशकुमार मण्डल, जहदा गाउँपालिका – ७ बस्ने ४५ वर्षीय राजेशकुमार साह, ३० वर्षीय किसनदेव...
काठमाडौँ । समृद्ध नेपाल ,फसुखी नेपालीको अाधार( सुदृढ पार्टी , सुशासन र लाेकप्रिय सरकार भन्ने नाराका साथ नेकपाकाे महाधिवेशन चैत २५ ३० सम्म ताेकिएकाे छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले २०७७ चैतमा महाधिवशेन गर्ने प्रस्ताव केन्द्रीय समितिमा राखेका हुन । बुधबारदेखि काठमाडौंको राष्ट्रियसभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा दुवै अध्यक्षको तर्फबाट दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा २०७७...
काठमाडौं । हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्री लाभ भएको छ । राई को आजै जन्मदिन पनि परेको छ । उनले बुधवार बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोरी जन्मेको र बाबु बन्न पाएकोमा निकै खुसी भएको बताएका छन् । झापामा जन्मेका राई आज ३४ औँ जन्मदिन पनि मनाउँदै छन् । भाग्य बस यसै दिन छोरीको जन्म भएसँगै जन्मदिन तक्मेबुढाका लागि...
पी बी खड्का मंगलवार मोटरसाइकललाई ठक्कर दिने टिपर। सुर्खेत : टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगरमा अहिले अवस्था सामान्य भएको छ। आज बिहान पीडित र प्रशासनबीच भएको बैठकमा दिनभर अराजक गतिविधि तथा प्रदर्शन नगर्ने सहमति भएको छ। टिपरको ठक्करबाट मंगलबार कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको घटनास्थलमै मत्यु भएको थियो। भे १ ख २२४२ नम्बरको टिपरले सिंह सवार भे...
काठमाडौं । नेपाली चलचित्र ओरालो गति तिर लागि रहेकाे बेला प्रचारप्रसारकाे अनेकन तरिका अपनाउने चलन हुन्छ नै । तर आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ॅसेन्टी भाइरस’ ले भने अलि भिन्न खालकाे गर्दैछ । चलचित्रकाे अाम्दानी जनस्तरबाट धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेका गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग गर्ने बताएको छ । चलचित्र प्रचारप्रसारका करिब ११ हजार...
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टि ( नेकपा) काे केन्द्रीय कमिटीको काे बैठक अाज बस्दै छ । बैठक बुधबार बिहान राष्ट्रिय सभागृहमा बस्दै छ । हिजो बसेको नेकपा सचिवालय बैठकले बैठकका एजेण्डाहरु सार्वजनिक गरिसकेकाे छ।  केन्द्रीय कमिटीमा अहिले जम्मा ४ सय ४५ जना सदस्य छन्। पार्टी एकतापछि दोस्रो बस्न लागेकाे बैठक पार्टी कार्यालयमा सबै अट्न सम्भव नभएकाले सभागृहको हल  बुक गरिएको...
आजका पत्रपत्रिकाका फ्रन्टपेज फाेटाे: अनलाइनखबर
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता शेर बहादुर देउवाले एमसिसि छिटाे पास गर्न माग गरेका छन । अाज बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै नेता देउवाले यस्ताे माग राखेका हुन । मङगलबार बसेकाे संसदकाे बैठकमा बाेल्दै अकेरिकाले दिन लागेकाे सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन ९एमसिसि० छिटाे पास हुनुपर्नेमा जाेड दिएका हुन । उनले भने ू याे एमसिसि म प्रधानमन्त्री भएकाे बेला देखि नेपालमा...
काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । बिभिन्न नेता, कलाकार तथा सर्वसाधारणहरेले प्रहरी प्रशासनकाे कार्यशैली प्रति असुन्त्येष्टि पाेखेका हुन । अास्थाकाे भिडियाे भाईरल भएसंगै अास्थाकाे कदम प्रति धेरैले गलत भनेकामा अहिले अाैंला पुलिस तिर साेझाएका छन । सामाजिक सञ्जालमा धेरैले सुन र ब्राउन सुगर नदेख्ने सिसिटिभ कलाकारकाे गल्तिलाई मात्रै...
  काठमाडौँ — नोवल कोरोना भइरसको महामारीको केन्द्रबिन्दु भनिएको चीनको हुबेइ प्रान्तको वुहान सहरमा अध्ययनरत नेपाली विद्यार्थीहरुले यथाशीघ्र आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् । वुहान सहरमा रहेका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले आफूहरुलाई पनि भाइरसको संक्रमण हुनसक्ने भन्दै उद्धारका लागि पहल गरिदिन आग्रह गरेका हुन्।   वुहानबाट सम्पर्कमा आएका अधिकांश विद्यार्थीहरुले बेइजिङस्थित नेपाली दूतावासले आश्वासन दिनुबाहेक अरु केही काम नगरेको भन्दै...
- Advertisement -

POPULAR POSTS