Home Blog Page 1096
क्वालालम्पुर । आइतबार २६ जनवरी को दिन ग्रन्ड कन्टिनेन्टाल होटल क्वालालम्पुरमा सम्पन्न भएको काभ्रे कल्याणकारी समाज मलेसियाको प्रथम महाधिवेशन बाट मिलन शाहि ठकुरिकाे अध्यक्षतामा कमिटी गठन गरिएकाे छ । उक्त कमिटीमा अध्यक्ष:(मिलन शाही ठकुरी ,उपाध्यक्षहरु क्रमश:(राजमान स्याङ्तान तामाङ, दिनेश थिङ तामाङ, उपाध्यक्ष:(चमेलि बम्जन ,महासचिव:(श्याम थिङ तामाङसचिव:(चलाख सिङ तामाङ,कोषाध्यक्ष:(पासाङ पाख्रिन तामाङ, सह(कोषाध्यक्ष:(अविरल मोक्तान तामाङ सदस्यहरु छेवाङ पाख्रिन तामाङ, मिलन दोङ तामाङ, नमराज...
  काठमाडौँ । द माउन्ट एभरेस्ट फेसन रनवेले जमिनको सबैभन्दा अग्लो स्थानमा फेसन शो गर्दै विश्व किर्तिमान कायम गरेको छ । आइतबार कालापत्थरमा फेसन शोको आयोजना गर्दै गर्दै विश्व कीर्तिमान कायम गरिएको आयोजक संस्थाले जानकारी दिएको हो । फेसन शोमा नेपालका ८ जना, इटालीका ५ जना र फिनल्याण्ड, श्रीलङ्का र सिंगापुरबाट एक–एक जना मोडलले सहभागिता जनाएका थिए । विश्वकै अग्लो स्थानमा...
मलेसिया । नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलकार संघ मलेसियाको संयुक्त आयोजनामा २८५६ औं सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम क्वालालम्पुर, जहोर र पेनाङमा बृहतरुपमा सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ मलेसिया केन्द्रीय समितिले जनवरी २५ तारीख नेपाली राजदुतावास मलेसियाका उप-नियोग प्रमुख मोतिराम श्रीष मगरको प्रमुख आतिथ्यता तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका केन्द्रीय सचिव रबिन लामा थिङको विशेष आतिथ्यतामा...
आजका पत्रपत्रिकाका फ्रन्टपेज photo : onlinekhabar
ईश्वर राई / हिमाल टाईम्स क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर  स्थित मर्डेका स्टिडियममा हिमालयन फुटबल क्लबको आयोजनामा जनवरी २५ देखि २७ सम्म संचालन भएको पाचौं हिमालयन फुटबल गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी भएको छ । यस प्रतियोगितामा बैदेशिक रोजगारीकाे शिलशिलामा मलेसियाका विभिन्न ठाउबाट कार्यरत नेपाली फुटबल खेलाडिहरुको १३ वटा टिम सहभागी थिए । जसमा एमएमसी फुटबल क्लबले पुचुङ फुटबल क्लबलाई १-०...
काठमाडौं ।  मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरूका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ। सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मतिमा पारित भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रावधान राखिएको हो। पत्रकारिता पेशामा संलग्न व्यक्तिहरूको हकमा भने यस्ताे नियम लागु हुने छैन । तर नयाँ आउन चाहानेका लागि काउन्सिलको पाठ्यक्रमका आधारमा परीक्षा लिने व्यवस्था...
काठमाडौ । कैलालीको गोदावरी नगरपालिका–१० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीसहितका १६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेकाेछ । २२ लाख नगद सहित उनीहरुलाई धनगढी उपमहानगरपालिका–३ बाटमा पक्राउ गरिएको हाे । वडा अध्यक्ष शाहीलगायत १६ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।बरामद भएको रकम जफत हुने र जुवा कसुर अनुसार उनीहरुमाथि कार्वाहीकाे तयारि गरिएकाे छ । वडा...
काठमाण्डौ – श्रम स्वीकृतिको लागि बीमा बापत तिर्नुपर्ने रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएकाे छ ।अब विदेशबाटै पनि पुनः श्रम स्वीकृति लिने बाटो खुलेको हाे । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी आइतबार वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएकाे छ । सम्झौता पछि अब विदेशमा रहेका नेपालीहरुले...
सुर्खेत : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्व नेकपाका कार्यकर्ताले एमसिसी सम्झौताको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कोणसभा गरेका छन्। एमसिसीको राष्ट्रव्यापी विरोध गर्ने पार्टीको केन्द्रीय कार्यक्रमअनुरूप आइतबार  उनीहरूले विरोधस्वरूप कोणसभा गरेको जनाएका छन्। राज्यले प्रतिबन्ध लगाएपछि उनीहरू कर्णालीको राजधानी वीरेन्द्रनगर बजारमा कार्यक्रम गर्ने थाहा पाएपछि प्रहरीले हस्तक्षेप र दमन गर्ने भएकोले उनीहरूले प्रशासनलाई भुक्काउँदै विरोध प्रदर्शन गर्दै आएका छन्। पार्टी कार्यकर्ता रिहाइको...
- Advertisement -

POPULAR POSTS