Home Blog Page 1099
काठमाडौं । धुर्मुस (सुन्तली फाउन्डेसनले जन स्तरबाट निर्माण गर्न लागेकाे गाैताम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालालाई अबदेखि ईसेवा बाट पनि सहयोग गर्न सकिनेछ । फाउन्डेसनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले फेसबुकमा स्टाटस लेख्दै यस्ताे जानकारी दिएका हुन । भ्क्भधब बाट रङ्गशालालाई सहयोग गर्न चाहानुहुन्छ भने यो फोटोमा रहेको त्तच् ऋयमभ लाई क्अबल गरि भक्भधब बउउक भित्रको ॅकअबल ल उबथ ॅ मार्फत सहयोग...
काठमाण्डौ - राष्ट्रिय सभा चुनावमा नेकपाका सबै उम्मेदवार विजयी भएका छन् । प्रदेश २ मा राजपासँग २/२ सिटमा चुनावी तालमेलमा होमिएको नेकपाले अन्य ठाउँबाट एकल उठाएकाे थियाे । नेकपालेउठाएका सबै १६ जना उम्मेदवार नै विजयी भएका छन । प्रदेश १ मा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल विजयी भए। प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान...
काठमाडौ । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ नेपमल कम्युनिस्ट पार्टी (नेकपा) की  शारदा भट्ट निर्वाचित भएकी छिन । उनीले ३ हजार ७ सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन । अन्य तर्फ  बाट पनि नेकपाकै तारामान स्वार विजयी भएका छन । भट्टले  नेपाली कांग्रेसका अाफ्ना  प्रतिद्वन्दिि  काङ्ग्रेसका तुुुुुुल्सि देबकाेटालाई  १८ सय ८४ मतान्तरले जितेकी हुुन । देबकाेटाले १८ सय...
  काठमाडौ । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ नेपमल कम्युनिस्ट पार्टी (नेकपा) की  शारदा भट्ट निर्वाचित भएकी छिन । उनीले ३ हजार ७ सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन । भट्टले  नेपाली कांग्रेसका अाफ्ना  प्रतिद्वन्दिि  काङ्ग्रेसका तुुुुुुल्सि देबकाेटालाई  १८ सय ८४ मतान्तरले जितेकी हुुन । देबकाेटाले १८ सय ५४ मत प््राा्प्त्त गरेका छन ।
काठमाडौं ।काठमाडौं : राष्ट्रियसभाको रिक्त १८ पदका लागि भएको निर्वाचनमा ९८ प्रतिशत बढी मतदान भएको छ। बिहान १० बजेबाट सुरु भएको मतदान कार्य अपरान्न ४ बजे सकिएको हो। मतपेटिका निर्वाचन आयुक्तको  कार्यालयमा सङकलन भएपछि मत गणना सुरु हुने बताएको छ । सात वटै प्रदेशमा मतदान सहज रुपमा रहेकाे निर्वाचन अायाेगकाे कार्यालयले जनाएकाे छ  । निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका...
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचकांक ९करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई०मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ । गएकाे एक वर्षको अवधिमा मुलुकमा सुशासनको अवस्था तुलनात्मक रुपमा सुध्रिएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको हाे । सुशासन हुने मुलुकहरुको वरीयताक्रममा १२२औं स्थानबाट ११३ औं स्थानमा नेपाल उक्लिएको प्रतिवेदनले देखाएकाे छ । बिहीबार सार्वजनिक भएको प्रतिवेदनले नेपालमा भ्रष्टाचारको नियन्त्रणको...
भक्तपुर । भक्तपुरमा छुरा प्रहारबाट एक किशाेरकाे मृत्यस भएकाे छ । मदिरा सेवन गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएकाे प्रहरीले पुष्टि गरेकाे हाे । घटना भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको थियाे ।चाररपाँच जना साथीसँगै बसेर मदिरा सेवन गर्दैगर्दा सामान्य विवादमा साथीले सुवालको छातीमा छुरा प्रहार गरेको प्रारम्भिक...
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग सुनुवाइ प्रक्रिया अघि बढाउन आधारभूत नियम पारित भएको छ ।  नियम पारितकाे क्रममा १३ घण्टासम्म चलेकाे बहसमा डेमोक्र्याट र रिपब्लिकन सदस्यबीच माथिल्लो सदन ॅसिनेट’ मा चर्काचर्की संगै नियम पारित भएकाे हाे । बहसका क्रममा नियम पारित गर्न दुवै पक्ष सहमत भए पनि रिपब्लिकन सांसदहरूले प्रत्यक्षदर्शी उभ्याउने डेमोक्र्याटको मागलाई अस्वीकार गरेका छन । सिनेटमा रिपब्लिकन...
- Advertisement -

POPULAR POSTS