Home Blog Page 1098
बेइजिङ । चीनले कोरोना भाइरसका बिरामीको उपचार गर्न दश दिन भित्र छुट्टै नयाँ अस्पताल बन्दैछ । बिरामीको चाप बढेपछि मध्यचीनको वुहान शहरमा उपचारलाई व्यवस्थित गर्न प्रशासनले १० दिनभित्र नयाँ अस्पताल निर्माण गर्न निर्देशन दिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। कोरोना भाइरस सङ्क्रमण भएका बिरामीलाई सहज रुपमा उपचारमा सहज पुय्राउनकाे लागि अस्पताल खाेलेर सेवा दिने अधिकारीहरूले बताएका छन । नयाँ अस्पतालको निर्माण...
मलेसिया । हिमालयन फुटबल क्लबको आयोजनामा पाचौं हिमालयन गाेल्ड कप आजदेखि मलेसियामा सुरु हुदैछ । चाईनिज नयाँ बर्षकाे छुट्टिकाे अबसरमा मलेसिया स्थित नेपालीहरु बिच फुटबल प्रतियोगिता आयोजना हुदै अाएकाे छ । हिमालयन फुटबल क्लबले हरेक चाईनिज नयाँ बर्षकमे अबसरमा नेपालीहरु बिच गर्दै अायाेजना गर्दै अाएकाेमा यसपटक भने मलेसियामा रहेका नेपाली फुटबल क्लबसहित मलेसियाकै फुटबल क्लबले पनि प्रतियोगितामा भाग लिने क्लबका...
आजका पत्रपत्रिकाका फ्रन्टपेज photo : onlinekhabar
काठमाडौँ — नेपालमा नोबेल कोरोना भाइरस देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार  पत्रकार सम्मेलन गर्दै यसकाे जानकारी दिएकाे हाे । ‘ नोबेल कोरोना भाइरस’का शंकास्पद बिरामीको रगत र र्‍यालको नमूना विशेष परीक्षणका लागि हङकङ पठाइएपछि त्यस नमूनामा भाइरस भएको पुष्टि भएको हो ।चीनको वुहानबाट छुट्टीमा नेपाल फर्किएका बिध्यार्थीमा यस्ताे भाईरस देखियाेकाे हाे । उनलाई शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार...
काठमाडौं । जाजरकोटको चुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घुससहित पक्रमउ परेका छन ।केसि सहित अन्य दुईजना सुर्खेतबाट  पक्राउ परेका हुन । गाउँपालिकाको वडानम्बर ५ मा विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी गर्न घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले अध्यक्ष केसीलाई पक्राउ गरेको  रङगेहात पक्राउ गरेकाे हाे । प्रदेश विकास परिषद्को बैठक भाग...
 बेईजिङ । चीन सरकारले प्राणघातक कोरोना भाइरससँग लड्नका लागि एक अर्ब आरएमबी(झण्डै १६ अर्ब नेपाली रुपैयाँ) छुट्याएको छ। बिहीबार अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि १६ अर्ब छुट्याइएको जानकारी दिएको हो। चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । शुक्रबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरसका कारण २६ जनाको मृत्यु भएको र ८ सय...
काठमाडौं । सभामुखका उम्मेदवार सांसद अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित नगर्न र गिरफ्तार गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा तत्कालीन माओवादीका नेता सापकोटाको संलग्नता रहेको भन्दै त्रिपाठीले रिट दायर गरेका हुन्। रिटमा सापकोटलाई सभामुख बनाउने प्रक्रिया...
पोखरा । पोखरा रङगशालामा हिजाे भएकाे एकदिवसीय किक्रेट शृङ्खलामा फेरि मलेसिया बिरुद्ध नेपालले जित निकालेकाे छ । मलेसिया-११ लाई बिहीबार नेपालले ५ विकेटले पराजित गर्दै लगातार ३ खेलमा बिजय भएकाे हो । अघिल्ला दुई खेलमा टस जितेर फिल्डिङ रोजेको मलेसियाले बिहीबार भने टस जित्दै ब्याटिङ गर्न मैदान उत्रिएको थियो । मलेसिया ४३.५ ओभरमा अलआउट हुँदा १ सय ५७ रन बनायाे । नेपाली राष्ट्रिय टोलीले...
  विपेन उलङगे । हिमाल टाईम्स हिजोआज "ग्रिन टि’ अर्थात् जैविक हरियो चिया निकै चल्तीमा छ। नेपालमा ग्रिन टि काे प्रयाेग ब्यापक हुन थालेकाे केहि बर्षहरु मात्र भएकाे छ । यधपी ग्रिन टिमा सकरात्मक नेपाली तथा बिदेशिहरु उल्लेख्य मात्रामा रहेका छन । नेपालको ग्रिन टिले नेपालमा मात्रै हैन बिदेशमा पनि राम्रै बजार पाएकाे छ । अहिले बिदेश निर्यातको प्रमुख नेपाली उत्पादन मध्यमा...
काठमाडौं ।  नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग गरेको छ। निगमले प्रवन्धकका लागि खुला पुर्ति गर्नका लागि १ जना, साहेक प्रबन्धक कम्प्यूटर, सहायक (मिस्त्री) लगायतका बिभिन्न ४१ पदका लागि मागेको हो।  विज्ञापन
- Advertisement -

POPULAR POSTS